[VIEWED 107224
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-08-10 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~चौतारी १९५ ~
|
|
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" VS "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
Last edited: 08-Jul-10 09:47 AM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-14-10 8:56
AM [Snapshot: 1487]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे ब्यान ढिला सम्म सुत्ने सबै भुस्तिघ्रे हुन तिमी जस्तै ,तिघ्रा सुक्या होस् कि फुक्या होस् हन एह पुन्टे बुडा रातभरी धोकेर घोक्रो सुक्ने अरेर त्यो एक्लै दोहरी गार सुत्न नदिने चि को नि,अहिले आर सुत्न पाईन भन्छौ,ती चिल्ला तालुआँ टुटुल्को उठाउन नपुग्या।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-14-10 8:56
AM [Snapshot: 1480]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पोखरा को बजारैमा मट्टितेल छ टिनमा बैनी सँग भेट भयो बुधवारको दिनमा आउँदै गरन हौ बैनी दुखिलाई सम्झेर आउँदै गरन माछी मारन हौ बैनी रौसी लाई सितन माछी मारन जदौ ! माथि बिस्टे बिरादर देखी तल पून्टे पेजर र बिचमा पर्ने क्रेजी क्विन र रामे रन्छोड्दासस्यामलदास झान्झर लाई समेत यो सोझो रिट्ठेको सादर प्रणाम !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-14-10 9:10
AM [Snapshot: 1496]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे काजी, रामे, क्रेजी, पुन्टे दाई अनी रिट्ठे चिया खाम न चिया कसैले चिया ल्याम ल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-14-10 9:18
AM [Snapshot: 1502]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा खानाँ काललाई चाँही ब्यान उठे देखी राती नसुते सम्म जती खेर नि मुख चलाइरहनु पर्ने रैछ ! कैले चिया भन्या छ कैले म:म भन्या छ ! हैन तिम्रा नाबी चाँही चुलो मै गाड्या थ्यो कि के हँ?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-14-10 9:20
AM [Snapshot: 1505]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ रिट्टे गुरु गज्जप को भाका हालियो नित ब्यान ब्यानै अनी त्यो रामे को पुरा नाम चै अच्छा लाग्यो हौ ,कसरी बोल्ने हो तेत्रो लामो नाम। लोल लोल लहरे नि ढल्की ढल्की आईपुगेछ,एसो आउँदा चिया बोकेर ल्या भे नि के जान्थ्यो ए लहरे तिम्रो?
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-14-10 9:59
AM [Snapshot: 1522]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hoina eh ekaa bihaan dekhi kina tyau tyau garchhan ii gaule haru ?? khaana kaal bhanyaa ko lahare taruni ko tighraa herna chhodera raame bokaa ko tighraa k heryaa ho kunni pheri ek janaa le
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-14-10 10:01
AM [Snapshot: 1526]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बुधबारे जदौ। तारेमाम रामे, पूण्टे दाई , बिस्टे, रिट्ठे , लहरे , क्रेजी परमात्मा। ब्यान ब्यानै किलास थियो, एक गिलास चिया नि चिसो भयो । चौतारी सुस्तायो । यस्तो ताल ले २०० अंक कसरी मनाउछ कुन्नी ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-14-10 10:02
AM [Snapshot: 1525]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन बिस्टे माट्साप ई इनेर सँअ बेला बेलाँ यसरी पड्केन भने त धर्म छोडिहाल्छन नि फेरी ! तो लहरे बज्जे को ज्यान मात्र ठुलो छ, बज्जे अझै अल्लारे नै छ ! ऐले फेरी के के जाती फलाक्दै आ'र मलाई नै उल्टो लाउन बेर छैन ! त्यो राम्या नाम नि मैले तेइ थिरी इडियट्स को आमिर खान को नाम राख्द्या हो ! गजक्क परेर कालो चेस्मा ला'र कालै जकेट लार समुन्द्र किनाराँ आमिर खानै हुम् भनेर फोटु खिच्या छ त नि ! अनी आफ्नो के छ नयाँ नौलो? धान रोपियो कि अझै पानी पर्या छैन त्यता तिर? मैले नि त्यो पाखो बारीमा मकै लाउ कि यसपाली भनेर सोच्या हर्क्या बाख्रो ले देखी नसहनी हुन कि त !
