[Show all top banners]

dumer_bhansar
Replies to this thread:

More by dumer_bhansar
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

dumer_bhansar
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Joshi & Khadka came clean!

[Please view other pages to see the rest of the postings. Total posts: 142]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 50139 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 11-16-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.nepalnews.com/archive/2006/nov/nov16/news16.php
http://www.kantipuronline.com/kolnews.php?&nid=91563
 
Posted on 11-25-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kumale Bro,
Facts and figure.. Let them talk to me and i will give them the fact and figure here in sajha in detail.If they want I can also give them their family background .I don't need to verify you. You might have known him ( Deepak) when your friend sold him a car but I have known them since I was little. Like I said I already told you how Dinesh fled the country when he was in Nepal from australia in mid 2003 via India and how Deepak fled Omaha after showing off about transferring police officer. Also how was their family condition before becoming MP and after becoming MP. I rather have them get back to me than me talking to you all. Like I said I don;t want to go any further. I respect their privacy but if they challenge me I wil go in detail

Peace
 
Posted on 11-26-06 1:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

who the hell you think of yourself Mike Bibby? i guess you were expecting some money form joshi and he did not give you and now you are against him. no one will care about your detail. you are just another guy try to revenge G.R Joshi after not getting anything from him. There is no difference between you and those people who was involved in corruption.
 
Posted on 11-26-06 1:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this is the gas station he owns

 
Posted on 11-26-06 1:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-06 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

his car. need more info contact me.

 
Posted on 11-26-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All these publicity generated by acquittal of Joshi and Khadka shows public is really concerned about these corrupt leaders as well as our justice system.

Hope Supreme Court will nullify CIAA appeal on technicality ground!!

Lets enjoy this cartoon. Source:
http://www.blog.com.np/united-we-blog/2006/11/26/corrupts-get-clean-chit-in-nepal-even-in-democracy/#more-1546

 
Posted on 11-27-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhrastha Siromani Govinda Raj Joshi!!!!!!!!
Bhrastha Siromani Khum Bahadur Khadka!!!!!!!!

Congratulation to both men for new "Padabi"!

Source:
http://www.nepalnews.com/contents/2006/nepaliweekly/budhabar/nov/nov22/mainnews.php#7
 
Posted on 11-27-06 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kathmandu_np

First you gotta prove that someone indeed took bribes....if we start putting people in jail without evidence..well, we can put criminals behing bars a lot more innocent (than criminals) will become the victim of this tactics.
 
Posted on 11-27-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खावोबादी ज्यु, बलियो प्रमाण को लागि गोराजो को सत्ता प्रबेस् अघी उहाले लाउनु हुने बाटा छाप चप्पल पछाडि खरि ले कोरि सधरन् जोद् घतौ हिसाब् गर्नुस्। कुनै पनि बित्तिय सुत्र प्रयोग गरे पनि चप्पल् वाला गोराजो को अकुत सम्पत्ति उहाले पाउनु भएको तनखा सँग मेल खान्दैन।
 
Posted on 11-27-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khaobadi,

Reality is the concrete evidence.

As told by Bhunte, no other evidence could be stornger than bata chap chappal, in case of your uncle. Mind it.

If you want more proof, see the entire sajha except you. Besides, 99% of Nepalese could not beleive the virdict, which itself is the proof.

I wonder how you dare to speak for these people. If you have morality I am sure you wouldnt come to defend this particular issue here.

The case is not over yet. I beleive the feeling of the entire people could encourage the SC judges to study the case more in detail so that the corrupt would untimately be punished.

We dont care the corrupt mind like you.
 
Posted on 11-28-06 3:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahaaaaaaaaaaaaaa!

 
Posted on 11-28-06 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lets not favour the moment like this.

 
Posted on 11-28-06 3:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rajesh KC and Batsayan reads the mind of ordinary citizens of Nepal.
 
Posted on 11-28-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This article by Ojashwi jee is worthy to read. It reflects public sentiment about Girija Prasad Koirala and his protégé’s like Govinda Raj Joshi and Khum Bahadur.
DR.

http://www.nepalipost.com/nepali/chautari.php?nid=1762
गिरिजाप्रसादको हैसियत
ओजश्वी
अमेरिका, नोभेम्बर २७

अहिले गिरिजाप्रसाद कोइरालाका कार्यकर्ताहरु गिरिजाप्रसाद कोइरालाले देशलाई सही दिशातिर हांकेका, आन्दोलनका नायकै उनै हुन्, गिरिजाप्रसाद कोइराला नभएको भए देश शान्तिको दिशामा जाने थिएन, जस्ता अनेकौं कुराहरुका चर्चा राखेर कोइरालाको स्तुती गानका लेख रचनाहरु सरकारी संचारमाध्यम तथा अन्य संचारमाध्यमहरुमा प्रशस्त पढ्न पाइन्छ ।

