[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६५~~

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 208675 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 07-30-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६५ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग
- कफी विथ कुम्ले कार्यक्रम दोस्रो भागमा ठूली, तितौरी र सान्नानीको अन्तर्वार्ता, अरू आउने क्रममा
- क्लोज-अप - चौतारी तारारामपम प्रायोजकको अभावमा स्थगित
- चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
- भउतेद्वारा सुध्रिने घोषणा, हरेकको जिस्काई/थर्काईका बाबजुद सुध्रिछाड्ने प्रतिबद्धता



ठुल्दाइको कविता/सविता/रमिता

यो माया पाप हो भने,
*******************

यो माया पाप हो भने,
तिमी अग्नि भएर उठ
म त्यही तापमा जलिदिन्छु।
यो माया श्राप हो भने
तिमी बानी भएर जाग
म चुपचाप सहिदिन्छु।
यदि यो माया पाप होइन भने
यो माया श्राप होइन भने
कुनै करकाप होइन भने
आउ निस्पाप अंगालो लिएर,
चोखो म्वाइ मा बांधिएर
जन्म जन्मान्तर् सम्म
एक अर्कामै सम्माहित् भएर
तिमी खाली सिउंदो फर्काएर
म मायाको छाप भर्दिने छु
मायाको अमर मिलाप लेखिदिने छु।




 
Posted on 07-31-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि सप्पै चौतारी खानदानलाई नमस्ते ठोकें है!!
 
Posted on 07-31-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ताअाअाअाआ सबै गाम्लेहरू को हाख? आज यस्सो च्याउनु मात्र परो गफ गाफ चाँही पछी नै गरौला भन्ठान्या त गाम्ले हरू ले मरी हत्ते गरे पछी एक्छिन यस्सो बस्नु परो अब चाइन्जो । कि कसो ठुलि?
 
Posted on 07-31-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे जि हजुर्ले थिक् भन्नु भो। लु एक् चिन चौतारि जि म बसेरा मित्था मित्था कुरा गर्नुस्।
 
Posted on 07-31-07 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया गयो मलेखु तरेर
रुन्छ मन बिलाप गरेर
सलल मर्स्याङ्ग्दी खोला
फेरि भेट होला नहोला

मंगलबारे जदौ! यो बिर्खै माईलाको!!
 
Posted on 07-31-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे जि.........
हन के भा होला यस्तो के सारो अचम्म हुन थालेको यो चौतारीमा हिजो आज । रित्थे जि......... ....अब त ठुलि पनि सुध्रिन लागिन हौ। हन सबै का सबै यसरी सुध्रे पछी देश ले बिकास गर्‍यो भने फेरी एड कहाँ बाट आउने नि।
 
Posted on 07-31-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा जि मन जि नि कतै रुन्च र खित् खित् खित्
रित्थे जि म सुध्रेको दाइ जि को सुध्रेको थुलि बहिनि जि हो।
 
Posted on 07-31-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

हे हे हे ठुलि बुइनि बिउरेकि नै कइले थिन र!
 
Posted on 07-31-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै चौतारी खानदानलाई फेरी एक राउन्ड दर्शन चढाए, ख्वामितहरुको जो मर्जी।

मेरो हालखबर ठिकै छ सान्नानी, जिन्दगीले आफुलाई जोतेको हो कि आफुले जिन्दगीलाई जोतेको हो था' पाउन सकीरा' छैन ! बल्ल थाहा हुँदैछ गोरुलाई कती गाह्रो हुँदोरैछ खेत जोत्न !
तिमीलाई अनी आर्णा नानीलाई बेसै होला; आमा, बाबा, मामा, काका, पापा भन्न थालिन, दाँत आयो, बामे सर्न सुरु गरिन?
 
Posted on 07-31-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि बिर्खे दा जि म बिउरेकि नै कइले थिएर। बिर्खे दा जि मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्
 
Posted on 07-31-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-31-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा जि मुख किन अाअाअा गर्नु भाको झिङा जि मुख मा पस्ला नि।
 
Posted on 07-31-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

किन आँ घरेको थाहा छ?? तिमीले मुअहहहहहहह गर्दा मदनवा मदनवा गनायो अनि
 
Posted on 07-31-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe daa lol
 
Posted on 07-31-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम्, को को छ चौतारीमा ? नमस्ते गरेँ है सप्पैलाई।
अनि जिम्मालेन्द्र महाराज, हिजो चौतारीमा हँसाउनु सम्म हँसाउनु भएछ के रे। दर्शन गरेँ प्रभुको।
आपटाउनगल-जी, के छ खबर ? आज के सँग के चोपेर खानु भयो?

ग्वाँचे ज्यु, नमस्कार। ठीकै बेसै होला के रे हैन त।

अरु सप्पैलाई मेरो धेरै धेरै नमस्ते।


 
Posted on 07-31-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपटाउनगल-जी भौते दा जि मैले आज चियामा जिब्रो चोपेर खाको
 
Posted on 07-31-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कस्तो हसाको हो यो ठुलि र बिर्खे दाई ले मिलेर। मदनवा मदनवा गनायो अरे । खे खे खे खे खे
 
Posted on 07-31-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा कता गयिलिएछ आज। के भन्ने भनेर सोचिराख्या होला। है मदनवा ?
 
Posted on 07-31-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे जि मदन्वा जि त्यो पान जि जस्तै बास्ना अौच के खित् खित् खित् ।
 
Posted on 07-31-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)नमस्ते मित्रजनहरु! सञ्चै होला के रे अभिवादन टक्र्याए यहाँहरुलाई दीपजी को यो मिठो कबिता पुन: दोहर्यौदै

'तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ। '


ठुलीजी ग्वाचेभाइ राहुलदा बिर्खेजी हरिजी, रिठ्ठेजी गालब र दीप के छ ताअाअाअाअा

प्रिती तिमी संग यसो केही सोध्पुछ गर्न थियो समय मिल्ला हजुरलाई :)
छोरी नुनु गर्या बेला के
:)
 
Posted on 07-31-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो देखिनछु बाबै!! भउतेजी हजुरलाई दर्शन:)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters