[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 180813 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-20-10 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन ब्यान ब्यानै खालि पेटाँ सुन्तला खायौ कि टन्न भात बजाएसि खायौ? मेरा नि आन्द्रा बटारिएर आए, माछा खान जानु परो!


 
Posted on 01-20-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी, पूण्टे दाई , मदनवा।


पुरे ले सुनतली लाई सम्झी सम्झी सुन्तला खाएकोले अमिलो भाको ।


लोल बिर्खेबा लोल
लोल पूण्टे दा लोल।


 


 
Posted on 01-20-10 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुट ठुल्दाइ के भनेर ल्याको त्यस्तो. नाम नलिनु त्यो नखर्माउलीको, लहरे सँगइ गा छ भन्ने सुन्नमा आको छ, अब अरु कुरो त कि लहरेले कि जिम्मालबाले भनेछी मात्र थाहा हुन्छ

जिम्मालबा खाली पेट त हैन, ब्यान दुध र पाउरोटी बजाएर आको हो, अनी अड्डामा तन्न पानी बजाको बजाइ छु। ऐले एस्सो फलाहार गरेर भरे तिर लन्च हान्नी हो। १-२ बज्छ बाजे, क्यार्नु

याँ माछा पायीन तर अस्ती साल्मोनमा अलिव आइल हालेर बेक गर्या खै के भन्नु र, अव्सम भा थ्यो भन्या, हस्तिनापुर झल्-झली याद आ थ्यो

 
Posted on 01-20-10 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-20-10 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खेबा लोल
लोल पूण्टे दा लोल।
 
Posted on 01-20-10 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल खुशीचा लोल महालोल 
 
Posted on 01-20-10 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


सबभन्दा ईन्ट्रेस्टिङ चाहिँ-


""परीवारमे ४ नौकर थे वो भि गरिब!""


 
Posted on 01-20-10 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल  !


सबभन्दा ईन्ट्रेस्टिङ चाहिँ-


"सारा परिवार बडी मुश्किल से ऐस कर रहा था "


 
Posted on 01-20-10 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ त


तारेमाम है सबैलाई


को को छ कि नाई


म त छु है


 


 
Posted on 01-20-10 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमाSSSSSSS साSSSSSSSSS यो लहरे हो? हात खुट्टा पत्तिले बाँधेको छ, के यो लहरे नै हो त? हैन के भा यो? मेरा आँखाले लहरे देख्यो बै, त्यो मुर्दारले कस्तो सास्ती द्या होला त मलाई ल हेर,ऐले त मुर्दार हस्पनालाँ नर्सहरुलाई दु:ख दि रा हुन पर्नी .

म त त्यो नभये नि देख्दै छु जस्तो छ, येह् क्या हो रिया है
Last edited: 20-Jan-10 12:46 PM

 
Posted on 01-20-10 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सैरियल दाजु टरैन्जिटवामे छ कि, काठमाँडुपे मोमोके टुकडा चबावँदै पोस्ट किएछ?


 
Posted on 01-20-10 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बजिया पुरे तेरा टाउको होरहा है


तेरिमा बजिया पुरे - मैले कुट्या धेरै भो कि के हो - दिमाग नि स्लो भएछ अनी आँखा पनि कम्जोर भएछ


दुई चार सट त आँखा मै गजब ले लागेको थ्यो - त्यसै ले होला


 
Posted on 01-20-10 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ पुग्नु छैन पुगेको


अहिले बह्रैन मा छु = बिहान ३:५० को छ फ्लाईट


भर्खर ९:४४ भो - टन्न टाईम छ


डिउटी फ्री बाट रौसी चुरोट चाहिन्छ भने भने हुन्छ है रे के


 
Posted on 01-20-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हैन लहरे कसरी टुप्लिकियो चौतारीमा ?


 कच् कच् धेरै गरेकोले पिलेनबाट निकाली दियो कि क्या हो । ब्याक टु गो- शिका गो भन्दै ।


खुशी को जोक पढेर धेरै खुशी लाग्यो।


मलाई इण्टरेस्टिङ लागेको चाँही-



बच्चें  सिर्फ हफ्ते मे ३  बार हि होटल मे खाते थे ।



 
Posted on 01-20-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह हो त रेछ मुर्दार नै रेछ, डाँका नर्सहरुलाई दु:ख दिन सकाएर एता धाको होला बज्ये

ऐले सम्म को हस्पटाल प्रस्थान कस्तो भैराछ त लहरे? अस्तिन हानेको त अझै दुख्या छैन होला नि। नील दाम निको भो? खुट्टो भाँचेको ऐले कस्तो छ? तिम्लाई बिना कारण निउ नखोज भनेको त हो नि, मानेनौ, राम धुलाई खायौ नि। अब धेरै उत्-पटाङ काम नगर है। हुन त ब्या गरेछी तिम पनि ठुल्दाइ, जिमालबा जस्ताइ सुध्रिनी होला। ल ल ठीक छ

 
Posted on 01-20-10 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<कच् कच् धेरै गरेकोले पिलेनबाट निकाली दियो कि क्या हो । ब्याक टु गो- शिका गो भन्दै ।>>>

ठीक ठीक ठीक ठीक

लोल लोल लोल महालोल
 
Posted on 01-20-10 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाईम पस्स गरिरा नि ठुल्दाइ


अझै ५ घण्टा कुर्नु पर्ने छ के हर्ने


पुरे ले दिन मै सपना देख्न थालेछ है


हुन पनि दुई तीन दिन भइसक्यो - हलुसिनेसन जस्तो छ


 
Posted on 01-20-10 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिटिङ छ, इटिङ गर्नु पर्ने ले गर्दै गर्नु । सी यु लेटर। लेटर माने चिट्ठी। चिट्ठी माने खत । खत माने दाग। दाग माने................... । भाग पुरे भाग ।

 
Posted on 01-20-10 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>> कच् कच् धेरै गरेकोले पिलेनबाट निकाली दियो कि क्या हो । ब्याक टु गो- शिका गो भन्दै । <<<


LMAO


 
Posted on 01-20-10 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मूला पुरे अनी रिट्ठे


दुबै एउटै ड्याङ्को मूला न हो


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters