[Show all top banners]

bibaas
Replies to this thread:

More by bibaas
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 story : 5 Rupaya
[VIEWED 7412 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
                                                          रूपया  

तिथि मिति को    रूपया   भनेर हुन्छ ? हाम्रा हजुरबाले    रूपया  मा बारीको पाटो किन्थे भनेर पुत्पुतौना पर्दैन कुरा तेही गोडा आठेक वर्ष अघिको हो  रूपया  मा एक कप चिया पनि गारो पर्ने भै सक्या थियो. तेही हो किर्तिपुरको लाउडा ले कार्ड देखाए पछी    रूपया शहर पुर्येदिन्थ्यो

जेस्ठ को गर्मि मा काठमाडौँ मा गर्मि बिदा अनि गर्मि छल्न  हामी चाही तराई तिर. काम्पस छुतिको घोसदा नहुदै साथी हरु किर्तिपुर छोडी सकेका हुन्थे. भान्दाई  पनि मुर्खलाई लिएर पूर्व तिर को नाइट   बस चढे. कोठामा एक्लै के बस्नु . पनि  मामा  को तिर गएर यसो बाट खर्च सापटी मागेर घर तिर चल्ने विचार मा थिए. तरकारी को रस भात पकौना खोजे को नुन तरकारी. एक पोका नुन दुइटा करेला किन्दा खल्ती भएको १७ -१८ रुपया सिद्धिए गाडी भाडा को हेक्कै भएन. संतोष ब्रो बिहानै चापी लगाएर काम मा निक्क्ली सकेछ आब को संग गाडी भाडा माग्ने .   रूपया ले पनि टेन्सन दिन थलो बा .  जद्दु कुवा ब्रो रूम मा नभएर पानी बाथरूम एकलौट भयो भनेर खुसि भएको को नि आज धिक्कार भो. चीन् जान को साथी हरु अघिल्लो दिननै हिडी सकेका थिए. अब घरबेटी भन्दा अरु कुनै बिकल्प्नै भएन. बिरालो को चालमा तिन्ताला माथि पुगेको घरबेटी आम्मै छोरी लै लिएर ओम शान्ति तिर गइ सकिचन. कोठामा भोटे ताल्चा. जेठी भाउजु maita   तिरै .  कान्छा दै जिन्दगि नबोलेका संग आज कसारी  पैसो माग्नु अप्ठेरो मान्दै अघि बढेको बुढा बुढी को छुटी मस्त जमे जस्तो लागो ढोका ढक  ढकौने आत्  आएन .

थ्हुक्क रुपया . एक मनले हिंडेर जाम जस्तो नि लाग्यो . तर एक घण्टा मा पनि बजार पुगेला जस्तो लागेन. त्यो गर्मि मा आत्  आएन. बाहिर निक्ले दाया बया हेरे केहि निकास निक्लेना. ढंग ढंग गर्दै काठे भर्यांग झरे  तिन्ताला मुनिको बाथरूम को ढोका  हाने पछि पो थाहा भो पिसाब लागेकै रहेनछ मा तेतिकै आएछु. कोठामा गएर पर्स सर्स टोक टोकाए सुको  झरेन. सिरानी पत्र, टेबल  मुनि किताब राक अंह कही केहि छैन. इश हुन्छ राखेको भए पो हुन्छ आफैलाई लोप्पा खुवाए . एक मनले एक चम्चा पनि नझिके को पसले को नुन लगेर पैसो मागेर hindauki जस्तो पनि लागेको थियो तर टोल भरि हल्ला फिजौला भन्ने डरले त्यो पनि गर्न सकिन.

