[VIEWED 246443
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-25-09 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४१ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-26-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक महिना को लागि एकै चोटि पकाएर फिरिजमा राखे पछी, दिनका दिन झिक्यो, ततायो खायो अनी "घरमा पकाको खाइन्छ आजकाल त आफुले खाना बनाउन नि नपर्नी भा छ उहिले उहिले म पनि खान पकाउथे भन्ने बेला आउन लाछ -"
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एस्तो अनिकाल लाग्या बेलाँ सुटुक्क भित्र्याउनी राम्रो कुरा हो नि ठुल्दाइ होइन र क्रेडिट कार्ड घोट्न नपुगे पुगिगयो नि कि कसो खाना कल्ले बनाउछ भन्ने कुरा आँफै रिसोच गरेर पत्ता लगानुस् - रिसोच गर्न त खप्पिस मान्छे हो तपाईं अब हिजो अस्ती गायब हुनुको रहस्य मैले भन्यो भने रहस्य नै भएन नि होइन र भन्या - हो जस्तो लाग्यो मलाई त
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-26-09 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोर फस हुने देखी बोर १२० हुने सप्पै लाई तारेमाम, जदौ, सलाम, नमस्ते, व्हाटस अप, के छ, हेल्लो आदी इत्यादी है म आँखामा राख्दा पनि नबिझाउने नेत्रको।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो नेत्रे दाजु के कुरा गर्नु भा - त्यस्तो काम म बाट कदापी हुने छैन आफु त फ्रेश खाइन्छ - बासी खाने दिन बित्यो धेरै खाइयो बासी - अहिले त ता-तातो खाइन्छ पाक्ना साथै बरु तिम्रो बहिनी खोइ हँ आज बिहान आएर दिनभरी गायब छ त
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-26-09 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो बहिनी जता गये नि तिमीलाई किन चाहियो? अहिले त्यो लेहु लागेका बङारा झारेर इबे मा अक्सन गर्दिउला है।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वोइ जेठान धेरै कराउने होइन - राम्रै कुरा गर्या हो - निहु चाँही खोज्ने होइन भन्ध्याछु अहिले फेरी क्रजीको कथा मा भा जस्ताइ गरी दिउला - अनी थाहा पाउलौ
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-26-09 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्ले हो,अगिनै हसुराइ पछी एक पोस्ट हाले भन्या त युनीकोड मै राइछ अझै,अब बासी के हालाई भो र भनेर फ्याक्दिये। लहरे को खिया पर्या बङारा अनी ईबे मा रे, कस्ले बिड गर्ने नि अनी त्यो लेउ लाग्या बङारा, हड्सन खोलाँ फ्याक्दे नि माछा ले लेउ लेउ खार बङारा त छुदा नि छुदैनन होला। अरु कता लाएछन,ठुल्दाइ भनाउदा ले सुर्य ल्याछ भनेर सुनाउदै थे हिजो,एसो एक खिल्ली पाए त हुन्थ्यो नि जाने हैन दाई जाम बाहिर।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-26-09 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो बौचा ले झकरा (मदन्वा स्टाईलमा) गर्न बाहेक अरु नि केही जानेको छ कि??? नेतरे दाजु पनि आइ लिनु भएछ ! पर्नाम करेछु दाजु ! बहुते दिन मा आइ लिनु भयो ! कुछो लफडा उफडा मै फसिलिनु भएथ्यो का? आ उ गुलाबिया को कथि छ खबर? उ दिन मेला मै भेट भये थियो तेस्को बादमा मु कान दिखाएछैन उ छोकरी ! भेट घाट कर्नु हुन्छ त भन्नु कि मदन्वा बहुते मिस करेछ ! जय राम जी कि
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-26-09 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीले मलाई जेठान भन्दैमा हुन्छ? पहिला तलका प्रश्नको जवाफ देउ त्यस पछी भनौला तिमी मेरो ज्वाँई हुन लायक छौ कि छैन भनेर। १ उचाइ (कपाल हुँदा र नहुँदा)? २ धुम्रपान सेवन (यदी उत्तर "अँ" भएमा, कुन ब्रान्ड र दिनमा कती)? ३ मध्यपान सेवन (यदी उत्तर "अँ" भएमा, बियर, व्हिस्की, ब्र्यान्डी, के हो र साँझ्मा कि दिनमा कि २४सै घण्टा र कती)?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एस्तो जवाफ दिनु भन्दा त क्रजी को तरिका आप्लाई गर्ने हाइ अनी टेन्सन नै खल्लास - उड्न नि पाइने - एक्लै होइन दुक्लै
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 02-26-09 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यै त बौचाको त गिनिस बुक अफ वोर्ल्ड रेकर्ड मै आउछ अब सबैभन्दा धेरै जनासँग झगडा गर्ने भनेर... अर्काको कपालमा आगो लाउँछु भन्दो राइछ अझ ए हजुरबा के चुप लागेर बसेको नातिनिलाई त्यस्तो भन्दा नि? सिस्नु पानी कस्नु त यो लोखर्के भनाउदोलाई नेत्रे धेरै दिनमा आएछ ट्वाक्क ला र के के लेख्ने हो अब
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 2:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले निहु खोज्या हो - अझ दिदी दिदी भनिराछु निहु खोज्ने आफु अहिले आर मलाई के के भ्न्दो राइछ तिम्रो त्यो दुम्सी जस्तो कपाल के काम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-26-09 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठे दाजु सबही कुस्ले मंगल् छ। उ गुलाबियाको बाते नकर्नुस्। भन्दे थियो रिठे आदमी खराब छ, मेलामा चुडी किनिदियो, पुरी जलेबी खुवायो ओर बोल्यो कि म सग पिरेम कर। म भनेछु उ लाई कि रिठे दाजु बहुते नेक आदमी छ। मान्दे मान्देन। खेँ खेँ खेँ
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 02-26-09 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे छुट्की भि आएछ चौतारिया मे। पर्नाम बोलेछु
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-26-09 2:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उफ , बल्ल आउन पाइयो यो चौतारीमा सुस्ताउन नि, अब उ त्यो सिँयालमा बसेर कविता लेखिन्छ भानुभक्तले झैं " घाँसी दरिद्र घरको... " भन्दै भनेर नि भन्ने मात्र त होला नि, एकै छिन्मा फेरि अर्कातिर जाने बेला हुन्छ !! के छ त सबै जनाको हालखबर ? लहरेको नाम त साँच्चै गिनिज बुकमैं लेखिने भए जस्तो छ, त्यही हिजो आको चंखेसँग मात्र झगडा गर्न बाँकि छ जस्तो छ, त्यो नि गरिहाल बौचा, अनि गिनिज बुकमा तिम्रो नाम पक्का!! " अहिले त्यो लेहु लागेका बङारा झारेर इबे मा अक्सन गर्दिउला है।" हाहाहाहा
Last edited: 26-Feb-09 02:39 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-26-09 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली के छ बा - सञ्चै - अनी किलास सक्या हो त - मेरो त फर्स्ट क्लास छ हालखबर मेरो नाम जहाँ राख्न मन लाग्छ राखे हुन्छ - अब चौतारी बासी हरु ले नराम्रो त गर्दैन भन्ने पूर्ण विश्वाश छ मलाई, र यो विश्वाश सदा को लागि रहिरहने छ - अरु भन्ने मेरो केही छैन
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-26-09 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" अनी किलास सक्या हो त " जिन्दगी बित्न लागिसको यहाँ किलास त खोइ सिद्दिने नाम लिँदैन, किन होला ???? यसको जवाफ ठूल्दाइले दिनुहोला कि भन्ने आश छ!! हन हाम्रो माल्दाइ किन रिसाउनु भो हँ अचेल ? अचम्म छ बा!!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-26-09 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अली पढ्या जस्तो के गर्या, झगडाले तपस्या नै भङग भयो। तारेमाम नेत्रे भोली मध्यान्न सम्म ब्यस्त रहने तर चियाउने र २ लाइन लेख्ने कार्य भने निरन्तर जारी रहने छ। थेसिस प्रस्तवअनाको खेस्रा बुझाउनु छ। त्यस पछी बुढाले पढेर गुणेर न फर्काउन्जेल आराम। कथा लेखने सोच मा छु। अहिले भने अफ्सोच।
|
|