[VIEWED 219930
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 9:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लहरे थ्यांक यू भेरी मच, यू आर माइ म्यान। सिठ्ही बज्यो दाल पाके जस्तो छ।। भात् हसुरेर आउछु है त।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 9:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-06-08 9:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे रिठ्ठेभाइ हउर त सधैको रैथाने चौतारिआँ अनि सम्झनु मात्रै किन देख्दा देख्दा दिक्कै लाउने के कइले काइ (रिसानि नहोस है मजाक अर्या नि) -- जो छैन उस्को पो संझना त :)
ओ हो हर्कबादुर दाइ ,
म चै बर्तन साफ अर्दैअरेकिम पर्खिनुस है हातै भरि डेक्चिको कालो मोसो लाइरा'छ म हात धुन्चु अनि---उफ् धाराआँ पानी भर्ने लाम नि कति लामो रे'छ लौ मैले पच्यऔरीले नै हात पुचपाछ पारे-- ल गुड अरुम---- लौन लौन !!--हउरको हाताँ के नि त्यो पहेो पहेलो बंगुरको मासु खा'र हात चै पुचपाच मात्रै अरेओ अस्तो लाउच त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 10:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो हात भरी बोशो लागेर के भनुम। यो पुन्टेले लेर आको त्यो माल्पुवाको पोको यही फालेर गछन, लु हेर यो तेलले भिजेको गोर्खापत्रनी यही फालेछन बज्जेहरुले। लु अब एउटा रफिको मिठो गीत सुन्नु परो अनी सुत्नु परो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 11:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपथ्यको गज्जबको गीत लाको रछ रिठ्हेलेनी सुनियो त्योनी।
गर्नु गरेउ बलराम भैंसी पालेर दुनियाँलाई ढाटेर खाटि दूधमा पानी हालेर के गरम गरम भैंसीले दूध दिएन मैले के गरम, गर्नु गरेउ सुन्तली भट्टी खोलेर दुनियाँलाई ढाटेर बाशी भात्लाई साझी भनेर।
यही गीत सुन्दै थिए म चै लेखे हालेको।
जये होश ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 11:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ लहरे भोली चै यो गीत है सम्झेको बेलामा भनी हलुम फेरी भोली फर्मयीस गर्ने बेलामा बिर्शियिन्छ क्या।
तिमी पारी त्यो गाउँमा- कन्दरा।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-06-08 11:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो अनतरे बा ले कती घुरेको, पुन्टे बुढाको त कुरै नगरौ दलिन नै थर्किने गरी घुर्दै छ बुढा, यस्तो ठाउमा यो रिठ्हे बज्जे कसरी सुत्न सकेको हो खै, आफ्नु चै निन्द्राइ हराम भो।। लौ अब रुइया ले कान थुनेर सुत्नु पर्ने भो।।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 7:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै गाम्ले साथिहरुलाइ नमस्कार गरे है ताअाअाअाअाअाअाअाआ
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-07-08 7:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी जदौ यो शुक्रबारे बिहानिको
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-07-08 8:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु!
के छ ताअाअाअाअाअाअा?
शुक्रबारे झमाझमाउदो जदौ!
ठुली चिया खायौ?
पर्बते साहु आइपुग्या छैन?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-07-08 8:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
rahul dai darsan aru sabai kata mare
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-07-08 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरें है मैले नि सबैलाई , साझामा थरि थरिका कथा कविता देखिए, व्यङ्ग्य चाहिं एउटै देखिन, त्यसैले म त कथा स्टाइलको व्यङ्ग्य लेख्न बसेकी छु, साझामा पोष्ट गर्न !! :)
Last edited: 07-Mar-08 08:24 AM
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 03-07-08 8:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ यो शुक्रबारे बिहानिको, गूड् मर्निङ अनी तारेमाम।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-07-08 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली अनि नेप्चे। तारेमाम लेख्नुस् लेख्नुस् चेली जी, हो साझा मा गतिलो ब्यङ्ग को अभाव छ। आफुले नि एक पटक ट्राइ गरेको भरेन, ब्यङ्ग लेख्नलाई नि ढङ्ग चाहिने। आफु पारीयो बेढङ्ग को ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 03-07-08 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हुदैछ? सप्पैलाई जदौ गरें है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-07-08 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ब्यर्थै टाढा नजाउ हजुर, माया छाडि नजाउ हजुर मायालुले भन्छ मलाई अङालोमा बाधियेर मिठो हासो हासेर लैजाउ साथ भन्छ नि मायालु
ढाका सारीले पैताला छेक्ने क्या राम्री मेरी मायालु मेरो निम्ती मात्रै हो हासेकी गाजलुले आँखै छोप्ने क्या राम्री मेरी मायालु बैसले चटक्कै परेकीसम्पूर्ण गाउले साथीहरुलाई यो रिट्ठेको नमस्ते ठुलि चिया पिएउ? ठुल्दाइ तारेमाम पर्बते- गूड् मर्निङ चेली नमस्ते -- ल अब ब्यङको पर्खाइ मा है त नेप्चे पाट - छोड्योउ खाट?
|
|
|
fewatal
Please log in to subscribe to fewatal's postings.
Posted on 03-07-08 9:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते सम्पूर्ण गाउँले हरूलाई।
राहुल दाई, तपाईंको कलम चलाऊने प्रतिभा धेरै राम्रो छ। यस्तै यस्तै लेख्हरू पढ्न पाइयोस र हजुरको साहित्य क्षेत्र उज्ज्वल हुँदै जावोस भन्ने शुभकामना दिन चाहन्छू। सम्पूर्ण गाउँले को आजको दिन शुभ रहोस्।
|
|