[VIEWED 14875
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
राछस
Please log in to subscribe to राछस's postings.
Posted on 11-13-10 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I m missing all of you and your writing. Where are you these days. I m sure you guys haven't stopped writing.please post your writing too.We(i m sure there are other people to) would love to see your writings again..
Hope you will come back.Please come back with your great literature.
Birkhe_Maila
shirish
Nepe
भउते
rahulvai
Gautam B.
Birkhe_Maila
deep
I forgot other names. But would like to see them back.
|
|
|
|
NayaSadak
Please log in to subscribe to NayaSadak's postings.
Posted on 11-14-10 7:19
AM [Snapshot: 124]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझा धमिलिएको छ सधैं, नौलो कुरा भन्दा हिलो छेपा छेप बडी हुँदै गएकाले टाडिदै जानु भएको हो कि सामयानुकुल् न्मिलेको हो !
|
|
|
राछस
Please log in to subscribe to राछस's postings.
Posted on 11-14-10 7:27
AM [Snapshot: 128]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
हिलो छेपा छेप त जहाँ पनि हुन्छ नि होइन र ..तर तेसो भन्दै मा हामी जस्तो बिचरा हरु लै माया मार्नु त अन्याय होइन र. कमल त जस्तो हिलो मा पनि फुल्छ नि...
|
|
|
Maalpaani
Please log in to subscribe to Maalpaani's postings.
Posted on 11-14-10 7:17
PM [Snapshot: 193]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राछस जी म पनि उहाहरुको पोस्टिङ् मिस गरिरहेको छु। तर {nayasadak} ले भन्नु भएको जस्ताइ केही कमेन्ट गर्नु भनेको हिलो मा ढुङ्गा हान्नु बराबर हो, छिटा आफ्नै मुख मा पर्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-15-10 8:22
AM [Snapshot: 301]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मित्र राक्षस, नयाँ सडक एवं मालपानीजी, सर्बप्रथम त साझाका हस्तिहरुको माझ मलाई पनि जोड्नु भएकोमा आभारी छु । शिरिष दाई , नेपे दाई, भउतेजी, दीप जी, बिर्खेमाइला का स्तरिय लेखाइ को प्रतिक्षामा तपाईंहरु जस्तै म पनि छु । उहाँहरुको लेखाइ को प्रसंशा गर्न म सँग शब्दहरु छैनन्। ब्यक्तिगत रुपमा उहाँहरु परिचित छु र उहाँहरुको ब्यस्तताको जानकार पनि छु । कोइ हस्तिहरु स्वदेश फर्केर स्वदेशी जिन्दगी सँग घुलमिल हुन प्रयासरत् हुनु हुन्छ। कोइ आफ्नै ब्लगमा ब्यस्त । तै पनि यो राहुल भाई को आग्रह छ, केही समय साझा लाई पनि दिनु होस् । जहाँ सम्म मेरो ब्यक्तिगत कुरो छ, केही समय देखी ब्यस्त भएकोले केही नयाँ लेख्न सकेको छैन , क्षमा चाहन्छु। अर्को महिना सम्मन मा मेरो ब्यस्तता सकिन्छ । त्यसो त नेपाल भ्रमण् पश्चात मैले दुई श्रिंखला राखी सकेको छु - नयाँ नेपाल को यात्रा र इलाहाबाद एक्स्प्रेस ।
अन्तमा हिलो छ्यापिने डर ले सडक हिंड्न् छोड्नु त भएन नि हामी जस्ता सडक छापले, मखुला ? स्वर्गिय हरिभक्त कटुवाल को कबिता को यो अंश सान्दर्भिक होला नै । फुल्नु त यहाँ बेशै हो फुल्नै पर्छ काँडामा गुलाफ भै फुल्नु पर्छ
भीरमा गुराँस भै फुल्नु पर्छ , कसैले हावा भरिदिएको बेलून झै न फुलेर हिलोमा पनि कमल भै फुल्नु पर्छ । अस्तु!!
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 11-15-10 9:13
AM [Snapshot: 317]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 11-15-10 9:27
AM [Snapshot: 336]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाटै हिंड्न छोडेको हैन समय सापेक्ष अनुसार बाटो तर्किएको भन्दा कसो होला? राक्षसजी वहाँ हरु साझा चौतारीमा रमाई रहनु भएको छ जस्तो छ !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-15-10 9:58
AM [Snapshot: 351]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्याङ्जाली जी, साझा चौतारीमा पनि शायदै उहाँहरुको उपस्थिती देखिन्छ। चौतारीबाट राहुल भाई अलग्गिन सक्दैन । कथा, संस्मरणहरु मन मस्तिष्कमा भए पनि समय धेरै नै खर्चिनु पर्ने भएकोले केही समयको लागि स्थगित गरेको मात्र, समय मिल्ने बित्तिकै लेख्ने छु । धन्यवाद ।
|
|
|
Bhaktey
Please log in to subscribe to Bhaktey's postings.