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 07-14-10 10:05
AM [Snapshot: 1522]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जम्मै गाम्ले लाई बुधवारे बिहान को जदौ... रिट्ठे ब्रो, झरी म परी त के मुसो सम्म नि देखिएन। मेरो गाथ म त आरामै छ, ब्रो को नि? ठुल्दाइ तारेमाम, धेरै दिन पछी एसो २-४ लाइन लेख्ने मुड चलेको थियो। एसो यहाँ नि टास्दिम जस्तो लाग्यो। लहरे, बिस्टे, पून्टे दाई, रामे, क्रेजी, GT लगायत जम्मै गाम्ले लाई नमस्ते।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-14-10 10:07
AM [Snapshot: 1532]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे, ठुल्दाइ ! बैरे अस्ती अण मा पुगेर आएसी त फरररररररर औरेजी हाक्ने भएछ ए गाठे ! बुझ्या भे ऐले को ऐले साझा डाउन होस् ल ! ठुल्दाइ, चिया चिसो भएर के भो त पिया तातो भये भैहाल्छ नि ! खोइ त डबल सेन्चुरी मनाउने भन्या कमिटी नै गठन गर्या छैन ! कल्ले गर्ने हो अधक्ष्यता ! जिम्माल ले गरे हुन्थ्यो नि ! बुढा पुष माघ को घाम झै झुलुक झुलुक मात्र झुल्किन्छन !
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-14-10 10:20
AM [Snapshot: 1546]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे मार्साप अस्ती गाको संचारबार रोपाइ सकियो बल्ल,खेताला पाउनै गाह्रो भन्या अचेल,सप्का सप अरप गर आफ्लाई सास्ती भन्या। मकै त लह लहाउदा भएर फुल फुली सके अब हेरी दुई एक हप्ता मा त भाँच्न सुरु गरे हुन्छ। ए बैरे बोरो कस्ले कस्को तिग्रा हेर्यो हँ ,अनी के छ निकै गाई खाने बोली हाकेउ रे ए एन ए मा भन्थो रिट्ठेले। ठुल्दाइ चौतारी लाई सुस्ताउन दिन हुन्न,हाकौ हाकौ ,पेलौ पेलौँ ,ठुल्दाइ को किलास ले नि कहिले छाडेन,अब त धेरै छैन केरे नि ? नेप्चे ब्रो : बैन्कक मा रोमान्स गर्न पुग्द्या एस्पाला। कथा पढियो अब दोस्रो भाग राखेसी दुई शब्द कोरौला भनेर कुरिरा कैले राख्ने हो बरु, हो हो बिर्खे लाई झिकाउ झिकाउ, एह लहरे बिर्खे बुढा लाई खोजेर ल्याउ त कठालो समातेर
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 07-14-10 10:32
AM [Snapshot: 1552]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यान्ड्सम फोटो के राखेको थिए थुतुनो किताब मा.... आमिर खान नै ठानेछन ए मलाई त ......... बिस्टे अझै सन्का छ है .... लहरे लाई कसैले चिया लेराइदेओ न ...आऊनै छोडिसक्यो ... ठुल्दाइ म पनि क्लास बाट फर्केको ......... निन्द्रा लगिरहेको छ .... क्लास मा सुध्दा नि पुगेन ए गाँठे ..... बिर्खे लाई अधक्ष बनाएर खोइ के हुने हो चौतारी को हालत . ......
