[VIEWED 112216
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-07-09 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५५ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो मुर्दार रिट्ठे को भरोसा गरेर नि हुन्छ त दिन भन्री कुर्या र मैले अनी लास्टाँ तिमीलाई दिन्छु भनेर राखेको पैसा ले किनेर खाको अब किन दिनु पर्यो पैसा भनेर
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसुरेर आइयो ढ्याउउउउउउउउउउउउउsssssssssssssssssssssss कोही छ कि छैन कता लागे सबै मुर्दार हरु ठुल्दै चाँही त्यो उता चिच्याउने बाकसमा खुब पल्क्या छ दुई चार जना ले के राहुल भनेर बोलाइद्या थ्यो ठुल्दाइ को त के भन्ने अझ हामीलाई चेक गर्न आ भनेर आफु त्यहा बसेर गफ ठोक्दै बस्ने अब यो पनि कुनै चाला हो त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-12-09 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के खान मेरो दोश लाउछौ ए लहरे असत्ती ! सान्नानी ले देको राखी तिमी भुइसी दुहुँदै गर्दा मैले तिम्रा गोठ को छानो मा सिउरेर तिमीलाई भन्या होइन? अझ आर्का लाई नै गाल पार्ने कुरो गर्द रइछ मर्या सिनो ! लु सप्पै लाई फेरी एक पटक जदौ ! मकुन्डे देखी भकुन्डे भकुन्डी सबैलाई है ! सान्नानी के छ बा? धेरै पछी मात्र यता फिरेउ ! अनी के खाएउ बा तिमीले? नखादा नखादा जिउ सुकेर तल्लो गाउकी हल्दार्नी को जस्तो भईसक्यो ! अली खाने गर है गर्याम गुरुम ! त्यो बालुवा बौसी, पिस्सा के के हो जाती मात्र खा'र हुन्न ! टन्न सँअ लार कोदा भात र रायो मा घिउ मुछेर खानु पर्छ ! क्रेजी परमात्मा लाई यो सोझो रिट्ठे को नमस्ते है !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-12-09 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसुर्याइ पछी को तेस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम सान्नानी, क्रेजी परमात्मा, बैरे अनी मुकुण्डे । "नाम मी क्या राख है" - यस्को ओरिजिनल बोली ?? मुकुण्डो कस्को आँफै पत्ता लगाउनुस् । लहरे चिच्याउने बक्सा मा म हैन शेरुलु पल्केको। मोरी नक्कली हरु सँग उता मस्किने जिस्किने, यता गाम्लेहरुलाई मुर्दार सुर्दार भन्ने ??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रिट्ठे नभा मान्छे लाई के नमस्ते गर्छौ भा मान्छे लाई गर यता कैले आयौ तिमी राखी लेर - यो बुढा को नि सुद्दी गा जस्तो छ - ल ठुल्दाइ को ग्याङ मा अर्को मान्छे नि थप्या जस्तो छ ल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नजिस्किए को ठुल्दाइ लाई छोर्दिने त जिस्किन ठुल्दाइ पनि - कुरा मि क्य राख है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-12-09 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भो भो लहरे, जिस्किन पर्या नि छैन, मस्किन पर्या नि छैन , जिन्दगी आँफैले जिस्काइ राख्या बेला, पीडा, दु:ख र अभाव मस्की राख्या बेला । भो भो लहरे, नून चूक दल्न न आउ, दल्ने भए आँफै दलेर आउ ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-12-09 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रातभरी तिमी रोइदिदा रोएथे म केही बेर केही बेर तिमी हाँसी दिदा हाँसेथे म धेरै बेर अनी पौरुसताको के कुरा चौडा छातीको के कुरा सुखमा हाँस भन्छौ भने दु:खमा कहिले रोएथे ठुल्दाइलाई डेडिखेत यो गीत ! नभएको भये के हुन्थ्यो होला संगीत? प्रेममा हास्नेहरुको नै हुन्छ जीत ठुल्दाइलाई डेडिखेत यो गीत ! जन्मिनु मर्नु अनी सुख दु:ख साट्नु यस्तै रहेछ यहाँ को रित नभएको भये के हुन्थ्यो होला संगीत? ठुल्दाइलाई डेडिखेत यो गीत ! वाह ! रिट्ठे वाह
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-12-09 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लास्ट भोक लाग्यो, का भा खान लाको, एक्छिनमा आउम्ला!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब मुखले मात्र भनेर के गर्ने ब्यहार मा पनि उतार्नु पर्यो ल गाउले हो ठुल्दै कहाँ गयो भन्या त चिच्याउने बाकसमा पो रहेछ मस्किन जिस्किन पर्या छैन भन्ने मान्छे को ताल एही हो यहाँ पोस्ट गरेर उता ताप
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-12-09 1:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह् रिट्ठे वाह् । रिट्ठे नि काबि भए छ , बधाई छ । कबिता लाई कहिले घुर्दै, कहिले लुकी लुकी चियाउदै, कहिले सिटटी बजाउदै आँफै कबि भए छ । में कहीं कबि न बन जाउं, तेरे प्यार मे येह् कबिता.......................
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-12-09 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे लहरे बज्या, को पहिला त्यता पुगेको। लहरे हरायो भनेर उता खोज्न पो गाअको। लरकी देख्नै हुन्न, ५२ बर्षे नि तरुनी लाग्ने लहरेलाई । चस्मा फेर्नु पर्यो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-12-09 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो लहरे लाई ठुल्दाइ चिच्याउने बाकस मा गयेर किन टाउको दुख्या हो ? तिमारु जमान जाहान भर नि केही गर्न सक्या छैनउ त अहिले सम्म? सक्या भे' त लहरी उहिले भित्रिहाल्थी नि ! तिमारु दिनभरी चिच्याउने बाकसाँ बुढो गोरु ले गाई रुङे जस्तो रुङे पनि लास्टमा चिल्ला चिल्लै हुन्छउ ठुल्दाइ ले तेइ काम २ मिनेट मा गरेर देखाइदिनु हुन्छ ! बाघ बुढो र स्याल तन्नेरी भन्या जस्तो !
GOOGLE
Last edited: 12-Aug-09 10:33 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ ले किन खोज्न जानु पर्यो र मलाई बहाना राम्रो छ - म जहाँ जहाँ गयो ठुल्दाइ लाई किन पछी पछी आउनु पर्ने भन्या आँखा भएनी सितल हुन्छ भनेर हो कि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उ आयो ठुल्दाइ को पुच्छर राहुल भन्ने त दुई जना भइनै सक्यो उता त त्यही भएर जाउँ जाउँ लाग्ने नि ठुल्दाइ लाई
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-12-09 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो लहरे बज्ये कती कच कच गर्न सक्छ हँ? मुख नि थाक्दैन भन्या? ठुलो देखी सानो जम्मै सँग निउँ खोजेर बस्छ? हैन बच्चै देखिन्को प्रब्लेम हो कि क्या हो? यस्सो साक्र्याएतिस देखाउने हो कि? यसरी त कार्तिक पछी गार्हो पो हुन्छ त साथी, भाउजुको पो पीर लाग्यो त मलाई गाँठे।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-12-09 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म जती कचकच गरेनी जे गरे नि तिम्रो त्यो च्यात्या मुख किन खोल्नु पर्यो भन्छु म चुप लार बस्न सक्दैन ए मुर्दार एले खौँ हानेर दाँत झार्नु पर्यो भन्या हो
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 08-12-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को जदौ । टन्न खाइयो लौ अब चुरोस को सँग छ एसो पास गरुम त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-12-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर झगडा गरेको । एक छिन काम गर्दै गरेको त हल्ला चलेको हिजोजापानमा भूकम्प गए जस्तो, अस्ती ताईवानमा पहिरो गए जस्तो। हो हो पुरे हो हो, औरेजी मा साइक्याटिस नै भन्छ क्या रे, नेपालीमा ठीसकाटिस भन्छ क्या रे, त्यसैको मा झ्याइकुटी गर्दै लैजानु पर्ला जस्तो छ । मानेन भने चिच्याउने बाक्स मा गोरी मोरी नक्कली हरु टन्न छ जाम भनेर फकाएर भए नि लाई जानु । नर्भिक मा हाम्रै बिरादरी को लहरे हेर्ने डाक्टर छ रे नि पुरे, डा शरद मान भन्ने ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-12-09 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो मान्छेको मुखबाट राम्रो कुरै निस्किन्न कि क्या हो? ठुल्दाइ, तपाईंले त बच्चै देखिन् चिन्नु भा हो केरे, पैले देखिन् यस्तै हो? हो भने त सार्है उपद्रो हिसिमरुम मचा: रइछ यो लहरे। यसो राम्रो बोल्नु, राम्रो गर्नु भन्ने त पटक्कै छैन बा। नाख्को टुप्पोमा रिस छ, जल्लाई नि तेइ देखाउँछ बाSSSS । ल लहरे बिहान उठेर दही राखेर मुख धोउ त यार। तिम्रै भलाईको लागि भनिराछु। कार्तिकमा बिहे भै सक्यो, ऐले सम्म यस्तो छ, नयाँ आउनी दुलहिले के भन्ला, गाल त हाम्लाई पर्छ नि, कस्तो साथीहरु रइछ, आफु मात्र ज्ञानी, भलादमी, यो लहरेलाई त केइ नि सिकाएनछ भनेर हाम्लाई भन्ला। है त बौचा, खौ र दही मिलाएर मुख धोउ है, बिहान उठ्ने बितिक्कै नि! अनी हेर्दै जाउ, १ हप्तामा बौचा ठीक! कि कस्सो ठुल्दाइ?
|
|