[VIEWED 411836
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४४ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Apr-09 09:28 AM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
GOOD DAY..........................
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 11:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे खै त आज जित हारको खेल छैन ?
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुर को आज बबाल फुर्सद छ जस्तो छ नि खान खायोउ त
हर्के दाई कती हतर हो त्यस्तो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 11:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठे जिप माथि बसेर कता जान लाग्यो बज्जे । keliiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiiii
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के के गर्दैछौ ए भुरा हो? हर्के नि टुप्लुक्क आएछ ! पुरे को किर्केट को स्कोर खोइ आज? केली भतिजी को ज्युनार भो? दीप प्रभो, ल हाम्लाई पनि भनम है ठुल्दाइ को मा कैले जानी हो म:म हसुर्न, हामी पनि जानी अनी दीप ब्रो सँग भेट्नि ! अनी लाइव कथा सुन्नी त्यो दिन त !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
GO MAN U GO......................
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<पुरे खै त आज जित हारको खेल छैन ? >>> बोले तोह? रित्थे आज छैन नि, सुक्रवार देखी त बबाल छ, यो वीकेन्द त बबाल हुने भो, खसिको कवाफ खाँदै हेर्नी हो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 12:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै पुरेलाई थाहा होला , जहिले दिउसो आर जित्यो हार्यो भनेर कराउने तिमीनै हो क्यारे , कल्ले जित्यो कल्ले हार्यो आज ल भनौ त।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एह बै हर्के, मैले कैले हार्यो भनेर कराछर, अच्याSSSSS कैले काही जित्दा पो लौ जित्यो भन्थे हौ, बेला-न-कुबेला बजी नेला जस्तो पो कुरो गर्यौ, हुन पर्यो नि गेम, आज छैन, सुक्रवार छ, अनी सुनौँछु नि, त्यो Aussies हारेको, खें खें खें खें
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब आइन्दा कसैले चौतारीमा हसुर्ने ट्याम मा खशी को कबाब को कुरा गर्यो भने ठीक हुने छैन ! हाना हानै पर्छ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के हाच्छियु, तिम्रो रिउसा मा चढ्न दिदैनौ अनी जीप मा नचढेर क्यार्नी त नि बौचा कता गो? केली धुपिया खोइ? बिस्टे, ठुल्दाइ, चिप्ले झट्ट आउनु पर्यो ! पुरे, माथि लेखेको कुरा पिरिन्ट गरेर राख है !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कल्ले हान्ने भन्दा नशी खुट्टे रिठ्ठेले , गफै बेशी दिने क्या , मैले हान्ने कुरो गरे पनि सुहाउछ , डेढ किलोको त हात jo छ , लोल । खसी खसी भनेर वाक्कइ पारे गाम्लेहरुले यो हप्ता नखाइ नहुने भो खसी। ल ल पुरे यो शुक्रबार करार भएनी असी लाई हराउनु पर्छ ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
डेढ किलोले मात्र त के मान्थ्यो र हर्के ! अढाइ किलो नै होला ! हिजो हो कि अस्ती भर्खर ७५ किलो भनेको हैन? अन्त? ५ फिटे मान्छे ७५ किलोको भएपछी डेढ किलोको मात्र हुन्छ र हात? मिलेन मिलेन अली बढाउन !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 12:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अढाइ किलो भन्दा फेरी केट्केटि हरुले नपत्तौलान भनेर नभनेको , अब कहाँ हाइट घटाकोनी फेरी , टाईपिङ मिस्टेक गर्छ रिठ्ठे पनि बेला बेलामा । ७५ किलो चै बूङूर र भात खार जोखेको दिन हो , साग भात खाको दिन चै ७० हुन आउछ "विथ सिक्स पेक" यो भन्न झन्डै बिर्सेंको , लोल । हर्के ह्यान्सम
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-15-09 12:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त डेढ किलो, अढाइ किलो भन्यो कि बानेश्वर चोकमा गएर खसीको मासु किन्या याद आउछ। .. रामे भोक लाग्यो मासुको कुरा गरेर आज त बफे खान जानु पर्ला
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>७५ किलो चै बूङूर र भात खार जोखेको दिन हो , साग भात खाको दिन चै ७० हुन आउछ "विथ सिक्स पेक" यो भन्न झन्डै बिर्सेंको , लोल ।<<< ए ए साग भात सँग सिक्स प्याक नि खाको? हाइनिकेन कि बड्वाइजर कि तिम्रै कोकोनी वा मोल्सोन?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन बैरे कुन चै बानेश्वोर चोक , पुरानो कि नयाँ , त्यो पुरानो बानेश्वोर चोक मा त मनी जान्थे मासु किन्न । बैरे के हो एक्कै गाउको पारीयोकी के हो ? एसपाली चै फ्रेश खसिको विथ छाला लेरार खानु पर्ने भो मज्जाले झोल हालेर । अनी साच्ची बैरेको कथा कता गयो ? त्यो कृष्ण मन्दिरको बारा त निक्कै मिठो थ्यो है।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठ्ठेले फेरी टाईपिङ मिस्टेक गरेछ , हैन रिठ्ठे के भाको तिम्लाई , तिमी त आरुले मिस्टेक गरेको बेलामा सच्चाउने मान्छे । त्यो पेक हैन क्या , भुँडीको सिक्स लेएर क्या त हर्केको जास्तै , ठुल्दाइको र तिम्रो जस्तो घ्याम्पो हैन नि फेरी।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-15-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोकेनी , मोल्सन छोडे मैले अचेल यो हो मेरो ब्र्यान्ड , यो मिठो छ ।
|
|