प्रजातन्त्रलाई संस्थागत रुपमा विकास गर्न नदिनुमा पनि गिरिजाप्रसादको सबैभन्दा ठूलो हात छ भन्ने कुरालाई उनीहरु कसैले लेख्न चाहंदैनन् किनकी गिरिजाप्रसादको भक्ति गान गाएमा अहिले लाभ आर्जन गर्न सकिन्छ भन्ने उनीहरुलाई थाहा छ । सत्ताका भोकाहरुका लागि जुन सत्ता आउंछ त्यही सत्ताको चाकढी गर्ने परम्परा कुनै नौलो होइन । हिजो राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि जी शाह तथा ज्ञानेन्द्रका रचनामाथि तारानाथ शर्माले स्तुति गाएको होस् वा दर्ुगानाथ शर्मा, नरेन्द्रराज प्रर्साईं, रवीन्द्र चक्रवर्ती, निमकान्त पाण्डे, लगायतका चाटुकार लेखकहरुको कमी भएन । त्यस्तै तुल्सी गिरी तथा भरतकेशरहरुको जय गाउनेहरुको पनि कमी भएन । आज आएर जनआन्दोलनका महान नायक भन्दै गिरिजाप्रसाद कोइरालाका नाममा दिनहुं हण्डी बजाउने कार्यकर्ता पत्रकारहरुको पनि कमी छैन ।

हिजो केही व्यक्तिहरु थिए जसले शेरबहादुरलाई महान नेता देखे । गिरिजाप्रसाद मण्डलीले गरेको पार्टर्ीीवभाजन, पदीय भ्रष्टचार, नातावाद कृपावाद, घुसखोरीलाई बढावा दिने कामको निरन्तरता आज पनि उत्तिकै छ जसको ज्वलन्त उदाहरण हो हालै नेपाली कांग्रेसका दर्ुइ तथाकथित भ्रष्टहरुले सम्बन्धित न्यायपालिकाबाटै भ्रष्टचारीको पगरीबाट सफाय दिलाइनु ।

हिजोका गोविन्दराज, खुमबहादुर तथा विजय गच्छेदारहरुको हैसियत के थियो आज कुन अवस्थामा छ त्यो उनीहरुलाई नजिकबाट चिन्नेहरुले मात्र हैन टाडाबाट चिन्नेहरुले पनि राम्रोसंग जान्दछन् । त्यस्ता व्यक्तिहरुले कमाएको धनलाई सेतो धन बनाउने काम गिरिजा मण्डलीले नै गरेका हुन् भन्दा कुनै फरक पर्दैन ।

नेपाली कांग्रेस यस्तो राजनीतिक दल हो जहां भ्रष्टचारीहरुको सम्मान हुन्छ । तर त्यो पार्टर्ीी रहेका सच्चा राजनीतिककर्मीहरुलाई पार्टर्ीीध्यक्ष स्वय्मले अपमान गर्ने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण गिरिजाप्रसाद कोइरालले नाती कार्यकर्ता गगन थापालाई दरवारको एजेन्ट देख्नु अनि लोकतन्त्रको वकालत गर्दै हिडेका नरहरि आचार्यमाथि लान्छना लगाएको धेरै भएको छैन । तिनै महान नेताले आखिर लोकतन्त्रका लागि जनमत सृजना गर्दै गाउं गाउं हिडेका आफ्ना कार्यकर्ताहरुलाई आफ्नो विरोधी देख्नु कुन महानता हो ? मुलुकबासीहरु पर्ूण्ा राजतन्त्रको विरोधमा उत्रिरहंदा पनि राजतन्त्रको सिनो अझै पनि गिरिजाप्रसादले बोकेरै हिड्ने प्रयत्न गरिरहेका छन् । उनी राजतन्त्रका बारेमा स्पष्ट हुन नसक्नु भनेकै उनलाई सेरोमोनियल राजतन्त्रको धङधगींले छाडेको छैन ।

नारायणहिटी दरवार हत्या काण्डको ग्रयाण्ड डिजाइनको पोल खोल्छु भन्दै दरवारलाई तर्सर्ााे तिनै गिरिजाप्रसाद कोइराला हुन् जसले समय समयमा दरवारभक्तिका गीत गाउंदै आएका छन् ।

