[VIEWED 461810
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-08 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३७ *~
Happy New Year 2009
सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 12:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुन्चै तरिका को कुरा गय्रा मनिषा तिमीले - मनिषा को न्वारन गर्द्या हो फेरी मैले नै गर्नु पर्ला - मैले गर्यो भने त त्यस्तै हो - जस्तै चिप्ले को चिपोट्ले अनी बिस्टे को फिस्टे भा जस्तै
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा लहरेले फेरी कहिले देखी चौतारी विवाह ब्रत्बन्द कर्एक्र्म चलएको नि?? खोइ कती कमाइ भो त ?? अनी जिम्वल बा को नौ विवाहअ?? अरु सबै जिम्वल्नी हरु खोइ त?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुन्चै तरिका को कुरा गय्रा मनिषा तिमीले ?? मैले त भुझिन नि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर केली लाई केही थाहा रहेनछ - अनी कसरी केली र म एउटै भयो - मुर्ख गाउले विद्वान हरु - ल केली लाई बुझाईदेउ - चौतारीको सबै बिभाग अनी समितिहरुको अध्यक्ष म हुँ भनेर - केली जिम्बाल का सबै जिम्बाल्नी हरु घर मै छन - मिलेर बस्छन - मिलाएर राखेको छ जिम्बाल ले
|
|
|
manisa
Please log in to subscribe to manisa's postings.
Posted on 01-21-09 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली, मैले भन्न खोजेको तिमीहरुको कमेन्ट गर्ने तरिका हो ! कस्तो हसाउने गरी भन्छौ नि त तेही भनेको!;)
|
|
|
थोते
Please log in to subscribe to थोते's postings.
Posted on 01-21-09 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल मैले पनि थबैलाई पल्नाम गले है। म त ओलिदिनल नै हो है। कथैको पनि मुकुन्दो ला थैन मैले।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो थोते के छ - सुकुण्डो लार आको होइन तिमीले - मुकुण्डो त किन लाउनु पर्यो त तिमीले बिजी हो थोते काम मारामार हो - जिम्बाल को बिहा मा जन्ती जाने होइन त -
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 01-21-09 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हो र भन्या, जिम्वल को तेत्रो बिदी जिम्वल नि है? तेत्रो जिम्वल नि हरुलाई रिस उठेर सबैले पिते भने जिम्वल को के हालत होला है तेस माथि पनि अर्को बेहे? अनी , लहरे जिम्वल मात्र अको कि चौतारीका अरु बुदा हरु पनि अका छन नि? ल खुलस्त गर्नु पर्यो Thanks manisa
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-21-09 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी का बुढा हरु एस प्रकार छन जिम्बाल ठुल्दाइ चिप्ले बिस्टे यो चार जना हुन बुढा हरु अनी यो थोते पनि बुढा जस्तो लाग्छ मलाई त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
मनिषा, रिया श्रेया सबैलाई स्वागत, पुनर्स्वागत छ।
भाषा शैली र समय लाई चिप्ले ले भने जस्ताइ गरी सूक्ष्म अध्ययन गर्दा पक्कै पनि मुकुण्ड लगाएकै ब्यक्ती वा ब्यक्तिहरु हुनु पर्दछ। शंका हो, शंका गर्ने जन्मसिद्ध अधिकार हनन नहोस्।
|
|
|
थोते
Please log in to subscribe to थोते's postings.
Posted on 01-21-09 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन के भन्थन यि लहले काका। भल्खल थोल पुगेको म दबान लाई बुलोको हुल्मा हाल्दिनी? त्यस्तो त भएननी, कि कथो लित्थे अंकल?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-21-09 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
naulo laagyo aaja chautari ... sabailai swagat chha ani namaste pani.
