[VIEWED 461801
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-08 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३७ *~
Happy New Year 2009
सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ केली म होइन भन्या कस्तो नपत्याएको ल यो चिया अलिकती बाँकी छ ठुल्दाइ लिने कि म सकाइदिउँ कस्तो ठुल्दाइ को रिसोच फेल खाने भो - होसियार है ठुल्दाइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्दर्ता को तिमी उदाहरण हौ परी को तिमी एउता नमुना हौ सन्कै छैन तिम्रो रुप मा ईश्वर को तिमी मलाई उपहार हौ
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-08-09 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन थ्यो झुथ्यो चिया कहाँ ठुल्दाइ लाई दिने भन्या!! ल अर्को स्पेसल कफी ठुल्दाइ लाई
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुढो मान्छे ले त्यस्तो चिया खानु हुँदैन रे म नै खाइदिन्छु - कस्तो मिठो जस्तो छ ल - जुठो हाल्दिएँ मैले ल - सुरुप्प
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-08-09 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे परिवार लाई ३ टा जदौ ! केली मलाई कफी होइन चिया चाहिन्छ ! लहरे मलाई केली होइन पिया चाहिन्छ ! अरु जे भये नि चिया को लागि धन्यवाद केली ! अनी के छ त लोखर्के? नाताबाद, फरियाबाद मुर्दाबाद, मुर्दाबाद।
लोल ठुल्दाइ लोल !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे परिवार - बिहा नभा मान्छेको के को परिवार नि वो रिट्ठे अस्ती ज्यास्क्सोन हाइट मा धोबी पछाड लगाएको बिर्सियो कि पुगेन अब भेट्यो भने खोट्टा हान्ने हो - अझ नाम चेन्ज गर्दो राइछ - के रे तिम्रो नाम
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-08-09 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा!! लोल लहरे लोल!!! रीथे लाई तिमीले खोत्ता हान्नु नै पर्दैन । किन भने रेथेनी रिसले चुर छ रे रेथेको टाउको म आलु फलौछु भनेर हातमा कुचो लिएर बसेको छ रे यो कुरा चै चिप्ले को चिप्लेनी ले भन्या ह
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो र भन्या थाहा नै थिएन अब रिट्ठेनी ले हाने पछी मैले किन हान्नु पर्यो र - जे गर्छ रिट्ठेनी ले नै गर्छ चिप्लेको चिप्लेनी ले दिनदिनै चिप्ले तो टाउको मा जे भेट्यो त्यही ले बजाउने गरेको हुनाले आफ्नो कचाककुचुक परेको अनुहार कसैलाई नि नदेखाउन अनुहार किताब मा आफ्नो फोटो नहालेको रे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-08-09 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह बौचा मैले राख्या हो तिम्रो नाम? जस्ले राखेको उसै सँग भन्नि ! ज्याक्सन हाइट्स मा ला'को ले पुगेन जस्तो छ हेर्दै छु कि म ! अब सेन्ट्रल पार्क मा एउटा मदनवा स्टाईल को भौते वाला धोबी पछाड् नलाई भको छैन ! हिजो सान्नानीको भाग पनि बाँकी नै छ ! ल केली, हाम्री रिट्ठिनी ले हाम्लाई त्यस्तो खोट्टा सोट्टा केही हान्दिनन क्या ! तिमारु जस्तो हो र चपर चन्डाल
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-08-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रीथे लाई तिमीले खोत्ता हान्नु नै पर्दैन यो खोत्ता शब्द लहरे को शब्द कोषमा बाहेक अन्त छैन। अझै झुठ बोल्छौ ? अब त लहरे को नाम अगाडि नि कामरेड जोड्नु पर्ला जस्तो भयो। झुठ बोल्या छ बोल्या छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को कती चन्डाल छ भनेर हामलाई नि थाहा छ - भन्नु पर्दैन हैन के गर्ने होला - रिट्ठे एक मुक्का ले पुग्दैन - दुई मुक्का हान्यो भने बढी हुन्छ कती मुक्का हान्ने त यो रो सि सो लाई मलाई अ जस्तो लाग्या थियो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-08-09 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली को शब्द कोष मा नि राइछ त ठुल्दाइ अब के गर्ने होला
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-08-09 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिप्लेको चिप्लेनी ले दिनदिनै चिप्ले तो टाउको मा जे भेट्यो त्यही ले बजाउने गरेको हुनाले आफ्नो कचाककुचुक परेको अनुहार कसैलाई नि नदेखाउन अनुहार किताब मा आफ्नो फोटो नहालेको रे तिमारु जस्तो हो र चपर चन्डाल ITS SOOOOOOOOOOOOOO FUNNYYYYYYYY
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो जिम्बाल बुढा के छ - कता गायब - हाम्लाई त बाल दिनै छाड्यो -
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-08-09 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
को कती चन्डाल छ भनेर हामलाई नि थाहा छ - भन्नु पर्दैन यो वाक्यांश केली को हुनु पर्ने, लहरे को कसरी भयो? कि जुम्याह हो ? एक लाई हिर्कायो भने अर्को लाई दुख्ने ? हिन्दी सिनेमा राम लखन मा जस्तो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-08-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली मेरो साथी हो नि ठुल्दाइ - साथीलाई सपोर्ट गर्या कुरा सुरा बुझ्नु छैन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-08-09 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैला दाई आउनु भएछ, ल जदौ हाम्रो नि ! ल मैला दाई यो बौचा र केली मिलेर हामी लाई झेली गर्दै छन ! इनार लाई तह लाउनु पर्यो ! रौसीको रौसी पानीको पानी पार्दिनु पर्यो ! हो ठुल्दाइ हो, केली को शब्दकोश मा कसरी आयो त्यो खोट्टा भन्नि शब्द? सोचनिय छ !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-08-09 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यस्तो प्रूफ त उहिलेइ जिम्माल बा ले देखाइ सक्यो। हामी ले नि जाने छ एकै ट्याम मा दुई पोस्ट गर्ने। ३ पोस्ट ४ पोस्ट नि गर्न सकिन्छ।
प्रयास नगर बौचा। र्याग नगर बौचा।
असफल भनेको असफल नै हो। "अ" झिके नि। झिकेर पोलेर खाए नि सफल हुँदैन।
|
|