पेटी मा बसेर मान्छे धुक्दै थिए आमैलाइ छोडेर घर बेटी कि छोरि पो आउदै रैछ. यो संग पैसो पो कसरि माग्ने हो रुपैया मागु भने  इज्जत को सबल. बल्ल बल्ल आट गरेर पचास रुपया भए देउन भने को हातैले सुना थपे हो नि भनेर को नोठ देखाउदै भर्यांग पो चढी बा

अब भएन  बा भनेर कोठा मा छिरेर भान्दाई का  एक एक कपडा छामे. पुरानो हाफ पैन्ट को चोर गोजी छामे को रातो रङ्ग पनि मुस्किले देखिने एउटा नोठ फेला पारो. फुकौना खोजेको च्यातिएला जस्तो भो बिसौ पल्ट साबुन पनि को धुलाई खाए जस्तो थियो. कहिले देखि लुकेको को रहेछ मेरो कम बानो.

जय शम्भो मेरो अब कम बनि हलो झोला सोला बोकेर लाउडा चढे. खलासी ब्रो लिने मान्दैन. यस्तो पनि पैसा हुन्छ धुजा धुजा परेको भन्छ छन्. तेस्को बाजे आफ्नो कुना सकसले जुटाएको जिनिस नया दे कि दे भन्छ.  खलासी अगाडी पछाडी गर्दै थियो घरि घरि मा संग कराउदै kalimatiko महेन्द्र सालिक नेर डैवेरले मैंया तिर ke नजर लाथ्यो पछाडी को टेक्सी लै छिसिक्क छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे रुपयालाई चोर गोजी मा मिलाउदै.

Posted on 09-25-10 1:13 PM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
पनि  मामा  को तिर गएर यसो बाट खर्च सापटी मागेर घर तिर चल्ने विचार मा थिए. तरकारी को रस भात पकौना खोजे को नुन तरकारी. एक पोका नुन दुइटा करेला किन्दा खल्ती भएको १७ -१८ रुपया सिद्धिए गाडी भाडा को हेक्कै भएन. संतोष ब्रो बिहानै चापी लगाएर काम मा निक्क्ली सकेछ आब को संग गाडी भाडा माग्ने .   रूपया ले पनि टेन्सन दिन थलो बा .  जद्दु कुवा ब्रो रूम मा नभएर पानी बाथरूम एकलौट भयो भनेर खुसि भएको को नि आज धिक्कार भो. चीन् जान को साथी हरु अघिल्लो दिननै हिडी सकेका थिए. अब घरबेटी भन्दा अरु कुनै बिकल्प्नै भएन. बिरालो को चालमा तिन्ताला माथि पुगेको घरबेटी आम्मै छोरी लै लिएर ओम शान्ति तिर गइ सकिचन. कोठामा भोटे ताल्चा. जेठी भाउजु maita   तिरै .  कान्छा दै जिन्दगि नबोलेका संग आज कसारी  पैसो माग्नु अप्ठेरो मान्दै अघि बढेको बुढा बुढी को छुटी मस्त जमे जस्तो लागो ढोका ढक  ढकौने आत्  आएन .

थ्हुक्क रुपया . एक मनले हिंडेर जाम जस्तो नि लाग्यो . तर एक घण्टा मा पनि बजार पुगेला जस्तो लागेन. त्यो गर्मि मा आत्  आएन. बाहिर निक्ले दाया बया हेरे केहि निकास निक्लेना. ढंग ढंग गर्दै काठे भर्यांग झरे  तिन्ताला मुनिको बाथरूम को ढोका  हाने पछि पो थाहा भो पिसाब लागेकै रहेनछ मा तेतिकै आएछु. कोठामा गएर पर्स सर्स टोक टोकाए सुको  झरेन. सिरानी पत्र, टेबल  मुनि किताब राक अंह कही केहि छैन. इश हुन्छ राखेको भए पो हुन्छ आफैलाई लोप्पा खुवाए . एक मनले एक चम्चा पनि नझिके को पसले को नुन लगेर पैसो मागेर hindauki जस्तो पनि लागेको थियो तर टोल भरि हल्ला फिजौला भन्ने डरले त्यो पनि गर्न सकिन.

पेटी मा बसेर मान्छे धुक्दै थिए आमैलाइ छोडेर घर बेटी कि छोरि पो आउदै रैछ. यो संग पैसो पो कसरि माग्ने हो रुपैया मागु भने  इज्जत को सबल. बल्ल बल्ल आट गरेर पचास रुपया भए देउन भने को हातैले सुना थपे हो नि भनेर को नोठ देखाउदै भर्यांग पो चढी बा

अब भएन  बा भनेर कोठा मा छिरेर भान्दाई का  एक एक कपडा छामे. पुरानो हाफ पैन्ट को चोर गोजी छामे को रातो रङ्ग पनि मुस्किले देखिने एउटा नोठ फेला पारो. फुकौना खोजेको च्यातिएला जस्तो भो बिसौ पल्ट साबुन पनि को धुलाई खाए जस्तो थियो. कहिले देखि लुकेको को रहेछ मेरो कम बानो.

जय शम्भो मेरो अब कम बनि हलो झोला सोला बोकेर लाउडा चढे. खलासी ब्रो लिने मान्दैन. यस्तो पनि पैसा हुन्छ धुजा धुजा परेको भन्छ छन्. तेस्को बाजे आफ्नो कुना सकसले जुटाएको जिनिस नया दे कि दे भन्छ.  खलासी अगाडी पछाडी गर्दै थियो घरि घरि मा संग कराउदै kalimatiko महेन्द्र सालिक नेर डैवेरले मैंया तिर ke नजर लाथ्यो पछाडी को टेक्सी लै छिसिक्क छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे रुपयालाई चोर गोजी मा मिलाउदै.

Posted on 09-25-10 1:14 PM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 चीन् जान को साथी हरु अघिल्लो दिननै हिडी सकेका थिए. अब घरबेटी भन्दा अरु कुनै बिकल्प्नै भएन. बिरालो को चालमा तिन्ताला माथि पुगेको घरबेटी आम्मै छोरी लै लिएर ओम शान्ति तिर गइ सकिचन. कोठामा भोटे ताल्चा. जेठी भाउजु maita   तिरै .  कान्छा दै जिन्दगि नबोलेका संग आज कसारी  पैसो माग्नु अप्ठेरो मान्दै अघि बढेको बुढा बुढी को छुटी मस्त जमे जस्तो लागो ढोका ढक  ढकौने आत्  आएन .

थ्हुक्क रुपया . एक मनले हिंडेर जाम जस्तो नि लाग्यो . तर एक घण्टा मा पनि बजार पुगेला जस्तो लागेन. त्यो गर्मि मा आत्  आएन. बाहिर निक्ले दाया बया हेरे केहि निकास निक्लेना. ढंग ढंग गर्दै काठे भर्यांग झरे  तिन्ताला मुनिको बाथरूम को ढोका  हाने पछि पो थाहा भो पिसाब लागेकै रहेनछ मा तेतिकै आएछु. कोठामा गएर पर्स सर्स टोक टोकाए सुको  झरेन. सिरानी पत्र, टेबल  मुनि किताब राक अंह कही केहि छैन. इश हुन्छ राखेको भए पो हुन्छ आफैलाई लोप्पा खुवाए . एक मनले एक चम्चा पनि नझिके को पसले को नुन लगेर पैसो मागेर hindauki जस्तो पनि लागेको थियो तर टोल भरि हल्ला फिजौला भन्ने डरले त्यो पनि गर्न सकिन.

पेटी मा बसेर मान्छे धुक्दै थिए आमैलाइ छोडेर घर बेटी कि छोरि पो आउदै रैछ. यो संग पैसो पो कसरि माग्ने हो रुपैया मागु भने  इज्जत को सबल. बल्ल बल्ल आट गरेर पचास रुपया भए देउन भने को हातैले सुना थपे हो नि भनेर को नोठ देखाउदै भर्यांग पो चढी बा

अब भएन  बा भनेर कोठा मा छिरेर भान्दाई का  एक एक कपडा छामे. पुरानो हाफ पैन्ट को चोर गोजी छामे को रातो रङ्ग पनि मुस्किले देखिने एउटा नोठ फेला पारो. फुकौना खोजेको च्यातिएला जस्तो भो बिसौ पल्ट साबुन पनि को धुलाई खाए जस्तो थियो. कहिले देखि लुकेको को रहेछ मेरो कम बानो.

