[Show all top banners]

himaliketo
Replies to this thread:

More by himaliketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "बर्षा" The Short Story
[VIEWED 3814 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले उनलाई पहीलो पटक देखेको हु वा उनले मलाई!सायेद हामी दुबैको आखा को मिलन एकै पटक भएको हुनु पर्छ।ट्रैन् बाट घर फर्कदै गर्दा एउटी सुन्दरी रुप,हशीली अनुहार थकीत देखिन्थ्यो।आखालाई एता उता डुलाउदै उनी बसिरहेकी थिइन।म सधै जसो उभिन मन पराउने बसे भने पनी कोही बुढा बुढी चढे हुन्थ्यो भन्ने लग्थ्यो।उनीहरुलाई सिट छाडीदिन मलाई आनन्द लग्थ्यो।म "थे इन् हेरितन्के ओफ् लोस्स् " किताब हात मा बोकेर तेसैको कथामा हराइ रहेको थिए।उनलाई देखेपछी किताबका पन्नाहरु अगाडि बढ्न सकेन।आखाहरु लुकि लुकि उनीमाथी घुमिरहे।उनले कुन बेला कुन बेला मेरो किताब मा आखा डुलाइसकिछिन।अप्रत्यासित रुपमा आखा जुधे पछि म भित्र सपनाका बादलहरुले बिभिन्न रुप आकृती हरु बनाउन थाल्यो।म त्यो आकृतीलाई बिभिन्न रुप ले कल्पना गर्न थाले। तेसपछी का थुप्रै दिन,हप्ता हरु मा मैले उनलाइ देखिन।धेरै दीन पछी ट्रैन् बाट बाहिरिदै गर्दा मैले उनलाइ देखे।उनि अघि म पछि।स्टेसनबाट निस्कने बितिकै मेरो कोठाको ढोका म पुगिन्छ तर म आफ्नो ढोका तिर नलम्केर उनको ढोका खोज्न पछी लागे।उनको हिडाइ मन्द भयो सायेद् मेरो उपस्थिती उनले महसुस गरेको हुनु पर्छ।म अगाडी बडे उनि पछि।फर्केर हेर्छु त उनी आफ्नो घर को ढोका खोल्दै थीइन।म अलि कती अगाडि बडेर आफ्नै ढोका तिर फर्किए।सपना का बादलहरु मडारिरहे। बसन्त रितु को सुरुवात भयेपनी जाडो भागि सकेको थियेन,म हात मा किताब बोकेर ट्रैन् कुरि रहेको थिए।एउती परिचित(परिचित यस् अर्थमा कि हाम्रो देखा देख भएको थियो २,३ पटक)अनुहार मुस्कुराउदै मेरो नजिकै रोकियो।मैले किताब बाट आखा हटाउदै चिने जाने झै गरि सोधे"सन्चै हुनुहुन्छ?"उनले मुस्कुराउदै भनिन"हजुर्"! अब मेरा आखा हरुले किताब भनदा पनि उनलाइ पढ्न थाल्यो।ओ हो!मेरो सपना को बादल घुमि रह्यो वरी परि।उनि नजिकै उभिरहिन!कुरा त सुरु गर्नै पर्यो मैले उन को टोपि को प्रसशा गरे।टोपि(कप्) त मलाई पनी मन पर्छ थरी थरी को-आफ्नो बारेमा धेरै बोल्ने नराम्रो बानि को सुरुवात गरे मैले।हाम्रो कुरा कानी म अबरोध खडा गर्दै ट्रैन आइपुग्यो।हसिली ,रशिली,मिजाशिली ओ हो हामि एउटै सिट मा बसेउ।आखाको कालो चस्मा खोलेर मन उजेलो बनाए।किताबलाइ हातैमा घोप्टाए।कती राम्रो हासेर बोल्ने बानी।रमाइली! कुरा त साधारण षैली बाटनै सुरु भयो।किताब पढ्ने मेरो बानी को प्रशसा गरिन।धेरै अघि मैले पढेको कितब "थे इन्हेरितन्के ओफ् लोस्स्" उनले याद गरेकी रहिछिन।हामी रमाइलो सहित्य को कुरा गर्दै र नेपाली पन को कुर काट्दै अगाडि बडिरहेउ।म भने भित्र भित्र सपना कोसन्सारमा बादल को घर बनाउदै रहे।मैले सोधे "हामी हरु एक अर्को सङ परिचित छौ?"उनले भनिन "येसो २,३ पटक देखा देख भएको हो"।मैले जान्ने भएर आफ्नो नाम बताए"सागर"।आफुलाइ खोतल्ने बानीको दुरुपयोग गर्दै आफ्नो कुरा हरु सुनाउन थाले-उनलाइ आकर्षित गर्न।उनि आकर्सित पनि भैन।उनको कुरा पनी सुने। मैले भने "आइतबार छुटि छ भने मेरो नाटक छ हेर्न आउनु नि!"ओ हो उनी त्यो सुनेर खुशि भैन र भनिन"हुन्छ नि"!मैले नाटक को ब्रोस्चर दिए।उनले मेरो फोन न मागिन।साहित्य र कला प्रती आफ्नो रुचि रहेको बताइन।मलाइ मेरो सपना सकारै होला जस्तो लाग्यो!म भित्र भित्र नाचि सकेको थिए।उनले मुस्कुराउदै भनिन"म परिवार सहित आउछु सिरीमान र छोरा लाई पनि लेराउछु" मैले अफ्ठेरो मान्दै केहि गुमाए जस्तो गरि "हुन्छ नि" भने।मेरो सपनाको बादल कालो भैसकेको थियो। धन्न छुटिने बेला भयो मैले उनको नाम सोधे उनले भनिन"बर्षा"।हामी छुटिएउ।तेसपछि बाटा भरी मेरो सपनाको बादल "बर्षा"म बदलियो र बर्शि रह्यो म सागर जस्तै बगि रहे।
 
Posted on 04-11-07 3:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनले मुस्कुराउदै भनिन"म परिवार सहित आउछु सिरीमान र छोरा लाई पनि लेराउछु"

End of the Story .. !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters