[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 142254 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 11-28-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिर्खे बुढा नि बुढेसकालमा कति पात्तिन सक्या होलान्! 
ल ल बुडा, चाँडो बिहे गरम्, हामी नि लाइनमा छम्!


 
Posted on 11-28-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुडो भन्छौ लहरे! हेरि सन् १९८८ मा हाम्ले नि गर्या थेम गाँठे तो जाबो लभ सभ त! अब हेरि पछि के जाति टरजेटि परो त क्यार्नु! तै पनि तो बेला देखुन साँचेर भित्र तिर राख्या बेथा बेला बेला बल्झन्छ त नि तरुनिको कुरो चल्दा!
 
Posted on 11-28-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तरुनुको फुली जस्तो लाग्छ रे मलाई दिप ज्युले लौन के भनु भाको त्यस्तो। अब म फुली सुली लगाउदिन। मेरो फुली मा त दीप ज्यु ले सबै तरुनु हरु देख्नु हुदो राइछ। तेही भएर पो मलाई नदेखेको राइछ।

Last edited: 28-Nov-07 01:41 PM

 
Posted on 11-28-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के कुरो अर्छ चित्रे फेरि? तिमि भैरबलाई चडा बोको जस्तो अल्लारे लइनाँ भ'र मेरो ब्याको  कुरो कसरि मिल्नु। एसो कोइ घरअरेर खानि ठिटिओ कुरो गरो भने नि मोरोले कुरो त ल्याउँछ भन्नु। तेइ नि अब हेरि यो उमेराँ मन ला'र मात्तै हुन्छ र ब्या? सुने भने गाम्लेले लाठो लगा'र चार भन्ज्याङ कटाउँछन्!
 
Posted on 11-28-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'तरुनी' भन्ने शब्द सुन्यो कि मन भरङ्ग भएर छातिमा देब्रेतिर कता हो कता चसक्क दुख्छ भन्या!

प्रेम रोग लाग्या पछि त्यस्तै हो जिम्माल बा। प्रेम रोग।
टिबी लाग्या ओखती छ, बिबी लाग्या ओखति छैन रे। अरु जम्मै रोग लाग्या उपचार छन्, प्रेम रोग लाग्या मात्र ब्यभिचार्।


होस गरम् है जिम्माल बा। फेरि बेला न कुबेला बजि नयला जस्तो हुन्छ।
लहरे बौचा नि ठुलीको गाम मा जाने रे, रमाइलो नै हुने भो, ट्याम ट्याममा त्यता तिर गइन्छ, एक दिन को भन्छा र ओछ्यान फ्री हुने भो।


 
Posted on 11-28-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बुढो लाई तरुनी कहाँ बाट अौछ त। अब तरुनी नभै नहुने होला जिम्ब्बाल्
लाई, तरुनी पाउन त कि त तन्नेरी हुनुपर्‍यो कि त तन्न गाँथ
हुनुपर्‍यो। कि कसो,  रित्थे यो जिम्बाल लाई एउता बुढी खोज्देउत ल,
५० सम्म को भये हुन्छ होल होइन।

 
Posted on 11-28-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! जिम्मी बूडा! तपाइलाइ बिहे गर्नको लागि ठिटी चाहिन्छ भने म हाम्रो गामको घ्याम्पीसँग कुरा गर्दिम्ला!

हैन, झन् चौतारीमा जेठोबाठोहरूको लागि भनेर कुर्यो, कसैले बिहे नै गर्ने हैन बा! 
जिम्मी बुडा, भौतेकाजी,हरी ले गरेपछि गरम्ला भनेको, अब यस्तै ताल हो भने त पालो मिच्दिन्छु है म!


 
Posted on 11-28-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिलो भनेको थिच्नलाई हो,

पालो भनेको मिच्नलाई हो।


मिचम् मिचम्

पालो, चित्रे ब्रो।

गो चित्रे गो।


 
Posted on 11-28-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन कथा एउटा गीत्
हार् मेरो भो कि जित
कस्तो साइनो बाँधि ल्यायौ
भन मेरो सानो मित

मायाँ अल्झेछ
मितेरि साइनोमा

हिमालको पानि भन्दा चोखो तिम्रो मायाँ
वर्खाको वादल भन्दा सितल तिम्रो छायाँ

तेस्तै नै हो कि तिम्रो मेरो यो प्रित
कस्तो साइनो बाँधि ल्यायौ भन मेरो सानो मित

जदौ सम्पुर्ण गाम्ले हरु


 
Posted on 11-28-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ राहुलदाइ, हजूरको जो आज्ञा!
 
