[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ५६~~

[Please view other pages to see the rest of the postings. Total posts: 629]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
पूण्टेदाइको गीत कम्पुटराँ झार्नेभा ह्याँटी
[VIEWED 205906 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 05-23-07 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५६
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५६ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 54 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा

चौतारी- ५५
चौतारी-५४
चौतारी- ५३

 
Posted on 05-24-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!! यो निशे बज्जियाले कहि बुझ्ने कुरो गर्ला ता? के कुरो अर्या होला हरिबाउ ले ।

आब उ नै त्यस्तो छ नबुझीने छ का'ट कुरो बुझिने हुन्छ त ? ( मनमनै कति रिस ऊठ्नेहोला तेसै त सुड्डि भनेर दिक्क पारि सक्यो ) आँखा तिरिमिरि झ्याई भैराहोला

निशान्त नरिसाउ है


ल ठूलि का जान ला ? स्टिलवाटर? :)

राहुल्दा हउरलै नि मेरो नमस्ते

चिप्ले माछा त निकै स्वादिष्ट देखिन्छ नि ताजा त होला के रे ?:)
 
Posted on 05-24-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चि दिदि नमस्ते है हउरलै पनि (मनमनै राहुल्दा लै मात्रै नंस्ते गरिचु मै मोरीले )
:)
 
Posted on 05-24-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदि मैले नि नमस्ते फर्काएं है त। तपाइंको सब विध्यार्थिहरु मिन पचास बिदा मनाउन जान थाल्या छन त। तपाइको के छ नि पलान? :P
कि उनिहरुसङै हिडंनु हुने हो? जानु पर्छ है मिस, यिनिहरुको के भर र? मिस साथम रहनु भो भने बल्ल ठिक हुन्छ।
 
Posted on 05-24-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो पुण्टेको गीत सुनेर हात चिलायौ मेरो,

फिरि गाम्लेहरु, लु कोल्लाइ गोद्न मन लाग्यो भन्ठान्यो होला, मलाइ मादल ठोक्न मन लायो क्या ::::::::

हरि - राउँरो चौतारी, त्याँमाथि टक्क गीत, लु म त दङग परे के रे, बरु हिजो कुरा'कुरै गर्देर, ह्या ----- त्यो निशेले ५०० को नोट नक्कली रे के, नक्कली ५०० भन्दा सक्कली १०० हात पार्न दाउ गर्या, हे हे हे हे १०० को चै सक्कली भन्ठानेछ, दुइटै नक्कली छापेर मिसलाइ सुटुक्क दिने मदनवा मुसुमुसु हाँस्दै होला

मुन्नि - के हो निशेसित गाइगुइ कुरो सुनियो है

बबे - तारेमाम है, मन्तयेक ला?

गोताए - जाओस न एउटा ३ हर्पे कविता, के भन्छन रे त्यस्तालाइ ?

फ्यान्टे - काँ'ट त्यो देसि कम्पाउन्दरआ तेस्तो कुरो था' पायौ ए ?

चित्रे - देखे देखे पछाडि'ट फुटो खिचेको

तिरु - भाउ बढ्या जस्तो छ नि, दर्शन पाम्न गाह्रो भो अचेल

निशे - खुब ज्ञानि भ'र पढ्न लायौ त गाँठे, जिम्माल बुढाले यसपाली पास गरे नयाँ डिंङो हाल्दिन्छु भनो कि के हो?

नेप्चे - हजार हजार लाइ उछिनेर लाख लाख करोड करोड बनाउने कि?

फरे - बिग्रेसिन मात्तै गुहार्नालाइ चौतारी झरेको ?

ग्वाँचे - कथा को तारीफ त सुनेकिम के रे, तर कथा कता हो? खोज्नै सकिन हौ

ठुलि - रामरी घुमेर आउनु है, क्यार्नु थुलि हराम्दा चौतारी न्यास्रो पो होला कि जस्तो लायो गाँठे ।

दुर्गेमाता - आफै पनि नाच्नु भो कि त छोरी सितै

ठुल्दाइ - मजै चोर पुलिस खेल्नमा छ नि, हे हे हे

चिप्ले - गैडा चुरोट नेपालाँ अझै छ?

जिम्माल बा - पुण्टे रोधितिर छिर्दा होस अरेस है

साझा' हिरो रे - हन के भन्छ, मैले पहिला नदेख्या मुन्छे जस्स लायो के रे

मिस - हउरलै नक्कली नोट हाताँ थमाउनि को हो त्यो? निशे ले हल्ला अर्दैछ के रे

गालउ - हा---इ देखुन बा‍‍---इ सम्मन कस्तो एकै सासाँ भन्न भ्याको गाँठे !!!!

नेप्चि दि - खानेकुरो सित किन रिस हौ? रिस उठे मर्याकमुरुक पारेर खाइदिने नि ।

लु कसैको नाउँ छुट्या भे - स्पेशल तारेमाम है
 
Posted on 05-24-07 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चिदिदी म त मेरै भन्ट्यांग भुन्टुंगले'र हिड्नु पर्ला के रे नि । बुढेसकालआ यसो बलियो सात नि हुने मलै

फिरी अत्ति जो साथ दिन हुन्न के आजकलका आलकाचाँ केटकिटिहुर । यसो रमाइलो अर्न

खोज्छन । आफु पर्यो ९० साल को मान्छे ।

चना झुक्काइ होला नि तै मोरो निसीले । आखाले काम अर्न छोड्यो के :) :)
 
Posted on 05-24-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

सबेरे तड्के तड्के उठिलिएर दतिवन -वतिवन, मेदान -वेदान खतम करेर लुङ्गि मिलाईरहेको थिएँ हामि, त गना बजेको सुनिलयो। गना सला हम्रो देहातमा रामलिलामे गाउने भन्दा पनि बेहतर, अरे बाफ रे मादलवा बजाइके पुनटे दाजू ले जो रमाईलो करेछ हम्रो तबियत खुस भैलियो। हम्रो भि नाम आएछ गनामे। हमि भि हिरो भैलिएछ।:)

गनामा सबके नाम सुने हमिले, सबके सब ठिक भनेछ पुनटे दाजुले। निसान्त जि के बात मा हामि कन्फुजमा छु। बात कर्दा कनेर कर्छ भनिलिनुभयो पुनटे दाजुले, हमि यो देहाति भेजाले सोच्दै छ कि वैसा हो भने निसान्त जि पाइखाना कसरि करिलिनुहन्छ।:)

सारे के सारे गावँलेले पेसा वेसा, समान उमान, दारु वारु, सिगरेट विगरेट दियो पुनटे दाजुलाई, त हामि सोचिरहेको छ कि हमि के दिहालुँ? त पुरा एक टोक्रि समान रेडि बनाईलियो हामिले। ३ गो सान्डेका तेल, दु पाउच गुट्खा, एक पाकट मुरि, एक पाकट चुरा(हमिले चुरा भनेको सुनेर पुनटे दाजु रिसाउनुहोला त हम्रो सटाइलमा बोल्दा च्यूरा को चुरा भइहाल्छ। चुरालाई त हमि चुडा भन्छ), २ गो बम्बै आम, २ टुक्डा तराईके बढियाँ दतिवन, ५-६ गो रेवडि, ५ पत्ते मगहि पान, ५ पत्ते बंगला पान और एगो फेटा डालेर टोक्रि भरिदियो हामिले पुनटे दाजुको खातिर।

चन्वा भैयाले के बात करिलिनुहुन्छ उ नकलि पेसा वेसाको मेले बुझेन।

जे राम जि कि।
 
Posted on 05-24-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

anyone help me.........or not.
 
Posted on 05-24-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, हरिलाई खुकुरी चुरोट।
नेप्ची, अँखा चुरोटमा परेको हो कि माछामा हो?
मास्टर्नी नानी, ताजै हो माछा। बाटो बिराएर चौतारीमा आएछ, क्यलिफोर्नियातिर व्हेलहरुले बाटो बिराए जस्तै। दोलालघाटतिर फर्काइदेको छु।
चना, थाहा भएन गैंडा पाईन्छ कि पाइन्न अचेल। चुरोट खान छोडेदेखि तेती थाहा पनि छैन नेपालँ के पाईन्छ पाइन्न भन्ने। सुर्य र शिखर चाँही देख्याथें यसपाली जाँदा।
 
Posted on 05-24-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाँस्नै बिर्सेंछु खुकुरी।

 
Posted on 05-24-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रमाइलो गरुन्, सबै जना मिलेर, म चाहि शहर् लागें, अलिकति किन् मेल् गनु जो छ। मदनवा, यो राहुलदा त पूण्टे दाजु को पनि दाजु, डबल् दाजु भै गयो, अब कोशेली सिशेलि हामीलाई खै?
 
Posted on 05-24-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sappailaai namaste !
chiple le churot ko paasal surugaryaa ho ? dhumrapaan swaastha ko lagi hanikarak chha!
chana dai titauraa ko bhau bhdyo re ni ta nepal maa ani aafu le ni badaako ke :P
nish jiju darsan haane hai !
galab baalak ke chha khabar ?
madanwaa bhaiyaa jai hanuman ji ki !
missdidu :D
sajhako hero k help chaiyo ?
saannani i miss u :(
thulnani whatzzaap?
puntedaa :D

ani aru nepche chitre nepchidi durgedi rahulda gwaache hari kumle manvi ra maile naam chhutaaeko haru laai JADAU!
 
Posted on 05-24-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु, यसो पुस्टकारी र चुरोटको पसल खोलौं न मिलेर। चौतारीमा राम्रै बेपार होला नि।
 
Posted on 05-24-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta tirauraa ho kyaare hajurba laai ni shareholder banam hai ani churot titaura ra pustakaari ko pasal kholaulaa hunna ? ;-) hehehe
 
Posted on 05-24-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ नि तिरु, बरु कता हरा हो जिम्म्वाल? ठुल्दाइलाई पनि राखुँ तारेको मम र चिलिमको लागि। तारेको माछाको पनि मै ब्यवस्था गरुँला। बरु चिया मिठो गरी कस्ले बनाउन जान्छ? ठुली त केही खान्न चियामा नचोपी।
 
Posted on 05-24-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँ के भनिलिनुभयो राहुल भैयाले, पुनटे दाजु भन्दापनि बडा हुनुहुन्छ हुजुर?
त ठिक छ ,आज से हमि राहुल दादाजी भनिलिन्छ हुजुरलाई र उ जो छ कोशेलिमा एगो लाठि खरिदिदिन्छ रस्तामा हिँडनेको काम लागिहाल्छ ।:)

चिपले भैया र तितोरि जि लाई जे राम जि कि।
हुजुरहरुले दोकान वोकान करिलिनुभयो भने हम्रो पनि सान्डेका तेल बिक्रि कर्नु थियो।

जे राम जि कि।
 
Posted on 05-24-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे हो मदन्वा, तपाईं हेल्थपोस्टमा बस्न छोडेर कहाँ तेल बेच्ने कुडा गरिलिनुहुन्छ? धुप चढिरहेछ, गाओमा झाडा पखालाको रोगी बढीरहेछ। त जीवनजल उन्को कस्ले दिन्छ?
 
Posted on 05-24-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaaanch!! Aju ta tits sali ayechanta hau...:)
lastai haraidine firi timi pani.... mo eklai paryo hau yata...koko chhapkiharule side hanera babal cha molai...lastai laaj lagdaicha...bachauuuuuuuuuuuuuuu !:P:P

Khit..Khit..Khit...chana bro...abo dingoko lagi ta alik...dinai paryo ni som...:)

Mads bhaiya....abo paikhana kosari garcha bhanera sodhyo ki suddale sodhnulai ta...molai po gahro paryo hau...bujyo haina?...Khoks ta harami dincha suddale...ke garne som.....counter khoks ko mood ma chaina ke mo aju....

Sablai Andrai dekhi namaste thoke la...
 
Posted on 05-24-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

koko chhapkiharule side haanyo re jiju ROTFL :D

aafu ni counter-side -attack haandine hi lol hehehe kyaa darchheruwaa re chha yo jij ta :P keta bhaera tyaso daraaune ho anyway help nai chahiyo bhani saali haajir hai .

chiplu la plan gardai garum hai business ko

madanwa bhaiya wo tel ke ko chha jue ( jumraa) marne ho bhane ma laai chaahieko chha baal me lagane ko laagi :D
 
Posted on 05-24-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khit khit khit....
 
Posted on 05-24-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु किन चौतारीमा पहिले जस्तो आउन्न होला भनेको त पिटिपिटी जुम्रा मार्दै बसेकी पो रहिछ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters