[VIEWED 3457
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Annie08
Please log in to subscribe to Annie08's postings.
Posted on 01-03-08 6:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Hi, as I have already mentioned it in my previous message that I am a regular reader of sajha thread. I have never ever tried to write any stories or poems in my whole life before but being a regular reader of sajha, I forced myself to write the true love story about someone that happened a while ago. As I am a nepali girl, I tried to write it in nepali script but my typing is quite bad so please correct the words when you read it. my stories starts right here and the topic is ABISWAS KO DORO:::::::::::::::::::::::
|
|
|
|
Annie08
Please log in to subscribe to Annie08's postings.
Posted on 01-03-08 6:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइ भाइ कि एक्लि चेलि बुआ मुवा कि एक्ल् आखाकि आखाकि नानि बालककाल् बातनै लाधलवज् मा हुर्कियेकि प्रियम असाध्य राम्रि थियी। स्कूले जिवन् भकर मत्र पार गरेर क्लेज पाइलामा पाइला राखेकि थियीन। १८ बर्सको कल्कलौदो उमेर् म मोजमस्ति गर्नु, फुर्सद को समय म साथिभाइ हरुसङ ककनि, धुलिखेल्, गोवरि जानु, हासखेल् गर्नु बाहेक जिवन् उनको लागि नौलो थियो। एक्दिन् साथि हरुसङ थत्ता गर्द गर्दै अचानक अंमेरिक का लगि ग्रीन् काद्द् भर्ने प्रसङ उथ्यो अनि उन्ले पनि ख्याल् थत्ता मा नै फारम् भर्न पुगिन। समय बित्दैगयो अनायसै एक्दिन् उन्लाइ ग्रीन् काद परेको कुरा थाहा भयो। एक् कान दोकान हुदै गौ घरमा, साथि सङि, आफन्त हरु सबैले थाहा पाये। छोरिको उमेर कलिलोनै भयेपनि पायेको मौका गुमौन हुन्न भनि दाइ भाइ मुवा बुवा ले भयेकि एक्लि बहिनि छोरिलै बिदेश पथौने निधो गरे। अंमेरिका जस्तो देश मा गयेर नयाजिन्दगि सुरु गर्नु भनेको उन्को लागि सपना थियो। जिन्दगि मा सुख बाहेक् दुख उनले देखेकि थियीन, दुखको अनुभब उन्ले भोगेकि थियीन तर पनि प्रियम एक् सासशिलो आफ्नो बचन म अद्दिने छितो छरितो ब्यक्तित्वा भयेकि थियी। रुपमा पनि उनम कमि थियीन। धेरै अग्लि नभयेपनि करिब् ५ फुत दुइ कि थुल थुला आखा भयेकि, लामो मुहार, कालो लामो कपल्, पक्क परिक्क परेको छाति ले खुबै सुहायेको थियो। उन्लै देख्दा जो कोहिले पनि उन्को रुपको प्रसन्सा गर्न पछि हत्दैन थिये। येसतै येस्तै उमेर् मा ख्याल् थत्ता गर्दा गर्दै उन्को अंमेरिका जाने दिन पनि आयसकेछ। उनको बिदाइ गर्न आफन्त हरु, साथिसङिहरु, सबैनै उन्को घरम आएपुगे। पुजाको थालि सङ फुल मालाको गुछा हरु लगाऐदि सोमबार्को साइत पारेर आखा मा आसु लियी छोरिको बिदाइ गरे।
क्रमश्::::::::::
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-03-08 7:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Here comes the variety. A story of Green Card (may be DV) girl. Tried to express the feelings but difficult to understand the words and it's too short. Please try to avoid the 'to be continued'
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 01-03-08 7:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
DV बाट अमेरिका आउने र बिध्यार्थि भएर आउने हरुको बिच नचाहिदो टिका टिप्पणि चलिरहेको बेला यो कथाले एउटा सौहार्दता बोकेर ल्याउला भन्ने मेरो अनुमान् छ।
अलिक् edit गरेर राखिदिनु भए पढ्न सजिलो हुने थियो।
Thanks for sharing
|
|
|
Annie08
Please log in to subscribe to Annie08's postings.
Posted on 01-03-08 7:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रियम् कतार एअरलाईनस को लामो यात्रा पछी अंमेरिका को न्यू योर्क शहर मा आएपुगिन।नेपाल बाटनै हेल्प को लागि एकजना साथीलाई बोलाएकी थि। साथी न औने पो हो कि भनी उन्लाई मन म चिन्ता लागेको थियो। तर भाग्य बस एस्तो भएन, इमिग्रेसन बाट बाहिर के निस्केकी थि हाइ भन्दै रुची उन्लाई अङालो मार्न आएपुगी। अनी त उनी धुक्क लाग्यो। यसरी दुई चार दिन को थकाई पछी आफु पनि काम खोजेर गर्ने तर्खर मा लागिन। कस्तो काम के काम गर्ने उन्लाई कुनै थाहा थिएन। नेपालमा कामै नगरि बसेकि मान्छेलाई अचानक काम गर्न पर्दा दु:ख त लगेको थियो तर पनि काम गर्नै पर्ने वाध्य थानिन अनी साथी हरुको मद्घत म बेबी सितर काम गर्न पुगिन। हपता को ५ दिन कुरेको घर मा काम गरेर ५ सय कमौनु उन्को लागि गार्हो थिएन तर सधैंको एक्लो जीवन, साथी भाईको सम्झना अनी घरको याद मा उनी बेला बेला आसु झार्ने गर्थिन। समय अनुसार उन्ले दु:ख सुख को अनुभब भोगी सकेकी थि। अब त यस्तै नै हो जिन्दगी भनी उनी दु:ख लाइनै सुख सम्झीबसेकी थि। क्रमस्::::::::::::::::::
|
|
|
Annie08
Please log in to subscribe to Annie08's postings.
Posted on 01-03-08 7:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
guys, thanx for your comments. It is the first time I am writing in nepali script, obviously I have made so many mistakes but in the future I will try my best to write it carefully. other than that hopefully you will like my story. This is not about me at all. wait for my next chapter, you will see what happens.
|
|