[VIEWED 246426
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-25-09 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४१ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सापारु खुनु येँ, एल वो ख्व्प: देसे दोँ ब्वाकल: क्याम्पस्या: छ: मिसा: याना: जिगु न्हक्कु कोएँ छ्वाँवल: ए रत्न जिगु न्हक्कु कोएँ छ्वाँवल: य क्याम्पस कुमारी छ: छ्या ठुलि बालागु छिमी भात: दुगु मसिउ म्वासा: म्वासा: ख्वाये लात:
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-09 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! ठुल्दाइ, पुरे, बिस्टे सबैलाई जरेमाम ! आज कसैले चिया ल्याको छैन रैछ मै ल्याउनु पर्यो आज नि !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-06-09 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आँफैलाई भार भयो आज आफ्नै जिन्दगी कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी जहाँ जाऊँ म लुटिन्छु सधैं आफन्तबाट ठगिन्छु म बिना मोल तोल यसै जथाभावी बेचिन्छु म टुहुरोको आँशु जस्तै सस्तो भयो जिन्दगी कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी नटुसाउँदै ढली मर्छन् मेरा मनका इच्छाहरु काँडै काँडा बिझेको छ मैले टेक्ने ठाउँहरु बेवारीशे लाश जस्तै हेलाँ भयो जिन्दगी कहाँ गै बिसाऊँ न निरस यो जिन्दगी शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। ठुल्दाइ, के गर्नु भएको बिहानै अन्ती देखाएर? अफिस छुट्न झन्डै पौने आठ घण्टा बाँकी छ। सरकारी जागीर भएको भए पनि ३ बजे छुट्थ्यो। जसले आज चिया नास्ताको ब्यवस्था गर्छ, उसको सप्ताहन्त एक्दमै रोमान्टिक हुन्छ रे है भनिदिएको छु अहिले नै। बाउचाले त फिनेल खन्याएको जस्तो देखिन्छ, भएन त्यस्तो त।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-06-09 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाउचाले त फिनेल खन्याएको जस्तो देखिन्छ, भएन त्यस्तो त। LOL
रिट्ठेले आज नि गफ हानेर बेपत्ता भो बै। हैन नल्याउनेले किन गफ चुट्नु पर्नी भन्या नि
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-09 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी एकपटक हात उठाये है सबैलाई ! आज चइनि जे परे पर्ला चिया ख्वाउनु पर्यो सबैलाई भनेर भन्ठान्या चइनि दुध लेर आउनु परो बरु भनेर हर्क्या रिउसा चढेर गा' जान चइनि गइयो फर्किनी बेला चाँही मोरो को रिउसा को टायर नै पन्चट हान्द्यो रे प्रदर्शनकारी ले भनेर मै सँ पो मुर्मुरिदै थ्यो ! तेस्का रिक्सा तिनै चढुन् !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-06-09 10:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज शुक्रबार होइन र भन्या हो भने किन नआका त गाम्ले हरु अरु दिन त काम नगर्ने कामचोर हरु आज को दिन चाँही खुब काम गरिरा होला है - हुन्छ नि एउटा अनी रिट्ठे काजी के छ त - के गरी रा हो -
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-06-09 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन आजका दिनमा किन सु्नसान हो हाम्रो चौतारी? ठुल्दाइ त बिजी मान्छे, अरु खै? ए पाटकीहरु आउ न आउ एस्सो बात मारुम
|
|