[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 112215 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 08-07-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १५५ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 155 editions.


 

 
Posted on 08-12-09 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बुधबारे जदौ ।


पुरे ले ढोका खोले छ। धन्यवाद सहितको तारेमाम है पुरे ।


अचेल चौतारीका औतारिहरु अल्छि भाका छन रे। बल्छीले तानेर भए पनि ल्याउनु पर्‍यो । चौतारीलाई मर्न दिनु भेन है।




खैर्‍या सन्तान को कचकच् सुन्न र उनिहरुलाई इलाहाबादी खोकाइ सुनाउनु छ । ११ बजे पछी फुर्सद ।


 
Posted on 08-12-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशै आयो खाँउला पिउला
कहाँ बाट ल्याउला
चोरि गरी ल्याउला
धत पापी म त भिन्दै बसुँला


खsssssssssssssssssसि 


मान्य गन्य सबैलाई जदौ !


 
Posted on 08-12-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दै पुरे रिट्ठे


खै कोही पनि छैन


कोही त आओ


 
Posted on 08-12-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुरे हेर के भा छ तिमीले गरेर - ए मुर्दार


आफ्नो मा मिल्यो भने त पुग्यो - अरु को


के मतलब भो र हैन र भन्या -


सिस्नु पानी ले पूजा गर्न नपुग्या


 



 
Posted on 08-12-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



तारेमाम रिट्ठे अनी लहरे।


के हो आज कती सुस्त ? महिला संघ तीज को तयारीमा ब्यस्त होला । पुरुष संघ सदा झै अस्त ब्यस्त ।


लहरे आउँदा नि महिला संघ न आउनु को रहस्य के हो ? लहरे को झ्याइ को गाइगुइ त होइन ?


 
Posted on 08-12-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीलाई भत्काउने बिगार्ने काम चाँही नगर है भुरा हो ! ऐले भेट्लाउ नि फेरी रिट्ठे कट !


लरे क्यारिचौ? हसुरेउ?


कल्लाई खोज्या बाओ तिम्ले?


 
Posted on 08-12-09 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सबै भा ठुल्दाइ ले गरेर हो


अब त राती पनि निन्द्रा लाग्ला नि आनन्द भयो हैन त


एही गर्न खोजिराथ्यो हैन र ठुल्दाइ


 


रिट्ठे अंकल मैले पुरे लाई खोज्या


बज्या लाई काट्कुट पार्नु पर्‍यो आज


चौतारी बिगारेको बिगारै छ


भनेको त केही मान्ने नै होइन


आखिर ठुल्दाइ कै बिरादरी को पर्‍यो


 
Posted on 08-12-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो लहरे बौलाउन लाग्यो के हो ?


प्रेम रोगको अन्तमा मान्छे बौलाउछन रे नि त । मेडिकल साइन्सले नि त्यही भन्छ ।


मैले के बिगारें लहरे को?


 सत्य तथ्य कुरा राख्दा पर्बते लाई क्वाटी न पचे जस्तै भो बा लहरे लाई।


 
Posted on 08-12-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ औतारी हरु मा बैरे को प्रणाम छ है , अझै हिजो कै कुरा ले पुरे पाट र बौचा को गई रहा जस्तो छ नि । लौ हाजिर गरे अब यसो गफ दिएर आउछु खैरे लाई बस्दै गर्नु है ।
 
Posted on 08-12-09 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्य तथ्य कुरा लाई बाङ्गाइ आफ्नै कुरा थपेर


नाजाएज हल्ला फैलाउने आफु अनी मैले के गरे रे भनेर


सोझो हुन खोज्ने


मैले बुझे ठुल्दाइ आखिर ठुल्दाइ पनि पुरे कै


बिरादरी को पर्‍यो - आइ क्यान सि ड्याट


 
Posted on 08-12-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या गरिचाउ गम्ले हो?
लौ ठुल्दाइ  यो मुकुन्दो को सलाम
लहरे बज्ये के छ मुला ठीक छ , तिम्लाई पिरेम रोग लगे केरेन्ट
लहरी ले ढोका देर ल्यायो हो ?
पुरे सोम क्यारिचाउ तिमी
रिट्ठे सोम के छ यार

 
सान्नानी
Posted on 08-12-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ यता ? सबैभन्दा पहिले मेरो नमस्कार स्विकारौ बाँकी त छँदैछ नि
 
Posted on 08-12-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहे सारा  औतरिहरु कता मरे मुर्दार  कही यो मुकुन्दो देखेर डरा त होइन गाठे

 
Posted on 08-12-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार नमस्कार  सानी के छ ? गथामा आरामै
लहरे  मुर्दार  कता मरेछ। लहरिका यादा तद्पी बसे होलन कि कसो
Last edited: 12-Aug-09 11:05 AM

 
सान्नानी
Posted on 08-12-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुकुन्डो तिमी कस्को मुकुन्डो हँ ? आफ्नै नाममा आउ न, तिमी पो बरु डराएको जस्तो छ ।
 
सान्नानी
Posted on 08-12-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्योsssssssssssssssssssssssssssssssssss
 
Posted on 08-12-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-12-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरे सानी  नाम पे क्या रक्खा  हे

 
Posted on 08-12-09 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुन्डे गधा पाजी - आउन पाछैन म सँग निहुँ खोज्छ यार


सान्नानी सँग त बोल्न नि मन छैन मलाई त


अस्ती राखी बाध्ने दिन मा खोजिरा थे मैले


आइन -


अब त के बोलाई भो र


 
सान्नानी
Posted on 08-12-09 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो लहरु मैले राखी पाठाको थिएँ त भाइलाइ भनेर पाएनौ ? हेर त्यो रिट्ठेले दिएन ?कस्तो बदमाश रैछ तेल्लाइ तेल्लाइ तेल्लाइ

माइली बजै कता लागिछन हँ भुराभुरी ?

क्रेजी नमस्ते
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters