[VIEWED 411822
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-02-09 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४४ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४४ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Apr-09 09:28 AM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे खै के छ भन्नु, आउन पा छैन, निन्द्रा लागि सक्यो, आज त खेत जोत्ने काम नि छैन, जोत्या जत्ती हेर्न भनेर लाको छ साउले, खेत हेर्न आउँदैछन रे भन्ने हल्ला गाइँ-गुइँ सुन्या थें। आफुलाई जोत्न पाये रमाइलो, यो हेर्ने काम त सार्है गार्हो लाग्छ भन्या, अब यो निन्द्रा कसरी भागऔनु लौ, बिहान्को ९ नि बज्या छैन, ल भो?
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-15-09 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै चौतारीबासीहरुलाई स्वस्ती गरें। कसैले मलाई "के राहुलभाईले लेखेको मन नपरेर उस्का प्रस्तुतीहरुमा टीप्पणी नगरेको?" भनेर सोधेको सुनेर म अहिले राहुलभाई प्रभोलाई बिशेष गरी तारेमाम भन्न उपस्थित भएको यहाँ। मलाई राहुलभाई प्रभोले लेखेको मन पर्छ। पढ्न नभ्याएको बेला नपढी टीप्पणी गर्ने कुरा भएन। त्यसैले नगरेको हो। म त सबै लेखकहरुबाट सिकि नै रहेको हुन्छु, सधैं। राहुलभाई प्रभो बाट पनि सिक्छु, मन नपर्ने भन्ने त कुरै छैन। मंगलमय समयको शुभ-कामना सबैलाई।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ब्रो लाई पनि नयाँ बर्षको शुभकामना ! हुन त मैले पनि राहुलभाइ (ठुल्दाइ) को प्रस्तुती मा दीप ब्रो को कमेन्ट वा दीप ब्रो को प्रस्तुती मा ठुल्दाइको कमेन्ट कहिले देखेको छुइन ! किन हो त्यो वहाँहरुलाई नै थाहा होला ! हाम्रो साझामा एक से एक लेखकहरु छन ! आ-आफ्नो ठाउमा सबैको उत्तिकै राम्रो छ लेखनशैली ! मेरो पर्सनल ब्यक्तिगत कुरा गर्ने हो भने कथा तुरुन्तै आइरहयो भने निरन्तररुपमा पढिरहन्छु ! हैन क्रमस: पछी अर्को भाग आउन लामै ग्याप भयो भने पहिला पढेको बिर्सिसक्छु तेइ भएर अरु अरु भाग जय राम जि कि हुन्छ !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-15-09 9:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे त भाग्यमानी रइछ आउन पा' छैन निन्द्रा लाग्छ रे ! आफुलाई त बाटै देखी लागेर पो हैरान ! अनी अनी अरु मान्छेहरु खोइ आज? बिस्टे ब्रो खोइ त? केली, बौचा, चिप्ले? केली ले बिस्ट्या 'धुर्ब्या पसल' लाई साचिकै 'धुबिया पसल' भन्न खोजेको कि 'नेहा धुपिया' लाई सम्झेर धुपिया भन्न खोजेको हो?
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 04-15-09 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुर्या रईछ मोज त आज। उत्तानो टाङ लार सुत्ने नि अब, पराल को कुन्यु माथि। दिप ब्रो आएछन खोकेछन गएछन। ट्युसन गईदै छ प्रभो ? रिट्ठे म एतै छु, केली चाइ आज धुर्ब्या सालो हेर्न गाछे जस्तो छ्। क्या झुर वेदर भन्या आज,ब्यान देखिन झम झम भएर पर्सी शनिबार त झक्कस छ क्यार। अनी के भन्छन त नयाँ खर्कका सोडषी हरु?
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खें खें खें खें आज रित्थे फुल फर्ममा रेछ, साची कत लागे सब्-का-सब
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
K..K, भन्छ यो मेरो झिल्के रित्थे काकु ले
ठुल्दाइ र बिस्ते दाई लाई चै घुर्की लाउनु पर्ने रहेछ ,आज त दुबइले केही नभनी चिया खाएनी
अनी गा छैन, म त्यो धुबिया सालो हेर्न, म तपाईं जस्तो हो र?
अनी पुरे को के छ खबर? सञ्चै?
बरु लहरे चै आज धुबिया साली हेर्न गये जस्तो छ
अनी चिप्ले दाई लाई चै मैले गाली गरी गरी पढाउछ भनेर नाआ जस्तो छ
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-15-09 10:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन रिट्ठे ब्रो, राहुलभाई प्रभोले मेरा प्रस्तुतीहरुमा टीप्पणी गरेको मलाई सम्झना छ अनि मैले पनि राहुलप्रभोका लेखाई प्रति आफ्नो प्रतिकृया पोखेको छु। प्रसंसाका प्रतिकृया थिए ती र अहिले अब्यक्तै भए पनि उस्तै छन प्रतिकृया। राहुलभाई प्रभोले मोमो खान आउनु नभने पनि एक दिन जान्छु खान, कसो नख्वाउलान जस्तो लाग्या छ। बिस्टे प्रभो, टिप्सन सुरु गरीयो, टीप्ने चै अझै उधारो नै छ, तर चुक्ता गरम्ला भन्ने सुर छोड्या छैन। ल साथी हो, मच्याउँदै गरम् है यो चौतारीको पिंग।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, हाम्रामा त झल्ल्ल्ल घाम लागिरछ आज, बबाल छ वेदर, तर के गर्नु एत भित्र बसेर झुपु-झुपु हुन पर्या छ, काँ पाउनु परालको कुन्युमा सुत्न, साउले झोला बोकेर जा भन्दी हाल्छ नि, तेइ भेर गोड्या जस्तो गरिराछु । केली एम वेरी फाइन थ्यान्क यू। लु जा मैले नि आउने जत्ती अङ्रेजी फलाकी दिएं। अनी यो वीकेन्द देखी त क्रीकेट नै क्रीकेट छ नि गाँठे, बबाल रमाइलो गर्न पर्छ, हिजो बिस्टेले खसीको पक्कु बनाउन सिकौन्छु भन्याथ्यो, खै बिर्से जस्तो छ।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 10:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन्छ हुन्छ दीप प्रभो ( तपाईं कै भाषामा ) चौतारी को पिङ माछाउदै गर्छौ,
बरु एस्सो कहिले कही खेल्न पनि आउनु होला
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिकायो ss बिस्ते दाई ले खसी को पक्कु बनाउन, तिमी चै तेही आस गरेर बस अब
कुरुक्क त्यो खसी को पक्कु , सम्झिने अनी भात् खाने रे बिस्ते दाई ले भन्या
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केलिको भनाइ प्रती म दोस्रो गर्छु है PS: नबुझिएको खण्डमा ट्रान्सलेट गरी बुझ्न हुन बिनम्र आग्रह गर्द्छु भनेर भनें रे
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-15-09 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारे माम है सबैलाई कामले ग्रस्त गरेर चौतारीमा झुल्किन पनि पाईएन ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-15-09 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि केली को भनाइ प्रती तेस्रो दिन्छु म जहिले नि केलिको समर्थन मा हुन्छु केली वो केली के छ मोरी पुरे देखी ठुल्दाइ सम्म त्यसै बिचमा दीप ब्रो अनी रिट्ठे को साथमा बिस्टे लाई पनि तारेमाम
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 11:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<<केलिको भनाइ प्रती म दोस्रो गर्छु है
PS: नबुझिएको खण्डमा ट्रान्सलेट गरी बुझ्न हुन बिनम्र आग्रह गर्द्छु भनेर भनें रे >>>> मैले त केही पनि बुझिन , पुरे कृपया बुझौने कस्त गर त
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-15-09 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो मैले त नयाँ बर्षको शुभकामना दिनै बिर्सें सबै चौतारी प्रेमीहरुलाई नव बर्षको हार्दिक मंगलमय शुभकामना, नयाँ बर्ष जल्दो बल्दो रुपमा बितोश, मनले चाहेको पुगोस, सबै देवी देउताहरु दाइने हौन् ।
|
|
|
keli
Please log in to subscribe to keli's postings.
Posted on 04-15-09 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे वो लहरा म ठीक छु मोरा अनी हापु ने धुनला बैरे लाई नि शुभकामना, काम ले ग्रस्त भको रे
मैले त रुघा खोकी ले ग्रस्त भको मात्र सुनेको थे11
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-15-09 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हापु मनैनी - छ हापु थुया हे मह: जि गेना नेउ ले बैरे काजी के छ हौ - ल मैले लिएँ शुभकामना अनी तिमीलाई नि दिएँ ल गएँ म खान -
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 04-15-09 11:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह्हो बैरे, लोङ टाइम नो सी, खै त कथा? तिम्लाई नि शुभकामना, हिजै सकिसक्याथ्यो, त्यो केली सँग सापत्ती लेर देको, मेरो त कोटा सकिसक्यो, ढिलो आयौ
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 04-15-09 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्ने प्रभुहरु यहाँ सर्भर डाउन भाको भै, हप्ता दिन भयो सुखले बस्नै पाको छैन, के गर्नु माम खाने भाडो छोड्नु पनि भएन, धोतीले भने झै "मोतीचूरके लड्डु जो खाए पछ्छताए जो नखाए पछ्छताए" यस्तो ईकोनोमीमा यस्तो बिजी काम टोकु कि बोकु भै रहाछ । कथा फेरी सुरु गर्नु पर्ला आज भोली नै ।
|
|