[VIEWED 208782
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --- चौतारी --- (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा*ईश्वरजीको ब्लग दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी। - यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
- ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर! ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम गोताएँलाई सराप्या जस्तो सराप्नु
- भैँसी हेर्दै, पीठो चपाउँदै
- आँखा नभा'को नेत्रे
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-23-08 11:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-23-08 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेले त सुचनाको भन्डार् नै बनाएछ ! लोल साच्ची यो चौतारी पुरुष हुन के के चाहिन्छ हो? ह्यान्सी भये पुग्छ? कि अरु नि केही चाहिन्छ भन है सुटुक्क ! एकल अधक्ष्यता र एकल सदस्यताले गरिएको निर्णय कत्तीको बैधानिक हुन्छ त बौचा? कि मुसरफ्फ स्टाईल दिन थाल्या? बौचाले हसा'यो हा हा
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे भनिने रिट्ठे राठोद ले बैधानिक्ता को कुरा निलाएर आफैलाई आयोग्य हुने बाटो तिर लम्काएको हाम्रो बिचार छ, तर रिठ्हे हाम्रो जिगरी भएको नाताले हामी तुरुतै कुनै निर्णय नलिने र निज लाई साफाइ दिने मौका दिने पनि सबैलाई आगत गराउन चाहन्छौ।
चौतारी रस्रङ समिती
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-23-08 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लौ हाम्रो नि नाम आएछ चौतारी पुरुष प्रतियोगिता मा, अनी छनौट चै कल्ले गर्ने नि।
पुरुष छनौट त महिला ले गर्नु पर्ने अनी महिला छनौट चै पुरुष ले गर्नु पर्नी हो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-23-08 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुरो एकदम ठीक हो बिस्टेले गर्या ! लौ दोश्रो राउन्डको नमस्ते , जदौ, लालेमाम-सलाम है के गर्दैछन पातकी हरु? अघी यस्सो हेर्या त पर्बते र लहरे बज्जे उता त्यो 'कराउने बाकस' मा गफ दिदै रछन त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-23-08 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मेरोनी च्थ्हौ राउन्ढको कफिको चुस्किको साथै सबैलाई तरेमाम, नमस्ते, जधौ आझ्को म्याच कती बजे छ ह गाउले हो, कुन म्याच हुनु तेही भकुन्ढो को खेल नि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-23-08 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथमा लालेमाम
नाइ नै, भोट् हालेर छनौट गर्न पाइदैन। देशाँ चुनाव जस्तो राते खाते को मात्र छनौट होला फेरी। कसरी छनौट गर्ने हो त्यसको पूर्ण कार्यबिधी नि टाँस्नु पर्यो, टाँसटुस समितिका अध्यक्ष ज्यू।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-23-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म्याच १९४५ GMT हो, झन्डै ४८ मिनेट बाँकी छ, हर्के।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-23-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के हो छनौटको कुरो गरेको ठुल्दाइ, ए त्यो ह्यान्सी प्रतियोगिताको, लौ मलाई छान्दे भो तेशमा, कुनै सन्का नमानीकन।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-23-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ तेशो भये एक छीन फ्रेश हुनु परो आझ चै हेरिन्छ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-23-08 1:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दहरो दहरो म्याच छ आझ रमाइलो हुने भो एक दुई घण्टाको लागि जे भएनी।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 04-23-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-23-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यन्शिको नाम लेको ठुलि हाजिर।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-23-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए ठुलि तिम्रो ह्यान्शी कता गयो ह, धेरै दिन भोनी ह्यान्सिको कथा सुन्न नपाको।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-23-08 1:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिन्दुली गडी घुमेर हेर्दा सुन्तली मै कतीमा राम्रो दरबार मर्योनी मायाले मर्यो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-23-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छनोट प्रकृया एस्प्रकार को रहनेछ - हाम्रै एकल अध्यक्ष र सदस्य ता मा टप थ्री छनिने छ अनी चौतारी सदस्य हरु को सुझाब सहयोगमा ती तीन मध्य एक चौतारी पुरुष तथा महिला हुनेछ। छनोट प्रकृया चित्त नबुझ्ने छनोट मा परेका हरु हामीलाई सुचित गर्नु होला। यिनी हरुको नाम हामी छनोट लिस्त बाट निकाल्ने छौ।
चौतारी रस्रङ समिती
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-23-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुल्दाइ त्यो म्याच हेर्ने लिन्क पठाउनु परो, थिच्ने बित्तिकै खुल्ने है, ए त्यो नाना भातिको साइन इन र फाइन इन गर्नु नपर्ने चै है दाई।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-23-08 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाचाहरु त त्यस्तै उस्तै हो बिकल्प थिएन र मात्रै बन्धनमा उस्का ती बाचाका परे झै गरियो अहोरात्रै
अभिबादन साथिहरुलाई।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-23-08 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|