अहिले पनि माओवादी र अन्य आन्दोलनकारी राजनीतिक दलहरुले गिरिजाप्रसाद कोइरालालाई आम नेपालीको नेतृत्व गरेर सरकार चलाउने जिम्मा दिएका हुन न कि एउटा पार्टर्ीीे सभापतिका हैसियतले । तर उनले ती कुराहरुलाई सत्तामा पुगेपछि विर्सिएर आफू कांग्रेस दलकै हैसियतले प्रधानमन्त्री बनाइएको भन्ने भानमा उनी जे जस्ता करतुत पनि गर्न पछि परेका छैनन् ।

मुलुकबासीले अझै पनि राजनेतामा हुनुपर्ने गुण कुनै नेतामा पाउन नसकेका कारण देशबासीले अझै कति कष्ट सहनुपर्ने हो हर्ेन बांकी छ । कोही नेपाली कांग्रेसका मात्र नेता कोही एमालेका मात्र नेता कोही माओवादीका मात्र नेता अहिलेसम्म देखा परेका छन् तर यिनीहरु सबैभन्दा माथि त्याग तपस्या र बलिदानका लागि तत्पर हुने कुनै पनि नेता जन्मनु नसक्नु हाम्रा लागि बिडम्वना बन्न पुगेको छ ।
जुनसुकै पार्टर्ीीे नेता भएपनि त्यसलाई आम जनताले मानेपछि उसले आम नेपाली जनताको भावनालाई बुझ्न सक्नर्ुपर्छ त्यो बुझ्न गिरिजाप्रसाद कोइरालाले सकेनन् । उनी तिनै आहुरे बाहुरेका लागि मात्र महान् बने । इतिहास साक्षी छ । गिरिजाप्रसाद कोइरालाले २०४६ सालपछि देशमा सत्ताको बागडोर आफ्नो हातमा आएपछि आफ्ना कुरा नमान्नेहरुलाई पार्टर्ीीटै कसरी लात हाने त्यो सायद बृद्ध कृष्णप्रसाद भट्टर्राईले आफ्नो मृत्य अघि पीडा पोख्ने छन् ।

कांग्रेस यस्तो पार्टर्ीीनेको छ अब त्यहां फेरी बेइमानी र धर्ुतहरुको बोलबाला बढ्ने छ । खुमबहादुर र गोविन्दराजहरुलाई मन्त्रि बनाइने छ । त्यही बनाउने शुरसारमा उनीहरुलाई सफाइ दिइएको पक्का छ । यस्ता भ्रष्टहरुको भिडतन्त्रलाई नियन्त्रण गर्न चाहेर पनि कसैले सक्दैन । यसैले जसले आफ्नो अगाडि भीड मात्र देख्दछ त्यो भीडभित्रको कुतत्वलाई समाल्न सक्दैन भने त्यो नेताले मुलुक हांक्न सक्दैन र त्यस्तो नेताले आफूलाई अप्रिmकाको नेल्सन मण्डेला वा वर्माकी आङसाङसूकी जस्तो ठान्दै हिड्न पनि मिल्दैन ।

त्यतिमात्र हैन सरकारी सुविधामा कुनै बञ्चित नहुंदै पनि प्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्ति सानातिना कुरामा समेत लोभ लालचमा फस्छ भने त्यस्ता व्यक्तिबाट आम नेपालीले के आशा राख्ने ? अब प्रश्न आउंछ नेताहरु पारदर्शी हुने कि नहुने अनि आफूलाई जनताका अगाडि सुधार्ने कि नसुधार्ने ? आन्दोलन गर्ने भनेको खाली आफू सुविधा सम्पन्न हुनकै लागि मात्र हो भन्ने बुझ्ने आम नागरिकहरुले - यो कस्तो सन्देश दिन खोजिरहेका छन् हाम्रा नेताहरु ?

अब रह्यो, निश्चित उद्देश्य पूरा गर्नका लागि वा मुलुकमा पर्ूण्ा रुपेण लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि एक भएर संविधान सभाको निर्वाचन गराउने र देशभित्र नियमकानुनको दायरालाई मजबुत बनाउन सक्ने हो भने आम नेपालीहरुलाई दलहरु जतिसुकै भए पनि कुनै फरक पर्दैन किनकी नियम र कानुनको बर्खिलापमा कोही पनि जान नसक्ने हो भने त्यो मुलुकले आफ्नो मुहार फर्ेन कुनै सताब्दी कर्ुर्नु पर्दैन ।

यर्सथ हिजोका तीता मिठा सबै कुराहरु बिर्सर्ेेराजतन्त्रको अन्त्यका लागि आम आन्दोलनकर्मी राजनीतिक दलहरु एक भएर २ सय ३७ वर्षेखि आफ्नो रजाईं गर्दै आएको राजतन्त्रलाई निर्मूल नपारेसम्म हामी नेपालीहरु रैतिबाट नागरिक कुनै हालतमा पनि बन्न सक्ने छैनौ यो कुराको सबै राजनीतिककर्मीहरु तथा राजनीत्रि्रति रुची राख्नेहरुमा चेतना आउनु जरुरी छ ।

स्रोत : मेरोसंसार
 
Posted on 11-29-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It seems the main culprit is Girija for the clean chits. Are we going to see come back of all corrupts? Why these civic societies are quit about the verdict?
DB

http://www.nepalnews.com.np/contents/2006/nepaliweekly/dristi/nov/nov28/index.php#3
Source: Dristi
Kathmandu, Marga 12, 2062.

lul/hfn] v8\sfnfO{ rf]VofP

e|i6 sf+u|];L k"j{dGqL v'daxfb'/ v8\sfnfO{ ljz]if cbfntn] ;kmfO lbPkl5 k|wfgdGqL lul/hfk|;fb sf]O/fnfsf] bjfjdf clVtof/n] k'g/fj]bg gug]{ ePsf] 5 . aqmfxf gbL lgoGq0f cfof]hgfdf hn;|f]t dGqL x'“bf v8\sfn] e]l/P;g ubf{ rf/ s/f]8 kf“r nfv () xhf/ kf“r ;o (! ?lkof“ e|i6frf/ u/]sf] clVtof/sf] cg';Gwfgn] b]vfPsf] lyof] . ljz]if cbfntn] clVtof/sf] cf/f]kdf kof{Kt cfwf/ gk'u]sf] eGb} v8\sfnfO{ ;kmfO lbPsf] lyof] .

k|wfgdGqLsf] bafadf ut sflQs !^ ut] g} clVtof/n] ;jf]{Rrdf k'g/fj]bg gug]{ lg0f{o u/L v8\sfnfO{ rf]Vofpg] k|of; u/]sf] xf] . k|d'v cfo'Qm ;"o{gfy pkfWofosf] kbfjlw ;lsg} nfUbf pgL sfof{no cg'kl:yt x'g yfn]kl5 nuQ} ePsf] o; lg0f{on] lul/hfsf] bafa;fd' af“sL cfo'Qmåo nlntaxfb'/ lnDa", j]bk|sfz lzjfsf]6L / lgldQ k|d'v cfo'Qm OGb|s'df/ >]i7 nDk;f/ k/]sf] a'lemG5 . cfof]u ;|f]tsf cg';f/ v8\sfsf] csf]{ cs"t ;DklQ;DaGwL e|i6frf/ d'2fsf] km};nf ljz]if cbfntn] tof/ gub}{ cfof]udf k'g/fj]bg gug]{ c3f]lift lg0f{o eO;s]sf] 5 . v8\sfn] b'O{ s/f]8 #^ nfv *& xhf/ ?lkof“ e|i6frf/ u/]sf] d'2fdf sflQs @( ut] ;kmfO kfPsf 5g\ .

uf]ljGb/fh hf]zLnfO{ ;kmfO lbg] ljz]if cbfntsf GofofwLzqo e"kWjh clwsf/L, sf]dngfy zdf{ / rf]n]Gb|zdz]/ /f0ffaf6} v8\sfsf oL b'a} e|i6frf/ d'2fdf ;kmfO lbg] sfd ePsf] 5 .
 
Posted on 11-29-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From what I hear, these two alleged corrupt politicians evaded prosecution on technicality. Apparently the government, intentionally or non-intentionally, bungled the case. Hence, now they are free men.

Hey, Kumale, when I saw the picture you posted of the gas station, I believed you. When I saw the picture you posted of the house, I was still somewhat believing you. But when I saw the picutre you posted of the car, I stopped believing you. Joke, it may be, but not in good taste. Me thinks.
 
Posted on 11-30-06 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The reason why the justice system was ever created is to end disputes like this one...and I dont understand why the hell people are still bickering.

Why the hell people are arguing for their case with evidences that simply cant not stand in court...

Yehhh..it is fine to have a opinion....but is it is something else to establish something with concrete material evidence.
 
Posted on 12-15-06 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

any one say anything here in sajha. after all this is SAJHA and we all are gorkhe.i can do any thing i like, i can post anything i find. i really do not care whether it is true or not
hahahahahahahahahahahah
 
Posted on 01-02-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another interesting article on Corrupt, Corruption and Justice System of Nepal.

DB
----
By: Shyam Shanker Joshi
Source: Dishanirdesh, Kathmandu, Poush 09 2063.

http://www.nepalnews.com.np/contents/2006/nepaliweekly/dishanirdesh/dec/dec24/focus_point.php#1
 
Posted on 01-02-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Nas and The Bokas: Coming to a Night Club near you
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters