[VIEWED 272251
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-25-08 10:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -९६ --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
श्री स्वस्थानी व्रतकथा!
पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि
आगो ताप्नु मुढाको लात खानु (पुन्टे) बुढाको
पुन्टे बुढाले भनेको कि त भिराऽट खस्नु, कि त सेतीआँ बग्नु, कि त राँची जानु, अर्काऽ साली नताक्नु
पोई पनि बन्न सकिन...नि नारण पुन्ट्या साली पाउन सकिन
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
हिऊँ प-यो ठकठकी जाडो भो पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो) चौतारीआँ बसेर बेकारै करायो साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।
हाम्रै गामको कुम्लेले बे ग-यो भान्जी मेरी प्रिटीले नि छोरी पायो बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त
पुन्टे बुढाले भनेको कि त ठक्कर खानु कि त जोकर बन्नु कि त अर्कै छान्नु, नत्र मार खानु
सबको साली उस्तै हुँदैनन्...नि नारण पु्न्ट्या साली भाग्याँ लेखेनन्।
पुन्टेले साली छोडेनन् कहिले नि भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!
Last edited: 25-Jan-08 10:18 PM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-30-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ko ta le ni ka bhaneko k ho?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु हर्के आएछ। हन चइनि अइ दोहोरि खेल्ना आ जस्तो ला' थो तिमी, त्याँसि त बेपत्तै भयौ नि गाँठे?? हेरि यो सुक्रबार चइनि अस्ति जस्तो सिकारको बेब्सथे अर्न मिले अर के रे, मेरा नि सिकार चपाम्नलाई दाँत चरचरा' उइलेइ देखुन हो के रे, ब्यानै साग बेल्कै साग खाँदा खाँदा दाँतमा त्यान्द्रो अड्केर दिक्क लागिसको भन्या। बरु ३-४ पाथि कोदो हाम्रा तिराट ल'र धोबिनिकाँ रउसि पार्न लगाम्ने कि??? के भन्छौ??
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-30-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१) प्र जि अ = प्रमुख जिल्ला अधिकारी
२) को त ले नि का = आएन
३) ज चु का लि = जनकपुर चुरोट कार्खाना लिमिटेड
४) सा ट्रे लि = साल्ट ट्रेडिङ लिमिटेड
५) म ले प फा नं = महा लेखा पारीक्छ्य फाइल नम्बर (जे पा तेइ)
६) का म न पा =काठमाडौं महा नगर पालिका
७)नि से नि = आएन
८)लो से आ = लोक सेवा आयोग
९)सं व्य म = समाज ब्यवस्था मन्त्रालय (जे पा तेइ)
१०)म सिं आ = आएन
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-30-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
birkhe lu hera bihana bihana raksiko kura gareko.. aaba hijo ritthele kodako tin paane banaudai chhu harke bhandai thiyo.. antare chai banel hanna jaanu parchha bhandai thiyo yo sukrabaar raati banel mareu bhane ek bhaag malaini rakhideu bhaneko chhu.. tyo banelko hyakulo hyakulo lai telmaa tarera rithheko tin paane sanga chautarima bashera khamlani yo sukrabaar. khai yo computerma to unicodenai aayena tehi bhayera nepaangrezi garera lekheko..
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे सम्धीले ६ वटाको सहि उत्तर( एउटाको हिज्जे गलत भए पनि अंक दिँदा) दिएर ६० अंक प्राप्त गर्नु भएको छ। त्यसैले-
स्थिती= पास, श्रेणी = द्वितीय ( नोट: ७० काटेमा मात्र प्रथम श्रेणि हुने छ)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोष तथा लेखा नियन्त्रण कार्यालय महालेखा परिक्षक फारम न.
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 01-30-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बोनस प्रश्न चाइ आउथ्यो सुन्या जस्तो लाग्छ, उमेर सँग सँगै सम्झने सक्ती नि ढल्केर मार्यो
इस्कुला कुन्नी के कन्ठ पार्न बना कुरो जह्तो लाग्छ
Last edited: 30-Jan-08 01:51 PM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुइवटाको सहि उत्तर दिएर रिट्ठेले प्राप्त गरेको अंक, २० -१ = १९
स्थिती= फयल, श्रेणी= श्रेणिविहीन (नोट अझै उत्तर दिएर पास हुन सकिन्छ)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा त्यो कोष तथा लेखा नियन्त्रण कार्यालयलाई को.त.ले.नि.खा. नलेखेर को.ले.नि.का. लेख्छन क्या सर ले नै गल्ती प्रश्न दिएकोले सर आँफै फेल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-30-08 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फयल त सुन्या थिएन त कैले नि बरु हाम्रो गाउमा एक जाना फुयाँल चाँही थिए फुत्त बहादुर फुयाँल पुरा नाम
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 01-30-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो 'त' बिर्सन सकिन्न?? ल ल चुप लाग धेरै नकराउ नत्र बेन्चमा उभ्याउँछु। अगिको खोसेको १ अंक फिर्ता दिएँ, तर चुप लाग्न पर्छ। अरु उत्तर देऊ।
हन सम्धीज्यूले बिर्सेकै हो र भन्या त्यो लामो बोनस प्रश्न???
