[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३७ *~ New Year Special

[Please view other pages to see the rest of the postings. Total posts: 864]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 461804 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 12-31-08 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
~ * चौतारी-१३७ *~

Happy New Year 2009

सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 137 editions.

          

 
Posted on 01-20-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो ब्रहमान्ड को हिरो को को भाषण नि सकियो ! ठुल्दाइ लाई मोज छ १ बजे घर मै भोज खाइ ओरी अड्डा गये नि हुने !


त्यही त सान्नानी हाम्रा नेता हरुले भाषण मात्र ठुल्ठुला गर्छन् काम चाँही गर्दैनन ! कैले सिक्ने हुन तिनिहरुले !


अनी सान्नानीको लन्च भयो?


 
Posted on 01-20-09 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ यो ब्रहमान्ड को हिरो को को भाषण नि सकियो ! ठुल्दाइ लाई मोज छ १ बजे घर मै भोज खाइ ओरी अड्डा गये नि हुने !


त्यही त सान्नानी हाम्रा नेता हरुले भाषण मात्र ठुल्ठुला गर्छन् काम चाँही गर्दैनन ! कैले सिक्ने हुन तिनिहरुले !


अनी सान्नानीको लन्च भयो?


 
Posted on 01-20-09 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namasakar
aja ma pani aaye,
kohi pani chaina jasto cha
khana khane belama aaye ki kyaa ho

 
Posted on 01-20-09 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  Namasakar
aja ma pani aaye,
kohi pani chaina jasto cha
khana khane belama aaye ki kyaa ho
 
Posted on 01-20-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर तीन टाउके लहरे !


के छ लहरे कोपी क्यात? क्यार्दै हो? ओबामा दाई लाई हेर्न गएनौ सपथ लेको?


 
Posted on 01-20-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

herera pharkeko - kasto bhid

 
Posted on 01-20-09 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली खोइ आज - ल हेर - आज म आउँदा नि केली आइन
केली वो केलिssssssssssssss

 
Posted on 01-20-09 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
लहरे परिवार लाई एकमुष्ठ तारेमाम।


इर्ष्या गरेर हुन्न रिट्ठे, बेला मा पढ्नु पर्छ, जिन्दगी भरी पढेको पढेइ गर्नु पर्छ अनी मात्र १` बजे भोजन गरी अड्डा धाउन पाईन्छ। जागिर खाए सि यस्तो सुबिधा कहाँ मिल्छ? जागिर छोड, अनी हामी सँगै पाठशाला जाम ।


 
Posted on 01-20-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढेर खाने मान्छे नै होइन त्यो रिट्ठे भन्ने जन्तु ठुल्दाइ
सम्झाएर केही फाईदा छैन


 
Posted on 01-20-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त म चि-चु ब्रेक मा निस्कें। आज ओबामाले सपथ खाएको उपलक्षमा हामी ले चि-चु खाने भब्य समारोह राखेका छौ। -२ डिग्री सेल्सियस को तापमानमा न्यानो स्वागत छ।

 
Posted on 01-20-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मध्यान्न को जदौ
लहरे ले के भन्न खोज्या तीनै वोटा आँफै हुँ भनेर प्रुफ गर्न खोज्या जस्तो छ्,त्यो त अहिले सम्मा था भाको मात्रा
गन्दै जाने हो भने १० टाउके हुन्छ रावण जस्तो।
चि- चु ब्रेक रे ठुल्दाइ पख्नुस् पख्नुस म पनि आए तर म चाइ चि मात्र छु चाडने प्रयास मा छु। २ दिन भयो।

 
Posted on 01-20-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को २ दोश्रै राउन्ड को ३ मा १ थपेर दोश्रो राउन्ड को ४ पनि सबैलाई !


बौचा तिम्रो चोरि त पक्राउ खाइसक्यो अब किन फुर्ती देखाउनी नि? मखुला बिस्टे?


ठुल्दाइ पख्नुस् पख्नुस् बिस्टे र म पनि आउछम चि-चु बिरेक मा !