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 01-21-09 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए सानी नि आईछे अगिन देखिन खोजी रा म भने कता लाई मेरी नतिनी भनेर,आईज बस आज निकाइ जना आका छन चौतारीया माख्लो घरे माइला छोरा ब्या खान आ राइछन अनी एक्छिन एसो बिसाका। अनी के छ बा तेरी हालखबर,इस्कुल गैनस आज।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-09 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओई थोते फेरी आइस त किताब सिताब राखेर ! जा खुरुक्क पढ्न ! हिजो को होमवर्क सक्नु पर्दैन? सान्नानी के छ? आज कता हराको? खै चिप्ले ले भनेको कुरा मलाई पनि हो जस्तो त लाग्छ तर प्रमाण साछी नभै त कसरी हो भन्नु ! रिसाउलान ठिटी हरु फेरी ! ल जे भये नि होस् ! सबैलाई दोश्रो राउन्ड को २,३,४
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-21-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रमाण समाण त्यती ले पुगेन रिट्ठे? चिप्ले को कुरामा दम छ। त्यसलाई नै अझ दम दिउं।
तारेमाम सान्नानी । आज चेली देखिदैन नि ?
|
|
|
थोते
Please log in to subscribe to थोते's postings.
Posted on 01-21-09 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लित्थे काका मैले थप्पै पली थके। हदुलको बुक केथमा भएको के के दातिको किताब पनि पली थके।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 01-21-09 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
khoi ko ko ho ko ko kasle kasko mukundo laa ho... bujhi nasaknu bho... laharele tyasai ta ringai ra belama... haurba ma gathe isul tara aaja kasto jado bhanera bida dinubho misle ... gatilo switar ni chhaina... :( ritthu ma yatai chhu ni. :)
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-21-09 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खेद प्रकट: हालै चौतारीमा हामिले चिहाउने मौका समेत नपाएको अवसरमा चौका हान्दै, हामि, हाम्रा जीम्माल्नीहरु र हाम्रो बारेमा अनेक प्रकारका अनर्गल प्रचारबाजीहरु भएको तर्फ हाम्रो गम्भिर ध्यानाकर्षण गएको छ। चौतारीमा प्रेषित्, संप्रेषीत, र सुचित गराइएका अनुचित तथ्यहरु नितान्त भ्रामक, अतिरंजीत, पूर्वाग्रही, ईर्श्यामूलक, गलत र झुटो भएको कुरा हामि अवगत गराऊन चाहन्छौँ। उक्त भ्रामक समाचारले हामि, हाम्रो पँहुच, तागत, बल, पराक्रम तथा बुढेसकाले जवानीमा नै प्रश्नचिन्ह लाएको कुरा जानकारी गराउँदै, सम्पूर्ण चौतारीबासीहरुमा यो अनुरोध गर्न चाहन्छौँ कि उक्त गलत समाचारमा नफँसी, हाम्रो नवौँ हैन एघारौँ विवाह हुन लागेको कुरा बुझिदिनुहुन र दर्खास्त शुल्क रु.२५ नभै रु. ५ तथा रु.१००० बराबरको मुस्कान रहेको व्यहोरा पनि उल्लेख गर्न चाहन्छौँ! धनयवाद् बिर्ख बहादुर बोगटी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै पढिसके भनेर त अझ ह्या के गरेर बसिरा ए थोते? तेरो पिडुला भाँच्न नपुग्या पख ! अनी मेरो बुक केश को के के निकालेर पढे भन्छ यो तोरी लाउरे त फेरी ! जा जा २ रुप्पे को याक लेर आ' जा ! फिल्टर वाला नि फेरी ! ठुल्दाइ, भयो अब दम नदिउ होला बरु झन उत्साहित हुन्छन यि मकुन्डोधारी हरु ! सान्नानु आज ब्यान देखी देखिन अनी सोधेको नि ! चौतारी सँग हुँदा हुँदा यती बलियो सम्बन्ध गासिएछ कि कसैलाई कुनै दिन देखिएन भने साच्चै परिवार को सदस्य नभा जस्तै सुन्ने हुने रैछ !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-21-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल ! जिम्माल नवौ हैन ११ औ बिहे रे !
|
|