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-30-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१) प्र जि अ = प्रमुख जिल्ला अधिकारी
२) को त ले नि का = कोष तथा लेखा नियन्त्रण कार्यालय
३) ज चु का लि = जनकपुर चुरोट कार्खाना लिमिटेड
४) सा ट्रे लि = साल्ट ट्रेडिङ लिमिटेड
५) म ले प फा नं = महालेखा परिक्षक फारम न.
६) का म न पा =काठमाडौं महा नगर पालिका
७)नि से नि = निजामती सेवा नियमावाली
८)लो से आ = लोक सेवा आयोग
९)सं व्य म = समाज ब्यवस्था मन्त्रालय
१०)म सिं आ =
Last edited: 30-Jan-08 02:02 PM
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 01-30-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम: भगुत भाइ भण्डारी कक्षा: प्रौढ रोल्न: ४२०
नोट: यो कापी चेक गर्न १८ बर्ष भन्दा बढी भएको हुनुपर्ने छ। कापी जाँच्ने सरले यो कापी जाँच्न ८ कक्षा पढ्ने छोरीलाई नदिनु होला। अहिले सम्म परीक्षामा ६ पल्ट गुल्टेकी छोरी हो भने चैँ फरक पर्दैन।
उत्तर:
१) प्र जि अ: प्रभातेको जि-मुआसँग अन्ताक्षेरी
२) को त ले नि का : कोर्कोराएकी तरुनीको लेफ्ट-गाला निचोर्ने काम।
३) ज चु का लि: जवानी चुकाउन कालीलाई लिफ्ट
४) सा ट्रे लि: सासुसँग ट्रेनिङ लिने
५) म ले प फा नं: मदन्वाको लेक्चर पढेको फाइदा नम्बर-१०१
६) का म न पा: काली मईँया, नक्कल पारेकी
७)नि से नि: निक्कैनै सेउसी निर्मयाँ
८)लो से आ: लोहोरो सेक्दै आउनु
९)सं व्य म: संसर्गको-लागि व्यग्र महाशय
१०)म सिं आ: महेन्द्र सिंहको आमा
समाप्त भा' छैन, फेरि नम्बर एक बाट पढ्न सुरु अर्नुस।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्वतेले एउटा उत्तर दिएर १० अंक प्राप्त गरेका छन्।
स्थिती- फयल, श्रेणि- श्रेणिबिहिन्
यसैगरि लहरेले ७ वटा सहि उत्तर दिएर ७० अंक प्राप्त गरेका छन।
स्थिती- पास, श्रेणी- प्रथम
अहिले सम्मको नतिजा अनुसार, लहरे फस भाई भएका छन्।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 01-30-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
bhautele hasaayo
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल!
फस बेन्चका अति नै होनहार बिध्यार्थी भगुतभाइले १० मा १०सै वटा उत्तर अत्यन्तै सहि दिएर १०० अंक र साह्रै नै चित्त बुझ्दो तथा मौलीक उत्तर दिएकोले अर्को १०० गरेर जम्मा २०० अंक प्राप्त गरेका छन्। फस भाई भगुतभाईलाई बधाई छ। यति भन्दै म शिक्षक २ नम्बरको उत्तरलाई कसरि कार्यान्वयन गर्ने भनेर ब्रेक लिन चाहन्छु। धन्यवाद्।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
) प्र जि अ: प्रभातेको जि-मुआसँग अन्ताक्षेरी
२) को त ले नि का : कोर्कोराएकी तरुनीको लेफ्ट-गाला निचोर्ने काम।
३) ज चु का लि: जवानी चुकाउन कालीलाई लिफ्ट
४) सा ट्रे लि: सासुसँग ट्रेनिङ लिने
५) म ले प फा नं: मदन्वाको लेक्चर पढेको फाइदा नम्बर-१०१
६) का म न पा: काली मईँया, नक्कल पारेकी
७)नि से नि: निक्कैनै सेउसी निर्मयाँ
८)लो से आ: लोहोरो सेक्दै आउनु
९)सं व्य म: संसर्गको-लागि व्यग्र महाशय
१०)म सिं आ: महेन्द्र सिंहको आमा
यो ठिक न भए यो ठिक हुन्छ कि?
) प्र जि अ: प्रमुख जिल्ला अधिकारी
२) को त ले नि का : कोष तथा लेख नियन्त्रण कार्यालय।
३) ज चु का लि: जनकपुर चुरोट करखाना लिमिटेड ४) सा ट्रे लि: साल्ट ट्रेडिङ् लिमिटेड ५) म ले प फा नं: महा लेख परिक्षकको फारम् न
६) का म न पा: कठमाडौ महा नगरपालिका ७)नि से नि: निजामति सेवा नियमावली ८)लो से आ: लोक सेवा आयोग ९)सं व्य म: संसदिय ब्यबस्था मन्त्रालय १०)म सिं आ: महाकाली सिंचाइ आयोजना।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-30-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुदै च गाम्लेहरु ताअाअाअाअाअाअाअा
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-08 2:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब ख को ला ज नो खा न का जी म सा आ ख ब ख को ला ज नो खा न का जी म सा खा घ टे रा
बडेमान को खल्ति भएको कोट लाउने, जति नोट खाए नि नअघाउने, काठमाडौ जिल्ल बस्ने, महिनाको सात सय खाई घरमा टेलिभिजन राख्ने।
|
|