बिस्टे को भोजन भयो? अनी बौचा लाई देख्या हो त त्यो हुँला अघी? बौचो त 'एकदम भिड थियो तेइ भ'र केली र मैले बदाम को नाङ्लो तेइ छोडेर आको' भन्दै थ्यो त !


 
Posted on 01-20-09 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भएनी ठोके है मैलेनी जे पर्ला पर्ला लु जा त ।
 
Posted on 01-20-09 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आउन पा' छैन के ठोक्ने कुरा अर्छ हौ हर्के त ! नेपालाँटी वाइस्याल को टेरनिङ ले'र आएउ कि क्या हो?
अनी फोटु सोटु राख्छु भन्थेउ त, खोइ कता छन? भोजन भयो तिउरो?
 
Posted on 01-20-09 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छ यो गाउले हरु - कुरै बुझिएन बा
चोरी पक्राउ भो रे

कसैले नि पत्याएनन मलाई त
चौतारी बहिस्कार गर्नु पर्‍यो जस्तो छ -
किन बहिस्कार हर्ने फेरी -

धर्ना दीनु पर्‍यो लौ जा
लहरे परिवार नभएको - लहरे मात्र भएको घोषणा नभए सम्म धर्ना कार्यक्रम

बिहान चिया पछी लन्च सम्म केही हि नी नखाने
त्यसपछी दिउसो हल्का खान मात्र अनी राती डिनर सिधै - अनी राती सुते पछी भोली बिहान मात्र उठ्ने अनी फेरी राती नहुन्जेल नसुत्ने
ल जा त

मेरो माग पुरा गर - गर गर गर
मेरो माग पुरा गर - गर गर गर

 
Posted on 01-20-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार ठोकेको क्या रिठ्ठे , फोटू चै बिस्तारै आउछ किन आत्तेको , हाउरो त भोजन भरनी पचन भयी सको , तिउरो भुँडीको के छ स्थिथी? भोक्कै छौ कि केही हसुरेउ।
 
Posted on 01-20-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ख ख रिट्ठे।
मेरो भोजन कलियुग मै भई सक्यो।
धर्ना दिनै पर्दैन,बहिस्कार गर्नै पर्दैन त्यो सप्पै मुकुन्डो हरु पोको पारेर तेही दुम्सी गाउ को पोटोम्याक खोला मा नभए ढल मा फ्याल्देउ
अनी सबै ठीक हुन्छ नि लहरे। आज्कल एच डि र ब्लु रे को जमाना मा नाटक कसैले मन पराउदैनन क्या।

 
Posted on 01-20-09 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैलाई !!
कमसेकम गणेश भगवानको दर्शन गर्न भए नि एक्छिन चौतारी सुस्ताउनु पर्‍यो
के छ नयाँ अमेरिका (नेपालआँ change आएर नयाँ नेपाल भए जस्तै यता पनि नयाँ थपिए होला नि) का हस्ती हरु को खबर?
बिस्टे काजी अनी रिठ्ठे सान, कत्तिको जाडो छ त ?
लहरे परिवार लाई हार्दिक बधाई छ
ठुल्दाइ लाई तारेमाम !!
 सान्नानी लाई पनि सम्झिएको छु है
हर्के भाई लाई स्वागत छ, १५ दिनमै फर्किएछौ यस्तै हो पिर नमान, सार्है टेन्सन भयो भने एक्छिन हिउ खाउ (अब हावा खाउ भन्म भने मुखमा नछिर्दै हिउ हुने होला)
जे छ चिप्ले कै छ के
 
Posted on 01-20-09 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के १५ दिन हुन्थ्यो र पर्बते दाई ठ्यक्कै २४ दिन बशियो , २४ दिन्मा २४ किलो खसिको मासु , २४ किलो रायोको साग र २४ किलो आलुको अचार सकेर आए , अहिले सम्झेकी मुख्मा पानी आउछ , हेत तेरी दिमाग खराब , हिजो राती कसौडी मस्काउदा कम्ता नेपाल याद आएन गान्ठे।
 
Posted on 01-20-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो माग पुरा गर - गर गर गर
मेरो माग पुरा गर - गर गर गर

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters