म अनि यो सहर
दिनभर जिन्दगि एउटा रफ्तारमा
आफ्नै गीत गाउदै चलिरहेझें लाग्छ मलाई
अनि रातभर सुनसान यो सहरमा
यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई |
यो सहरमा मैले कैयौं रातहरु छटपटीमा बिताएको छु
यो लहरमा मैले कैयौं बातहरु मनभित्रै गुम्साएको छु
म पत्थरहरुको बिचमा बाचेको रहेछु क्यारे
मन रोएको येहा कसैले देख्दैन |
मलाई कहिलेकाही एस्तो लाग्छ
यो सहरलाई केवल उपयोग मात्र गरु
आफ्नो आकंछ्याको लागि अनि आफ्नो महातोकंग्छ्याको लागि |
योसँग अत्मियेता गास्न सक्दिन म
एस्लाई मनभित्र टास्न सक्दिन म
किनकि
professionalism को खोल ओढेर
येहा अन्तर्मनका बेदनाहरुको खिल्ली उडाइन्छ
येहा मान्छे कम machine हरु ज्यादा पाइन्छ |