[VIEWED 9856
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
pagenepaldotcom
Please log in to subscribe to pagenepaldotcom's postings.
Posted on 03-13-11 10:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hi Sajha-ites,
I am looking for lyrics to Narayan Gopal songs in Nepali Unicode. I found some in english but want the Nepali Unicode version so that I don't have to convert it :)
I want to put it up on my website. I already have one: Yo Samjhine Mann Chha.
Looking for: Euta Manchhe Ko, Kehi Mitho Baat Gara, and his other songs.
Thanks for the help guys.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-13-11 10:47
PM [Snapshot: 1]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झरेको पात झैँ
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
चुरा फुटेसरी भयो चराहरु उडीगए
चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-13-11 10:49
PM [Snapshot: 9]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पुण्य मनपराएँ
मैले पुण्य मनपराएँ
या पाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
जब फुल र काँडा दुइटा
सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि
टिका समाउन सक्छ
नसोध मैले वरदान या
पाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
तिमीसँग लिनुपनि छ
तिमीलाई दिनुपनि छ
हाम्रो हिसाब किताबमा
सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई
बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
|
|
|
chamatkar
Please log in to subscribe to chamatkar's postings.
Posted on 03-13-11 10:53
PM [Snapshot: 1]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्दा खुसि लाग्यो ..
म संग नारायण गोपाल को ११८ वटा गीत छ ..१०५ जति कण्ठ छ तर लेख्न झ्याउ लाग्छ ...
पागल तपाई को इमेल भन्नुहोश म खोजेर Microsoft word ma हालेर पठाईदिन्छु
अब नारायण गोपाल को भएजति सबै गीत कालजयी छन् त्यसैले २० ,३० वटा पठाईदिउँला
|
|
|
pagenepaldotcom
Please log in to subscribe to pagenepaldotcom's postings.
Posted on 03-13-11 11:01
PM [Snapshot: 24]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@serial: Already updated the site
@chamatkar: Dhanyabaad. Looking forward to getting few more evergreen songs.
I have this one:
यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनी देऊ ए जाने निथुरी
यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनी देऊ ए जाने निथुरी
यी औंला तिनै हुन् तिमी ले चुमेका
परेली यिनै हुन् तिमी ले पुछेका
यी औंला तिनै हुन् तिमी ले चुमेका
परेली यिनै हुन् तिमी ले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुताएर जोड्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनी देऊ ए जाने निथुरी
पखाले ये आँखा पनि द्रिश्य उही छ
जहाँ नै म हिंडे पनि धर्ती उही छ
पखाले ये आँखा पनि द्रिश्य उही छ
जहाँ नै म हिंडे पनि धर्ती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जून को उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरी
तिमी नै भनी देऊ ए जाने निथुरी
|
|
|
Prayag Upadhyay.
Please log in to subscribe to Prayag Upadhyay's postings.
Posted on 01-26-14 10:38
AM [Snapshot: 1599]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Am lokin khai kaha 6 maya song lyrics in nepali version plz post it
|
|