Posted on 11-15-10 10:16
AM [Snapshot: 355]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सर्बप्रथम त धन्यवाद राहुलभाई(ठुल्दाइ)। पाठकका कुरा सुनेर प्रतिक्रिया दिदै आफ्ना उच्च स्तरिय लेख पस्किदै जाने पर्तिबद्धताका लागि सादुबाद । राछसको माथिको हस्तीहरुको नामावलिमा अर्को एउटा नाम जोड्न चाहन्छु Sum_off । हो यी हस्तीहरुको लेख पढ्न नपाएको धेरै भयो । साझा लाई माया नमार्न अनुरोध छ । ठुल्दाइ मिल्छ भने उहाँहरुको ब्लग बताइदिनुस् हामी त्यहाँ गएर भए पनि लेख पढ्ने छौ !
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 11-15-10 10:45
AM [Snapshot: 374]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा सत्य के हो भने बाटो बदलिन धेरै समय लाग्छ तर त्यसमा हिंड्ने यात्रीहरु हरहमेशा बदलिरहन्छन्, यस अर्थमा भन्ने हो भने साझाले पनि आफ्नो रुप केही मात्रामा फेर्यो होला तर साझाको बाटो गर्दै हिंड्ने यात्रीहरु हरहमेशा बदलिरहेका छन्। तर साझाको यो बाटोमा लामो समय अटल भएर हरेक यात्रिहरुलाई आफ्ना तितामिठा अनुभवहरु सुनाएर रमाइलो प्रदानगर्नु हुने राहुलभाइको गुणगान जती गाए पनि कम नै हुन्छ। साझाको यात्राको लामो अनुभब नहुँदा धेरै पुराना यात्रिहरुको बारेमा राम्रोसँग थाहा भएन। तर बिर्खे माइलालाई भने अवश्य सम्झन्छु। र यि नामहरुमा छुटाउनै नहुने अर्को नाम भनेको Amazing को पनि हो। यो धागोमा झिल्के स्वयम् उपस्थित भएर लेखेको देख्दा सार्है खुशी लागेको छ। आगामी दिनहरुमा साझाको यात्रा दोहरियोस् झिल्के!
|
|
|
atomic
Please log in to subscribe to atomic's postings.
Posted on 11-15-10 11:25
AM [Snapshot: 415]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
टारेमाम!!!! साझा नीद्स यू अल्ल।
atomic
|
|
|
राछस
Please log in to subscribe to राछस's postings.
Posted on 11-15-10 11:50
AM [Snapshot: 433]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो शहर मा धेरै रहर थिएहर पल मरी रहने जहर भेटे मैले सपना देख्ने हरु को कमी छैन यहाँ सपना बेच्ने हरु को लामो लहर देखें मैले.
-----Rahul_vai
ओंत खोज्दै हिड्दा भेटे को तिम्रो घर मंदिर जस्तो लाग्यो तिमीले खेल्दै कोरेका ती रेखा तक़दीर जस्तो लाग्यो
--shirsh dai jasto lagcha galti bhaye maaf.
my Journey of sajha started with these lines and bring me so far. Would be very hard to go anymore further without something like these. Tried to dig older threads, but bad luck, somehow it got enrcypted(san dai how it happens, if u have time please consider looking that thread a sher a day part II)..And yes please rahul dai if you have any blog or any website where i can read your and others great piece All of us would be very very greate ful to you......btw nice to see you back here in sajha again....
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 11-15-10 12:52
PM [Snapshot: 465]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राक्षस जी , मेरो कुनै ब्लग स्लग छैन। मेरो लागि साझा र साझा चौतारी नै काफी छ। तपाईंले माथि लेख्नु भाको हस्तीहरु मध्ये कसै कसैको निजी ब्लग छ । ती ब्लगहरुको बारे यहाँ लेख्न हुने कि नहुने थाहा भएन ।
|
|
|
राछस
Please log in to subscribe to राछस's postings.
Posted on 11-15-10 1:30
PM [Snapshot: 483]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
i was amazed AMAZING. Never thought that you would be here.Welcome Back....
Here is the point bato tehi cha, ra batuwa haru pani tehi nai hunu huncha,kebal chup char basi rakhnu bhako cha..I bet now that just like us, almost all of those people browse sajha, read some threads but don't reply...Why just because there are some stupid people out here....Just ignore them...kukur le bhukyo bhandaima haati le batai badalina ta mildaina......
nice to c u guys back...
|
|
|
San
Please log in to subscribe to San's postings.
Posted on 11-15-10 1:37
PM [Snapshot: 489]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Rakshyas saathi, please click on the link that says "Fix Unicode" just above the post to convert to regular unicode. Due to the size of the database, it is not possible to do an automatic fix, so please help out by clicking on fix unicode on encrypted pages. This was due to an upgrade of database. You need to be logged on to use the fix unicode link. Thank you.
|
|
|
राछस
Please log in to subscribe to राछस's postings.
Posted on 11-15-10 2:03
PM [Snapshot: 506]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
san dai dherai dherai dhanyabad...It worked now i m going to fix it...Thank you very much...
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 02-21-14 10:58
AM [Snapshot: 2810]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राक्षस जी, म पनि अस्तिन देखि सप्पैको लेख खोजि खोजि पढ्दै छु..... नयाँ लेख्ने छोड्नु भो सप्पैले .... ठुल्दाई र फुच्चे बाहेक अरु त सप्पैले साझा बिर्सिए ...... दुखि थाने
|
|
|
Alias_
Please log in to subscribe to Alias_'s postings.
Posted on 02-21-14 12:15
PM [Snapshot: 2837]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thèse names reminds me of "satya yuga"..
|
|