Posted on 11-28-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा! ठुल्दाई आज मैले दीपको कथा र तपाइँको कथा फेरि पढेँ मजाले, अनि एक एक भाग सम्झिँदा यस्तो लाग्यो- म:म को स्टाइलमा भन्नु पर्दा-

 

यस्तो भयो आज मलाई-

दीपको धारावाहिक कथा पढ्दा--  १० डल्ला म:म चटनि सहित खाएर बिचमा झोल थपेको। कहिलेकाहिँ डेढि हानेको र लास्टमा एक जग पानी ठाडो घाँटि लाएको। :)

राहुल दाईको अनुराधा पढ्दा-- टोकन लिएर एवरेष्ट म:म कुरेको र आफ्नो पालो आउँदा भाँडोमा ६ डल्ला बाँकि भएको र बाँकि ४ डल्लाको लागि झोल सुरुप्प पार्दै अर्को पालो कुरेको।


 
Posted on 11-28-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गो चित्रे गो

हामी नि लाइनमा चम है तर भोज खान। खित खित खित


सुन्ते ज्यु नमस्ते फर्काए है। अनी खाजा खानु भो त?



 
Posted on 11-28-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ले पालो मिचेछी, म मात्र के कम,
फेरी पालो मिच्न केटी पनि चाहियोनित, अब कता खोज्न जाने होला,
हाइ रे मेरी किस्मत।
नेपाल बन्द हुँदा, बाईक त्यान्की फुल हुने
नेपाल बन्द नहुँदा, त्यान्की खाली जस्तो भया।

 
Posted on 11-28-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाईsssssssssssसुन्तले
लहरे बौचाले मलाई फेरी जिम्मा लाउछ जिम्माल बुढा लाई तरुनी खोज्ने काम हेत्तेरिका,

अहिले सम्म अर्कालाई भनेर ३ चोटि  खोजेको तरुनी आँफै सँग लट्ठियेर फसाद परि'रा बेला के के काम लाउछ लहरे पनि
रछे गर प्रभु!


 
Posted on 11-28-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आजकाल के भाको हो कुन्नी
जो केटी देखे पनि राम्रो लाग्ने,
हेरिरहु जस्तो लाग्ने
मुसुक्क हसिदियो भनेता बेहालैइ हुने,
मंसिर लाग्य हो कि क्या हो।।।।

 
Posted on 11-28-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""जो केटी देखे पनि राम्रो लाग्ने,""

लोल लहरे! हन केटि नि नराम्रा हुन्छन र भन्या??? नाइँ नाइँ एउटा कुरो नि!


 
Posted on 11-28-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी, नमस्ते!

ल ठूली, तिमी चैं जन्ती जाँदा नाच्दै जानु पर्छ है! 

रिट्ठे पिट्ठे, तिमी लमी हो?


 
Posted on 11-28-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा थ्यांक यु मलाई राम्री भनेकोमा

 
Posted on 11-28-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्ले सप्पैलाई
के को पालो हो? आफुलाई त लाइन बस्ने मनै छैन। दुब्लो ज्यान ठेलम्ठेल गरेर के बाँकी रहला र खै


 
Posted on 11-28-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन केटि नि नराम्रा हुन्छन र भन्या??? नाइँ नाइँ एउटा कुरो नि!

खोइ हम्लाई त तेस्ताइ लाग्छ, बुढो भएछी हुँदैन कि

अब भयो त, रित्थे जस्तो भाई पाएछी  ३ जना मात्र के सबै केटीहरु
लट्ठ पारीहाल्छ नि, कि कसो

Last edited: 28-Nov-07 02:11 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Toilet paper or water?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
News Summary from Nepal for Friday, July 19, 2024
News Summary from Nepal for Saturday, July 20, 2024
Biden formally Stands Down!!!
TPS extension Petition!!!
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters