[VIEWED 411839
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४४ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Apr-09 09:28 AM
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-15-09 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भुँडीको सिक्स लेएर क्या त --- लोल बदेलको बाथ जस्तै हो कि क्या हो ?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के दाइ,अनी झिल्के काकु के हल्ली खल्ली हो त्यस्तो
धेरै नहसाउनु न , मेरो त मुख नै चियातिन लगिसक्यो हाँस्दा हाँस्दा
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<अब आइन्दा कसैले चौतारीमा हसुर्ने ट्याम मा खशी को कबाब को कुरा गर्यो भने ठीक हुने छैन ! हाना हानै पर्छ >>>> अैयाSSSSSSSSSS हँसायो बै, सार्है रमाइलो लाग्यो चौतारीको गफ, त्यो माथिको मात्र कुरा गर्या हैन है रित्थे, हर्के र तिम्रा कुरा सुनेर मस्त हाँसियो, साइदको कुइरिले मस्त आँखा तरी, हा हा हा हा। हेर रित्थे, तिमारुले बिस्टेकोमा हुसुरेर अझ खानि टाइममा फोटो राखेर, कम्ता गर्याछौ? हैन त हर्के? कुरो भन्या चिति-च्याँट्ट हुनु पर्यो याँ, तिमारु मात्र खाना कुरो गर्न पाउँछ भन्नि छ र? लु जा त। हो हर्के, म नि फिरिजमा भाको २ धर्नी खसीको मस्त कवाफ बनाउँदै कपा-कप खाँदै त्यो Aussies को हावा फुस्कौने हो। सुक्रवार्को घोर प्रतिक्ष्यामा..... लु जास् त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज केलिले हाशको अन्डा खार आको हो , कती हासेको ।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Harke daaaaaaaaaa
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
keli naniiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे ,तिमी त खसी को पक्कु मात्र खाने कुरा गर्छु हामी त खसी को पक्कु, खसी को कवाब, खसी को पुर पुर भुतेको भुटान, अनी खसी को ग्रेबी खान्छउ लु जा त मैले नि भनी दे
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु पुरे दिनभरी को थकान मेट्ने जिन्तखी को बखान पोख्ने एइ एउटा चौतारी त छ ! तेइ भर तिमार्लाई हपार्छु गाली गर्छु अनी मुया नि त गर्छु ! मखुला केली? पुरे, तिमीले त्यो खस्सी को पक्कु खाँदै अस्सी को म्याच हेर्न पाउछ तर खाइसकेपछी चौतारीमा त्यो कबाब को फोटो टासेउ भने ठुल्दाइलाई भनेर दबाद दिन लाउछु ! मखुला हर्के? केली वो केली, त्यसरी थुतुनै च्यात्तिने गरी धेरै हासिदिन भएन नि यार ! भोल्पर्सी बौचा लाई गाली गर्नी तेइ थुतुनो हो क्यारे !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो पुरे हो , लौ एस पाली चै असी लाई हराउनु पर्छ , रिक्की पोन्टिङ्को दात खुस्काउनु पर्छ । लौ चाङ्रोले खेत जोत्न जाने आदेश दियो , म चै लागे खेत तिर रिस्का चडेर , चेस्मा लगार। GOOD DAY.................................
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो बैरे हर्के ले अघी भन्या तेइ हो ! तर बदेलको चाँही होइन बुङुरको बाथ चाँही हो
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भोल्पर्सी बौचा लाई गाली गर्न थुतुनो चहिदैन
तपाईं लाई पनि गाली गर्न लाई अन्ती लाई थुतुनो चहिदैन नि ,, हात भये पुग्छ रे , औता हात मा कुचो, औको हात मा बेल्ना
म तेही गर्छु चौतारी मा आउँदा आउँदा सिकिसके मैले नि
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे वो लहरे
नबोलाई नाऔने के यो लहरे पनि
खुशी पनि तेस्ताइ होली
खुशी वो खुशी
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<< क्यार्नु पुरे दिनभरी को थकान मेट्ने जिन्तखी को बखान पोख्ने एइ एउटा चौतारी त छ ! तेइ भर तिमार्लाई हपार्छु गाली गर्छु अनी मुया नि त गर्छु ! मखुला केली? >> LOL LOL केली, भुटन चाँही बनाउनलाई छैन म सँग, पक्कु र कवाफ चाँही मस्त खानि हो, तर बिडम्बना, क्रीकेट त खेतमा हुनी बेला आउनी रेछ, लु higlight हेर्दै भेनी खानि हो। केली तिम्लाई जे जे मन लाग्छ खाउ ब्यारे, मलाई केइ आपत्ति छैन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-15-09 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केली वो केली तुम ने बुलाया और हम चलेआए जान हठेली पर लेआए होssssss
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्लाई चै कत्ती भाउ खोज्नु पर्ने?
म आए पछी खुरुक्क आउनु पर्छ नि , बोलाई रहनु पर्ने?
के खायोउ त ?
पुरे, भुटान खाने भये हाम्रो गाम मा आउ क्यारे भुँडी नै फुत्ने गरी खाउ अनी
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-15-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भाउ भएको मान्छे ले त भाउ खोज्छ नि केली हैन र खेँ खेँ खेँ आज धोती भाई को मा गएर ह्याप्स् दिएर आको बजाइयो मजाले अब तिमी हाँस्दैमा बिजी थियो के गर्ने त, तिमी हाँसेको हेरेर बसिराखेको क्या राम्रो हाँस्छौ भन्देखिन म त फ्ल्याट भैराके
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो रित्थे काकु र हर्के दा को दाइलोग सुनेर हसेको नि
तिमी पनि पर बसेर हसी राको देक्या थि मैले
ओहो अनी तिम्ले ह्याप्स् नै बजाइ देको त मैले त मादल ,द्रम, गीतार मात्र बजाउने था थियो ,यो ह्याप्स बजाउने त था थिएन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-15-09 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई थाहा थियो तिमीलाई थाहा हुँदैन भनेर आउ यता म सिकाइदिन्छु - ह्याप्स् कसरी बजाउने भनेर कती कुरा आकी फेरी यो केली लाई आखिर कुरौटे काका को भान्जी न पर्यो है है
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो लहरे को त बुद्धी नै छैन भन्या
काका कुरौते हुँदैमा भातिजी कुरौते हुन्छ भन्ने छ्
तेसो भये त कृष्ण को मामा कन्स, अनी कृष्ण पनि कन्स जस्तो हुनु पर्ने नि त He..He..
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-15-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्या अर्दै छौ गाम्ले हो । एक मस्त निन्द्रा सुतेर उठियो आफु त। क्या मिट्ठो सपना देखिराथे,रिट्ठे ले कराएर बिउँझीयो। केली त्यो बोटाट २-४ दाना सुन्तला टिपेर ल्याउ त नानी,कस्तो के खाउ के खाउ लाओ।
|
|