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-14-10 10:35
AM [Snapshot: 1546]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
द्वितिय शतांक समारोह समिति गठन गरिएको बारे सूचना । साझा संसार भित्र २००५ साल देखी निरन्तर रुपमा सकृय संचालन हुंदै आएको साझा चौतारीले केही दिनमै द्वितिय शतांक मनाउने सर्बबिदितै छ । यस गौरबमय अबसरलाई भब्यरुपमा मनाउन समारोह समिती गठन गरिएको छ । समितिका पदाधिकारीहरु र तिनको कार्यबिभाजन निम्न बमोजिम तय गरिएको छ । मानार्थ अध्यक्ष- बिर्ख बहादुर बोगटी - दैनिक १० पोस्ट गर्नै पर्ने, नगरे १०० पोस्ट को जरिवाना हुने । पुराना औतारिहरुलाई चौतारीमा पुन: सवारि चलाऊने बिशेष जिम्मेवेरए सहित । अध्यक्ष - लहरे कान्त लाकौल - सप्पै समारोह को अपजस जती लिने सचिब - राम पर्साद रम्तेल - अध्यक्षको कामकार्यबाही को वाच गर्ने । महिलाध्यक्ष - क्रेजी परमात्मा - धार्मिक तथा मार्मिक कार्यक्रम को ब्यबस्था गर्ने । कोषाध्यक्ष - पुरे प्यारे लाल- सके उठाउने न सके आफ्नै खल्तीबाट खर्च गर्ने । बाँकी सप्पै औतारिहरी सदस्यमा मनोनित गरिएको छ । आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने ।
श्रीमती हुने ले श्रीमतिलाई, श्रीमान हुनेले श्रीमान, बालबच्चा हुनेले बाल्बच्चालाई, गर्ल फ्रेण्ड हुने ले गर्ल फ्रेन्ड लाई सदस्य बन्न लगाइ चौतारीलाई अझ हरा भरा बनाउने ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-14-10 11:00
AM [Snapshot: 1572]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"अध्यक्ष - लहरे कान्त लाकौल - सप्पै समारोह को अपजस जती लिने " लहरे ले पाएछ गज्जप को काम हे हे
ठुल्दाइ चाइ अतिथी औतारी हारु लाई चिया चिलिम को ब्यवस्था गर्ने
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-14-10 11:03
AM [Snapshot: 1577]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अध्यक्ष भए पछी त भिटो सिटो नि हाल्न पाउछ क्यारे होइन
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 07-14-10 11:22
AM [Snapshot: 1590]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-14-10 11:36
AM [Snapshot: 1599]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली लाई नि गीत, गजल, कबिता, कथा ब्यबस्थापन समितिको अध्यक्ष दिनु पर्यो ठुल्दाइ !
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 07-14-10 12:27
PM [Snapshot: 1623]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइले लहरेलाई अदक्ष बनाउनु भा कि अध्यक्ष कुरै बुझ्न गाह्रो भो .. कि अदक्ष अध्यक्ष ? रिट्ठे दाइ, भो पर्दैन मलाई केही म हाम्रा नेताहरुजस्तो कुर्सी लिप्त नि छुइन होउ ...
Last edited: 14-Jul-10 12:27 PM
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-14-10 12:36
PM [Snapshot: 1639]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेसो भए चेली लाई बाल कार्जेक्रम को ब्यवस्थापिका बन्दाइदिदा कसो होला त? आफुले त टन्न हसुइर्यो बा अब एक कुड्को सुपाडी र एक खिल्ली लिएर बाइर घाम ताप्न गैइन्छ,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-14-10 12:45
PM [Snapshot: 1644]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। चेली, यो द्वितिय शतांक कार्यक्रमा सफलत पूर्वक सम्पन्न गरे अध्यक्ष न सके अदक्ष हुन्छ लहरे, मखुला ?? रिट्ठ्या सुझाव अनुसार चेलीलाई कबिता - सबिता वाचन कार्यक्रमको संयोजिका बनाउन उपयुक्त देखिन्छ । चौतारीका औतारी शिर्षक कबिता-सबिता प्रतियोगिता गरे कसो होला चेली ?
|
|