[VIEWED 246429
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-25-09 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४१ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-09 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्नाम बोलेछु नेतरे दाजु और चोतारि के सभी को ! एक्ठो गणेश बिडी पिलाउनुस् नेतरे दाजु तब जाइके बतियाउछु हमि ! सेरिअल जो छ आदमी छ कि घन्चक्कर छ ! लरकी पटाउने को छ त इधर चोतारि मै बस्के थोडी हुन्छ? हँ उधर शाँउट बाँक्स मै जानेको पर्छ तब मिल्छ एक से एक लरकी !
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-05-09 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठे भईया भि के बात कर्नु हुन्छ। बिडी उडी पिउन हुदेन। गन्ना के रस पिउनुस्, दुँध पिउनुस्, ताडी पिउनुस् तर बिडी नपिउनुस्। खराब चिज छ बिडी।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-09 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा। म: म: को खोलो बगाउने रे लहरे ले। रक्सी र जाँड को खोलो बगाएको पो सुनेको , अब म: म: को पनि खोलो बग्ने भे छ। अझ सागर नै बनाइ दिन्छु भने झन मज्जा। तारेमाम नेत्रे, झल्याक् झुलुक मात्र? नेपाल को बिजुली जस्तो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 2:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गर्ने मान्छे लाई पो थाहा हुन्छ - उहिलेको जमानामा ग्यालिलियो लाई नि एअर्थ गोलो छ भन्दा पागल भएछ भनेको थियो रे - अहिले बगाइदेछी थाहा हुन्छ सबैलाई
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-05-09 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ। के गर्नु साहुले जोतेर हैरान नै पारी सक्यो। झल्याक्क चौतारी आउन खोज्यो, झुलुक्क अैपुग्छ पातकी साहु।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-05-09 2:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो धेरै आएर गैसकेछन सुरे के छ् खबर,नेत्रे जरेमाम,लहरे म दुरुस्तै छु। ठुल्दाइ "बिन दिएअर डन द्याट"। हर्के ले रिट्ठे लाई स्लम डग देखाउन लान ला हो ? रिट्ठे यतै छु अचेल धान काट्ने बेला भई राछ क्या तेसैले अली ब्यस्त छु। चिप्ले उदास हुँदै कता लाओ फेरी। घर जान नि अझै एक घण्टा बाँकी छ,एक सल्काउन जाम दाई।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 03-05-09 2:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म्;म; को पहाड बनाइदिन्छु' म्;म; को ओईरो लाइदिन्छु भन न लहरे,तिमी नि के भा,दिमाख म्;म; ले भरिया जस्तो छ्।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-05-09 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार गरेँ है सबैलाई। मामा दर्शन! लौ न के हो त्यो म: म: को खोला भनेको? तेस्को अचारको चाइ खोला होला बरु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-05-09 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको दोस्रो तारेमाम सबैलाई। बिष्टे, आफ्नो त अझै २ घण्टा बाँकी छ। अनि तान्न फेरि थाल्यौ कि के हो? बाउचाको गिदी ममले भरिएको हो, कुरो ठीक गर्यौ। त्यो त केही थिएन, तर अपशोचको कुरा बासी त्यो पनि wrapper मा बनाएको पर्यो।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-05-09 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भएको यस्तो लौ न! आउन पाएको छैन बौचा गर्ने। पख तिमीलाई मेरो मामा खोइ? उहाँ नै एक्जना हुनुहुन्छ आफ्नो भन्ने। माइला दाई कता हो कता। सानु गईहाल्नु भयो अरु त चिया लेराइदियो भने चै खुशी हुने नत्र देखे पनि नदेखेको जस्तो गर्ने। छुच्चो गाउँलेहरु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आउन पाछैन जिस्काउने मलाई अनी पख र मलाई ' किन पख मलाई के गरे मैले निहुँ खोज्ने आफु अनी ल के छ टुपु सञ्चै होइन त - कता बेपत्ता ठीक भन्यौ दिपिका गाउले हरु छुच्चा नै हो
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-05-09 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साथीलाई नजिस्काए कस्लाई जिस्काउने त बौचा? मार्दैनन मलाई त्यत्तिकै अरुलाई जिस्काउन गयो भने टुपु होइन हो दिपु होला बरु। कती झुक्किने नि तिमी चै मेरो नाम मा खोज्या छैन मैले निहु घिउ केही पनि
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-09 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन हैन दिपिका, छुच्चा त हैन है, कोइ कोइ होलान, सब हैनन्। म त उता अर्को गाममा एस्सो पुगेर आको। चिया ल्याउँदा मात्रै खुशी हुनी भन्न चाँही पायिन्न है। के छ त नया-नौलो? ठुल्दाइ कता गए? हाल्छु भन्दै बेपत्ता छन। सोचमा अघी देखी रिफ्रेश गर्दै बसिरछु म
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साथी सँग नरिसाएर अरु सँग रिसायो भने मार्दैनन् मलाई - अरु सँग त के रिसाइ भो र - साथी भएर त धक्कु लाको नि अरुले दिपु भनेपनी म चाँही टुपु भनेर बोलाउने - साथी भएर त नाम बिगारी बिगारी बोलाको - अरुलाई त बालै दिन्न थे खै कुरा बुझ्या
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-05-09 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो दीपूको पनि दर्शन पाइयो आज त, अचम्मै भयो नि गाँठे। अनि हामीलाई चाँही पराइ ठानिदिने भनेको? आफ्नै ठानेर एक कप चिया खुवाउ न त्यो हात्तीसूँढे भाँडोबाट खन्याएर।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-05-09 3:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बौचा म चै गएँ अब तिम्रो कुरा बुझ्नु पर्यो बसेर। पछी बुझे पछी आउछु है पुरे के छ? मैले अर्को धागोमा लेखेको पनि पढेँ। त्यो नेतालाई सम्झ्यो भने त टाउकोमै बजाइदिउँ जस्तो हुन्छ तर भनेको छै उहाले पनि सम्झिनु हुन्छ रे, मैले पनि सम्झिन्छु चिप्लु, मैले भन्देकी मात्रै हो। त्यस्तो पक्षपाती त छैन है म हजुरलाई त्यो हात्तीसुढेँ कप त्यती मन परेको लौ न! दुई दर्जन किनेर लेराइदिन्छु हजुरको घरमा आउँदा ल म फेरी आउछु है त
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-05-09 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! कुनै दीर्घरोग लागेको रोगि जस्तो हालत भयो नारन मेरो। जसरि कुनै रोगि रोगले आक्रांत पारेपछि कुनै कुनै बेलामा पीडा कम हुँदा 'अब अलि ठिक भयो' भनेर खुसि हुन्छ र आफू निरोगी भएको अनुभव गर्छ र लगत्तै फेरि व्यथा बढेर ओछ्यानमै पुग्छ-- ठिक त्यस्तै म बुडोको पुर्पुरोमा पनि बेफुर्सदीले यस्तै लेख्या छ। यसो.."लौ अब त फुर्सद भयो गाँठे" भनेर साझामा कुरो गर्न छिर्यो, फेरि उस्तै व्यस्तताले पेल्छ। नारन्!!!
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 03-05-09 3:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो मेरो माइला दाई आउनु भएछ "लौ अब त फुर्सद भयो गाँठे" भनेर साझामा कुरो गर्न छिर्यो, फेरि उस्तै व्यस्तताले पेल्छ। नारन्!!!" मेरै कुरो लेख्नु भएको जस्तो लाग्यो
|
|