[VIEWED 170700
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-23-06 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी दशैं बिशेष ~ दशैले सप्पैलाइ छोइसकेच,सप्पै घर तिर जाने लगे, यसैले हो कि चौतारी पनि पातलीदै गको छ । तर पानि एसो चौतारीमा आएर सप्पै संग टिका लाउने, शुभकामना साटासाट गर्न चाहि नभुलम है , बर्ष भरि संगै बस्ने यिनै दौतारी हुन के रे ? ल है सप्पै जना नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे ,म मन्तर जप्चु अब कस्कसले कस्कसलाइ टिका लाइदिने हो,सुरु गरौ । यहां त सप्भन्दा जेठो पुन्टे दाइ जो मानिचु के रे, म त पुन्टे दाइ सं नै लाउनि के पैला त। आयू: द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे! ऐश्वर्य नहुसे गतिश्च: पवने मानन् च: दुर्योधने! दानम् सुरोसुते बलं हलधरे शत्यन् च: कुन्तिसुते! विज्ञाने बिदुरे भवन्ती भवताम् कृतिश्च: नारायणे! हुन नि यो चौतारी त एउटा परिबार जस्तै भएछ,चीनजान हुदा हुदा । पुन्टे दाइ, दादा को फोटो त देखिसकियो ,गोतामे ले पनि आफ्नु आर्याको फोटो टासे के रे, अब बिस्तारै सप्पै टास्ने होला नि कसो ?गालब, कुम्ले, दादा त नेपाल तिर लागे के रे, मिस पनि उतै जाने जस्तो मानिचु, अब हामी टाढाहुनीको सट्टा पनि टिका लगार अक्षताले निधार भरम के रे। पिंग खेल्न चाइ सप्पैले चौतारीमा नै आम है,सारै राम्रो पिंग हालेका छम जम्मै मिलेर । मलाइ त यो दशैमा चौतारीमा रमाउदा ताराको कबिता पो याद आयो के चौतारीको बारेमा लेखेको । अझ हाम्रो चौतारीको पनि फोटु कोरेर बर्णन गर्दा त कति राम्रो कति ? थाहै नपाइ हिड्दै जादा चौतारी भेटाए बोलि,भाषा ,मन् मिल्ने दौतरि भेटाए ! बिरानि मा एउटा टुक्रो देशै भेटाए थकाइ लाग्दा सुस्ताउने शितल् भेटाए !! थाहै नपाइ हिड्दै जादा चौतारी भेटाए बोलि,भाषा ,मन् मिल्ने दौतरि भेटाए !!!
|
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 09-24-06 2:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" काम् गर्ने कालु मकै खाने भालु "भन्या छुटेछ***
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-24-06 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे! तितौरी!! बालुवा त तिमीले नै बोकेको नि! अनि तिमीलाई डोकोमा कस्ले बोकेर ल्यायो त खोलाबाट माथी चौतारीसम्म? हे हे हे!! फेरि यसो गर्यो उसो गर्यो त्यहि मकैको कुरो निकाल्ने! मकैको कुरो सम्झायो कि जिम्माल बा रिसाउछन्। अस्ति भन्दै थिए, "सुगाले त्यत्ति सार्हो पुरै खेत त नसक्नुपर्ने" भनेर। :D
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 09-24-06 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले , कुरा बनाउछौ म मरि मरि हिनेर आ'को मान्छे लाइ बोकेर ल्या'रे , लौ भन तितौरि भनेर कस्लाइ बोकेर हिन्यौ हाम्पनि सुनुम् न त, फ्लाइङ् किक् ,कराटे बल्ल काम् आउला जस्तो छ , ठुल्नानि सान्नानि लाइ नि बोलाएर ल्याउनु पर्यो । ठुल्नानि आस्ति चित्रे लाइ कराटे किक् हान्न नपा'र कस्लाइ हान्ने भन्दै थि :D अनि मकै को कुरो गर्यो कि उस्को सातो जाने रे'छ लौ । त्यो त उखान् टुक्का भन्या तिमिले चोरेको भन्या हो र :p
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-24-06 6:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल पुन्टेदाइको नराम्रो खबर सुनियो, १३ दिन बार्नु पर्च कि जस्तो लाउंच मुलाइ त । ल सप्पै नेपालमा हुनेहरुले रमाइलो गरम । नेपालमा नहुनेले पनि रमाइलो अरम ।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-24-06 9:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा! फ्लाइङ किक रे! किन नि? बल्ल बल्ल बोकेर ल्याएँ। "मेरो कस्तो "केरिङ" गरेको कुम्ले तिमीले" भन्नु त कहाँ हो कहाँ उल्टो मलाई फ्लाइङ किक रे! लौ त्यो त भएन भएन, कमसेकम अलि कम खाना खाएको भए यो ज्यानलाई त्यस्तो गार्हो त पर्ने थिएन बोक्न। हे हे हे! :पि ए नमे! सन्चै छौ??
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-24-06 9:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:D :D :D :D ooops !!!!aba kumle ra tiru ko suru bhayecha
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-24-06 9:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ गाम्ले हो! बल्ल खुशी लाग्यो तिरु नानीले रिसाकी छैन म भनेर भनेसी। ************* ल रमाइलो गर गाम्ले हो। आफ्नू त सउँवारे दशा शुरु भईसक्यो के रे! साहू बूढाका धमिला आँखा छलेर आम्ला अहिले।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-25-06 1:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोइ पनि आ'को रैनच आज। जिम्माल त आउनुपर्नी हो। तिनलाई शनिवारले अझै नछोडेको जस्तो छ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-25-06 7:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले दाजु भाई दिदी बहिनिहरु लाई दशै धरै धरै शुभ कामना । कामको ब्यस्ताले गर्दा चौतारीमा नियमित रुपमा आउन नपाको मा यहाँ हरु सँग माफि माग्द छु । र छिट्टै नियमित रुपमा आउने बाचा पनि गर्दा छु ।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-25-06 8:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेहरूलाई नमस्ते! ठूल्नानी, तिमी आयौ? दशैंको तयारीमा व्यस्त हो? अनि कसरी मनाईंदै त दशैं?
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-25-06 8:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठुल्नानी र चित्रे म पनि आए । एसो हेर्दा त ठुल्नानि को नेपाली सुध्रीएको जस्तो छ । को सँग ट्युसिन लियौ तनी? ल फेरी पनि दसैं मा रमाइलो गरम । कस्को के के पिलान छ कुन्नी? मैले त खसी किनी सके केरे । ऐले त फ्रीज् भित्र घास खादै छ । अस्टमिको दिन मा फेरी मार हान्नु पर्ला ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 09-25-06 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-25-06 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए नमे, अस्ति आफ्नै खसीको खुट्टा पोलेर खायौ त, कुम्लेको कथामा? यो खसी पनि हराउँछ भनेर फ्रीजभित्र थुनेर राख्या हो? :P
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-25-06 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि । के भर इ गाम्लेको । एसो फ्रीज बाट फुत्त निस्के त रौसी सँग झ्याप्प परिहाल्छन नि । अस्ती को त गैहाल्यो अब एस्लाई त राम्ररी राख्नु पर्यो नि, कसो?
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 09-25-06 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हेर गाम्ले हो नमेले खसि तान्दै गर्या खसि भनेको ता बाख्री पो परेछ यौटा त दशै तेसैले मनाउने हो कि क्या हो ??????
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-25-06 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओइ यामे म त्यो होइन, ति त वीर्खे हुन । मैले त खसी ल्याइ सके ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 09-25-06 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ गरें गाम्ले हो! वास्तवमै हो, ठूल्नानीको नेपाली एकदम सुध्रिएको छ। खुशीको कुरो हो यो त! यामे अहिले पखरा हो? महेन्द्रपुलको हुलाक पछिल्तिरका ओखती पसल हैनन् ती? दुई चारवटा हालसालैका फुटा हाल न यार पखराको, साह्रै याद आम्छ! अचेल सान्नानी कता बेपत्ता भईछन् नि? नाकमुख देखिया छैन।
|
|
|
Yakku
Please log in to subscribe to Yakku's postings.
Posted on 09-25-06 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीको सबै गाम्लेहरुलाइ बडा दशै को हार्दिक मङलमय शुभकामना। जदौ..
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 09-25-06 11:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:D :D :D well done thulnaani !! nepali sudreachha (tara malai ta timro tote boli nai raamro laagchha hai )
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 09-25-06 11:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्लेहरु मा नमस्ते है। अनी दशैंको शुभकामना । मेरो त दसैंको दिन् मा झन् एग्जाम् परेको हुनाले फुर्सद् भनेको कत्ति पनि छैन। यो साले अभागि खप्पर् मा यस्तै पर्छ जहिले पनि। सबै रमाइलो गर्दै गरुम्, सबैले चितायेको आँटेको पुगोस्, चौतरिका बासिन्दाहरुमासधैं खुशीयाली छाइराखोस् । पुन्टे दाजी दसैं मा एग्जाम सक्काएर छिट्टो आउछु टिका लगाउन । rest of all take care. Miste.
|
|