[VIEWED 340057
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 05-23-08 3:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-चौतारी - ११७
चौतारी मा यहाँलाई स्वागत छ!
चौतारीका दौतारिहरुमा समर्पित
ना कोइ था ना कोइ है जीन्दगिमे तुम्हारी शिवा
तुम दे ना साथ मेरा ओह चौतारी तुम दे ना साथ मेरा ओह दौतरि
---BREAKING NEWS------
-हराएको भौते जुरेलीसँग पाइखानामा -ठुलि पोइला, साझामा रुवाबासी -चित्रेले चित्रेनी पायपछी चौतारीलाई बाल मतलब -राहुलदाइको जन्मदिन्मा मम भनेर काँचो पिठो खुवाएकोमा आन्दोलन -रिट्ठेलाई पोखरिमा धकेलियो, अहिले सल्मान खान ICU मा -लहरे र पर्बतेमा टास्टुस शाखा सम्बन्धी मुखामुख -जीम्माल बा यो बुढो उमेरमा पनि, लाज पचाउदै जेपिटी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११६ औं
संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत
एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा
पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
**********************************************************************
*********************************************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
Last edited: 23-May-08 03:47 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-04-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यहाँ फुलहरु तिम्रै निम्ती फुल्छन सारा रङहरु जगमगाइदिन्छन जागे जागे सारा रात मायालु आउछिन भनेर २,३,४
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-04-08 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"जागे जागे सारा रात मायालु आउछिन भनेर" यो गीतको शब्द कसै सँग छ भने साच्चै नै म खुशी हुन्थे त
|
|
|
rawbee
Please log in to subscribe to rawbee's postings.
Posted on 06-04-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल सबै गाम्लेहरु लाई १। अनी सबैको चियापान भयो त?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-04-08 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शब्द त छइन बाबै तर ठ्याक्कै तेस्तै अरेको अनुभव छ गाँठे! नाइँ नाइँ एउडो कुरो नि! ठिटो बेला सउँजना आओ के!
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-04-08 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ सन्नो? एसो बेसी तिर गको आउँदा आउँदा त जुग नै बितेछ लोल हैन यो १ २ नम्बर को के चलन आएछ फेरी सन्नानी त्यो गीत दर्पन छाया को हो है? जिम्माल बा को हिजो को सन्नो एपिसोड फेरी पोस्ट गर्न पर्यो, गरु मैले? रिट्ठे के छ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-04-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१ १ जिम्माल बा रफी ब्यान ब्यान सबैलाई १ अरे? 2 भन्न खोज्या होला, पढ्नी बेला गुच्चा खेलेपछी १ भन्दा माथि आएन हो?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-04-08 9:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब हुँदा हुँदा पइले नै छोटो बनाको हाँस्ने लोल सोल, सपैलाई गर्ने नमस्ते जदौ को नि लम्बर हाल्न थालेछन यि गाम्लेहरुले! हन ए उरन्ठेउला हो गाममा नया मुन्छे आए भने तर्सेर भाग्लान ए! कोइ आउँदा-- " तपाइँलाई स्वागत छ, नमस्ते स्विकार्नोस र यो चौतारीमा थकाइ मार्नोस" भन्न छाडेर अब " २ लाई ३ छ ४ ५ गर्नोस र यो ७ मा १ मार्नोस" भनो भने तो मुन्छे बउलाउँदैन???
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-04-08 9:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२ ३ ४ सबैलाई ल ४, कस्तो सजिलो ल १ १ १
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-04-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सञ्चै सुबिस्तै हो पिया तर एकदम निन्द्रा लागिराछ मलाई ब्यान ब्यान
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-04-08 9:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-04-08 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>" २ लाई ३ छ ४ ५ गर्नोस र यो ७ मा १ मार्नोस" भनो भने तो मुन्छे बउलाउँदैन??? <<< एक एक एक एक एक एक हेँख हेँख हेँख हेँख हेँख
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-04-08 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बन्नो मेरो ठिकै छ हो दर्पण छाया को गीत हो त्यो, आम्मामा बसन्ती त खतरा रैछ नि हाहा जिम्माल बा २ लाई ३ छ ४ ५ गर्नोस र यो ७ मा १ मार्नोस
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-04-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अझै निन्द्रामै हो ? निन्द्रामै बोलिरा हो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-04-08 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ! पिया, किन निन्द्रा लाग्यो भनेर चाँही सोध्नु छैन, अझै निन्द्रा मै हो? निन्द्राइ मै बोलिरा हो रे
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-04-08 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बन्नो लोल यो १ २ नम्बर मलाई नि सिकाउनु पर्यो, कुरा बुझ्या भये मरिजाम रिट्ठे, तेइ भन्न खोज्या, भन्नै बिर्सेंछु झन, ल भन भन किन लाग्यो निन्द्रा ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-04-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक हुल आइ सकेको रहेछन। ४ जिम्माल बा, वास्न्ती, रिट्ठे, लहरे, रबी। साथ मा २ पनि।
हो भन्या जिम्माल बा, केटा केटी हरुले किन हो नम्बर मा बोली चाली थाले। कुरो बुझ्दै ल्याउदा, नम्बर प्रती को मोह रहेछ। एस् एल सी मा नम्बर काम आइ लोप हुन लागेको गान्धी डिभिजनको खडेरीको बोट जस्तो १ रुपैया को नट जस्तो नम्बर रहेछ अनी सपना बिपना कल्पना मा नि नम्बर नम्बर ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 06-04-08 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्नानी, ठूल्दाई, रबि, रिट्ठे, लहरे तथा बसन्ती लगायत सपैलाई नमस्ते!
लोल! सान्नानि र बसन्ती सन्नो और बन्नो!
ओहो सान्नानि २ ३ गरेर ४५ भयो? आम्मै १७ ३ त ४ मरेनि ५६ २ रे?
ओहो ठुल्दाई ४३ ४३, अनि ३ को ६७ कहिले?
रिट्ठे २२० मात्रै ६७ भएनि ६ १ १ १ हाहाहाहा हैन त?
बसन्ती ५? ४३ त २ नै ७८ ३ ३ नि कसो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-04-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो पिया त झन अघी भखर भन्या होइन त?"जागे जागे सारा रात मायालु आउछिन भनेर" तेइ भएर त हो नि अहिले निन्द्रा लाग्या 1
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 06-04-08 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा, बुझिन मैले त,उसै त हिसाब म कम्जोर, के हो के black alphabet equal to buffalo हिजो को सन्नो एपिसोड फेरी पोस्ट गर्न पर्यो, गरु मैले?
ठुल्दाइ, तारेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 06-04-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेत्तेरिका
Last edited: 04-Jun-08 09:42 AM
|
|