[VIEWED 184595
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-24-10 11:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७८ ~ होली २०६६ बिशेषांक
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।
Last edited: 25-Feb-10 03:46 PM
|
|
|
|
kukhura chor
Please log in to subscribe to kukhura chor's postings.
Posted on 02-26-10 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रातो भाले मात्र चोर्ने बानी छ मेरो| स्पेशल चोर|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-10 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्मालको घरमा एक हात लामो जुरेली भको भाले छ , तेही चोर्नु पर्छ आज बेलुका अनी भाले फ्राइ गर्ने हो , पाङ्रा र एउटा फिला चै मलाई है अहिले भन्देको छु ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 02-26-10 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यापी होली, सी यु भोली!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-10 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुखुरा चोरलाइ मेरो नि स्वागत है । कुखरे मै मेरो एक भोट् । उहिले को कुरा धेरै न सम्झौ, छाती चसक्क दुखेर फुट्ला भन्ने डर । फाउ पूर्णे मात्र हो र भन्या, ईन्द्रजात्राको सातै दिन इन्दिरा जात्रा हुन्थ्यो। कुमारीको रथको पछी पछी लागेर कुमारीहरु हेर्न गैन्थ्यो। लाग्थ्यो यती धेरै कुमारीहरु कतै कुमारहरु न भेटेरै होला नि घरअको कौसी बरन्दा मै सोह्र श्रिङ्गार गरेर लोभ्याउन बसेका ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-10 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या ठुल्दाइ पनि कहाँ इन्दिरा र कुमारीको कुरो गरिरा , अहिले भाउजुले कुट्लिन् है फेरी।
|
|
|
kukhura chor
Please log in to subscribe to kukhura chor's postings.
Posted on 02-26-10 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुखुरा म चोरेर लेर आउछु, हर्केले चाही होली को प्रसाद को ब्येवस्था गरेर राख है त?
Last edited: 26-Feb-10 02:53 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-10 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए भनेसी कुखुरा चोर हाम्रो गोठाले नै रैछ तेसो भये ! ल हर्के को नयाँ फोटो हेरम ! क्रेजी परमात्मा लाई प्रणाम !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-10 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ बरु दाउरा र पोल्ने भाडोको ब्यबस्था चै कल्ले गर्ने हो रिठ्ठेले गर्छकी ?
|
|
|
kukhura chor
Please log in to subscribe to kukhura chor's postings.
Posted on 02-26-10 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-10 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धूत केटाहरुले कस्तो डर लाग्दो डर लाग्दो फोटो टासेको गान्ठे ।
|
|
|
kukhura chor
Please log in to subscribe to kukhura chor's postings.
Posted on 02-26-10 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-26-10 3:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोठालेले साथिभाई बटुलेर जे होस माथ्लो गाउँमा गएर कुखुराहरु मजाले चोरेर ल्याएछ- ळ हेर हेर हर्के भोकले आत्तेको! कतिवटा ल्याएछ भनेर गन्न खोजेको! आखिर हामि सबैलाई पुग्ने गरेर ल्याएको रेछ। यि हर्केले क्या मजाले सबै कुखुरा सफा गर्यो भने के भन्नु, बडो ध्यान दिएर- अब पहिले नै पाङ्ग्रा साङ्ग्रा के के जाति मलाई चाहिन्छ भन्दै थ्यो हर्के। धेरै कुखुरा देखेर एउटा त उसलाई सिङ्गै चाख्न परो रे, त्यो पनि पोलेर। आहा! पोलेको लोकल कुखुरा साह्रै मिठो हुने हो हुन त- अब तिनापने पनि त चाहियो नि? कसले ल्याउँदै छ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-10 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिनपाने को ब्यबस्था त ठुल्दाइले गर्नु हुन्छ होला नि जिम्माल ! तेसै नाम मात्रै ठुल्दाइ?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-26-10 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिसो बियर सँग यस्तो पोलेको कुखुरो पाएत आहा ।
|
|
|
kukhura chor
Please log in to subscribe to kukhura chor's postings.
Posted on 02-26-10 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तंदूरी मा चट कागती निचोरेर, चिसो बियर, तक्क चुरोट, छेउ मा सुंदरी
Last edited: 26-Feb-10 03:33 PM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 02-26-10 3:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल, एक दिन त्यो बीर अस्पताल अगाडी टोकरीमा हाल्या भाले किनेर महाभुत (महाबौद्ध)मा स्तुपको दखिन तिर के -- डडममा हालेर कुखुरा चोपथ्य्पो नी--हो त्याँ लगेर कुखुरालाई परमधाम एस्प्रेसको टिकस कटाईदिए पछी त्यो कुखुरो बोकेर घर हिनियो--जमलाँ पुगेर ट्याम्पु चढीयो -- ट्यारररर गर्दै पीरो ध्वाँ छोडेर बाटो लाग्या ट्याम्पु बाट तमासा हेर्दै गैयो--टङ्गाल् गणेशथानमा छ्याक सर्को तान्दै रे छ --मलाई देख्ना साथ ओर्ली ओर्ली भन्न थाल्यो --लौ त भनेर ट्याम्पु ड्राईभरको काँध यसो कन्याईदिएँ-- रोक्यो ट्याम्पु-- ओर्लें -- छ्याक र म अनि सुसेल्दै चुरोस तान्दै गफ ठोक्दै हिनियो-- गहनापोखरीमा पुगे पछी पो झल्याँस्स भएँ --पोको त ट्याम्पुमै परेछ। माथी कुखुराको फोटो देखेर सम्झेको नी -- त्यसपछीको कथा त के भनाई भो र --- अनि रामे ब्रो -- कथा त लेख्न पर्ने हो -- तर खै जेठको घाम जस्तो भो जिन्दगी-- बिरगन्जको छत जस्तो भो यो साझा--अनि त्यस्मा राख्या नौनी जस्ता भए तरुनीहरु --के गर्नु --
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-26-10 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल रौसी चाँही मैले लेराएको छु ................................टन्न खाने हो आज त ... बियर खानेलाई पनि छ ल .........
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-10 3:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
***लौ त भनेर ट्याम्पु ड्राईभरको काँध यसो कन्याईदिएँ-- रोक्यो ट्याम्पु-- *** दीप ब्रो को शब्द शब्दमा जादु छ जे होस् !
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-26-10 3:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ब्रो ....... जेठको घाम्लाई असारको झरिले सितलो पार्नु पर्छ बिरगन्ज को गर्मी पनि नझेलेको होइन ......... त्याहा पनि सितल नखोजेको होइन ......... ओहो प्रभु ...... बिरगन्ज को गर्मी मा भेटिएको सितल पो सितल ....... नौनी जस्ता भये तरुनी हरु ............ प्रभु ..... खोजेको त्यही होइन र ..... खोइ मैले त कोइ पनि पग्लेको देखिन त ........ प्रभु को भलो भएछ ...... कोइ त पग्लेछन .......
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-10 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन रामे त्यो नेपाल को कालो ठुलो बोटल भको टुबोर्ग पाइन्दैन भन्या? बियर त त्यो पो त !
|
|