जय शम्भो मेरो अब कम बनि हलो झोला सोला बोकेर लाउडा चढे. खलासी ब्रो लिने मान्दैन. यस्तो पनि पैसा हुन्छ धुजा धुजा परेको भन्छ छन्. तेस्को बाजे आफ्नो कुना सकसले जुटाएको जिनिस नया दे कि दे भन्छ.  खलासी अगाडी पछाडी गर्दै थियो घरि घरि मा संग कराउदै kalimatiko महेन्द्र सालिक नेर डैवेरले मैंया तिर ke नजर लाथ्यो पछाडी को टेक्सी लै छिसिक्क छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे रुपयालाई चोर गोजी मा मिलाउदै.

Posted on 09-25-10 1:16 PM     [Snapshot: 21]     Reply [Subscribe]

Posted on 09-25-10 1:17 PM     [Snapshot: 24]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 मागेर hindauki जस्तो पनि लागेको थियो तर टोल भरि हल्ला फिजौला भन्ने डरले त्यो पनि गर्न सकिन.

पेटी मा बसेर मान्छे धुक्दै थिए आमैलाइ छोडेर घर बेटी कि छोरि पो आउदै रैछ. यो संग पैसो पो कसरि माग्ने हो रुपैया मागु भने  इज्जत को सबल. बल्ल बल्ल आट गरेर पचास रुपया भए देउन भने को हातैले सुना थपे हो नि भनेर को नोठ देखाउदै भर्यांग पो चढी बा

अब भएन  बा भनेर कोठा मा छिरेर भान्दाई का  एक एक कपडा छामे. पुरानो हाफ पैन्ट को चोर गोजी छामे को रातो रङ्ग पनि मुस्किले देखिने एउटा नोठ फेला पारो. फुकौना खोजेको च्यातिएला जस्तो भो बिसौ पल्ट साबुन पनि को धुलाई खाए जस्तो थियो. कहिले देखि लुकेको को रहेछ मेरो कम बानो.

जय शम्भो मेरो अब कम बनि हलो झोला सोला बोकेर लाउडा चढे. खलासी ब्रो लिने मान्दैन. यस्तो पनि पैसा हुन्छ धुजा धुजा परेको भन्छ छन्. तेस्को बाजे आफ्नो कुना सकसले जुटाएको जिनिस नया दे कि दे भन्छ.  खलासी अगाडी पछाडी गर्दै थियो घरि घरि मा संग कराउदै kalimatiko महेन्द्र सालिक नेर डैवेरले मैंया तिर ke नजर लाथ्यो पछाडी को टेक्सी लै छिसिक्क छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे रुपयालाई चोर गोजी मा मिलाउदै.

Posted on 09-25-10 1:20 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 रातो रङ्ग पनि मुस्किले देखिने एउटा नोठ फेला पारो. फुकौना खोजेको च्यातिएला जस्तो भो बिसौ पल्ट साबुन पनि को धुलाई खाए जस्तो थियो. कहिले देखि लुकेको को रहेछ मेरो कम बानो.

जय शम्भो मेरो अब कम बनि हलो झोला सोला बोकेर लाउडा चढे. खलासी ब्रो लिने मान्दैन. यस्तो पनि पैसा हुन्छ धुजा धुजा परेको भन्छ छन्. तेस्को बाजे आफ्नो कुना सकसले जुटाएको जिनिस नया दे कि दे भन्छ.  खलासी अगाडी पछाडी गर्दै थियो घरि घरि मा संग कराउदै kalimatiko महेन्द्र सालिक नेर डैवेरले मैंया तिर ke नजर लाथ्यो पछाडी को टेक्सी लै छिसिक्क छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे रुपयालाई चोर गोजी मा मिलाउदै.

Posted on 09-25-10 1:21 PM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे रुपयालाई चोर गोजी मा मिलाउदै.

Astu.........

Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO

IN ORDER TO POST!

Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Nepali Passport Renewal
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Nepali Psycho
TPS extension Petition!!!
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
KP Oli and Nepali Political Corruption
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters