चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
तेस्तो हिसाब किताब पनि मायामा हुन्छ र भन्या। मायामा त "गिव, गिव गिव नो टेक"। 'टेक" भन्यो कि माया होइन ब्यापार हुन्छ भन्ने कुरा तिमीले हिन्दि मुभिमा हेरेनौ?
Actually, I like the style you write today. Why don't you write more and more?
भर्खर आ'को घर तेइ भएर ढिलो भयो मलाई मन पर्ने मध्येको एउटा गीत धेरै भयो नसुनेको, खै आज सुन्न मन लाग्यो, अनी के छ त अन्तरे गुरु त्यता तिर को? खसी कत्ती को खाइदैछ? उफ्री दिउसो किन न आ'को आज?
लौ अफ्नो त ढ्ल्ने बेलाँ उफ्री र रिट्ठेको जमघट बल्ल भो, अन्तरे, ढल्ने बेला भएन र भने? उफ्री ह्याँ अम्रिकामा काँबाट पाउने- मु: सगु अयला। फेरि आफु आयलाको पारखी पनि होइन। चिलिम भए पछि फिलिम नै चाहिन्न। तारेमाम्। भोलि बिहान एकै चोटी भन्ने गरी आजलाई यहिँ तारेमाम्।
"ए त्यो कालो चस्मा लाको सेतो दारी र सेतो जुङा भाको बुडो बुडो मान्छे नमे हो र भन्या? टुंदिखेलमा बदम बेचिराको थ्यो" हाहाहा उफ्रीले हसायिन मेरो दिन त ठिकै भयो, १० नबज्दै निन्द्रा लाग्यो रे लौ प्रभु
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
To Sajha admin
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Travel Document for TPS (approved)
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
Nepali Psycho
advanced parole
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.