[Show all top banners]

Rastra Bimochan Timalsena
Replies to this thread:

More by Rastra Bimochan Timalsena
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सुन्तला भनेको Englishमा Orange रहेनछ? पत्याउनु भयो?
[VIEWED 7467 TIMES]
SAVE! for ease of future access.
Rastra Bimochan Timalsena.
Posted on 05-16-16 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=dnHCPzkWTU0
 
Posted on 05-17-16 6:13 AM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


हरेक गोरो छाला भएको बिदेसीलाई अमेरिकन भन्ने अनि कालो र घुग्रिएको कपाल भाको मानिस देख्ना साथ् अफ्रिकन भन्ने अनि कोरियन , चाइनिज लाइ छुट्याउन नसकी चाईनिज भन्ने, सबै चार पाग्रे गाडि भन्ने हाम्रो चलन छ |
बिस्तारै सानो टमाटर लाइ Cheeri र ठुलो मधिसे टमाटरलाइ मात्रै टमाटर भन्ने चलन ल्याईएला ? हामीले खाने रामतोरिया लाइ Lady Finger भन्ने गरेको त्यो त अरकै रहेछ " OKRA भनौला ?
आफु भन्दा ठुलालाई दाई दिदि , अलिक पाका हरुलाई काका काकी , सहरियाले अङ्कल आंटी भन्ने गरेका छौ | गुगल गरेर हेर अनि टास : बाउको दाजुभाइ दिदि बैनी लाइ मात्र काका काकी वा अङ्कल आन्टी भनिन्छ , हामि त झुटो संसारमा बसेका रहेछौ भनौला ?
तिम्रो हाम्रो समाजमा जन्मिएको बच्चालाई स्कुल नजाउञ्जेल नाम दिदैनौ : माइलो साइलो काइलो भन्छौ, तर अरुको समाजमा बच्चा को मात्र हैन खेलौना किनेर ल्याउना साथ् नाम दिने चलन छ : तेसैले हरेक चिजको नाम दिने चलन अनुसार कागती मात्र मा सिमित नरहेर न्वारान गरिदी हाले ? हामीले नवारान गर्नु पर्यो भने गुरु बोलाउनु पर्ने भएर पनि पछाडी परेका हौला ?





 
Posted on 05-17-16 9:07 AM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Gorkhe bro take it easy man. The guy just wanted to be funny.
 
Posted on 05-17-16 10:29 AM     [Snapshot: 458]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओरिजिनल भिडियो को धेरै कुरो थाहा तिएन, खसीको मासुलाई mutton होइन chevon भन्नु पर्दो रहेछ भन्ने १० क्लास पास गरेपछि थाहा पाइयो त्यो पनि परिवारमै मासु बिग्य भएकोले; जबकि गोर्खे, इण्डिया, पाकिस्तान, बंगाली सप्पैले अझै पनि मट्टन भनेको सुनेको छु. खासमा, भाषा भनेको कुरो बुझ्नु हो. यस्तै डाइभर्सॆती त हो नि रमाइलो

अब अलिक नेपाली कुरो___स्कुलमा बस्दा तलका शब्दमा रमाइलो विवाद हुन्थ्यो, नेपालभित्रकै भौगालिक भिन्नताले

कण्डो - कतै पुठो कतै ढाड
माड्तोल - कतै ह्यामर कतै पेचकस (स्क्र्यु ड्राइभर)
पाली - कतै patio कतै shade ,
माइत - कतैकतै ससुरालीलाई माइत भन्ने रहेछन, अरु पनि थियो बिर्सियो

अझ प्रचलित शब्द नै पुरै फरक भएको त कति हो कति: तिहुन बुझ्नेले सब्जी नबुझ्ने, कोहि रेला गर्ने कोहि झिँजो लाउनी, कोहि माया गर्ने कोहि माया मान्नी। केटि शब्दका सिनोनिम मात्र जिल्ला पिच्छे फरक. डोट्याल र तराइतिर बस्ने साथीहरूको झन् फन्नी हुन्थ्यो अरुका लागि। जस्तै, सप्पै बाख्रालाई खसी, अनि गाईलाई त गोरु अरे झन्। कालेबुङ्ग तिरका बोर्डिङ्गमा ७५रै जिल्ला, नर्थइस्ट, भुटान, बर्मासम्मका नेपाली हुन्थे। हिजोआज त्यत्तिको छैनकि खोइ?
 
Posted on 05-17-16 12:52 PM     [Snapshot: 606]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

लम्जुंगे: मिठो गयो नि ?


 
Posted on 05-17-16 8:34 PM     [Snapshot: 808]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

biscuit -> Cookies
carpet -> rug
chai -> different chai (tea)
vitamin (veetaamin) -> vitamin (vytamin)
rape (even if not forceful but if sex with minor) -> rape (or statutory rape)
cock -> rooster
etc.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters