[VIEWED 246452
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-25-09 12:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४१ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-09 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हो र बिस्टे, हेत्तेरिका कस्तो चान्स गुम्यो नि यार ! अब अर्को पाला है त? बौचा भोजन ज्युनार गर्नी समयमा तिमीले म:म को तस्बिर चौतारीको धागो मा टासेर हामीलाई लोभ्याउन खोजेको हो? तिम्रो त्यो बासी म:म ले कोइ पनि लोभिने वाला छैन ! हामी त आँफैले घर बाट ल्याको फरर परेको भात, घिउ हालेर झानेको कालो दाल, खसीको कबाब, आलु केराउको तरकारी, आलु को पिरो ट्वाक्क परेको अचार अनी एक ग्लास पानी खान्छम ! बुझेउ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 11:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-09 12:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमीले भनेका सारा देव छोएर म किरिया खान कहाँ सक्छु र यदी मान्छौ भने म तिम्रै देव भनेर म त खाइ दिन्छु कसम आँफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर........... तारालाई साँची राखेर बाचानै कहिले खाएथे पानीमा औंला चोपेर सनधिनै कहिले गरेथे अनी बाध्यताको के कुरा पाप धर्मको के कुरा विश्वास गर भन्छौ भने अबिश्वासनै कहिले गरेथे रातभरी तिमी रोइदिदा रोएथे म केही बेर केही बेर तिमी हाँसी दिदा हाँसेथे म धेरै बेर अनी पौरुसताको के कुरा चौडा छातीको के कुरा सुखमा हाँस भन्छौ भने दु:खमा कहिले रोएथे तिमीले भनेका सारा देव छोएर...........
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 03-05-09 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
झरेको पात झैं भयो उजाड मेरो जिन्दगी निभेको दीप झैं भयो उदास मेरो जिन्दगी चुरा फुटे सारी भयो चराहरु उडिगए हजार कोपिलाहरु नमुस्कुराउँदै झरे उठेको बस्ती झैं भयो प्रवास् मेरो जिन्दगी निभेको दीप झैं भयो उदास मेरो जिन्दगी बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो हजार पात पातमा निषादको कथा जम्यो अँधेरी रात झैं भयो बिषाद मेरो जिन्दगी निभेको दीप झैं भयो उदास मेरो जिन्दगी जलिरहेछ लाश भित्र भित्र कहिँ छातीमा टुटेफुटेको स्वप्न झैं अंगार मात्र साथमा जीवन ??? सरी भयो ?? मेरो जिन्दगी निभेको दीप झैं भयो उदास मेरो जिन्दगी
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-09 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau riththe jaane haina ta ghumna sahar..........
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-09 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा आज का बाट हर्के को तबियत खुस भएछ ! नेता हरुलाई खुब बोक्द रैछ रे पो धेरै पैसा कमाएर चौपट ! मलाई नि त्याहा ठमेल सम्म पुर्याइदेउ न बा ! फेरी सोर्ह खुट्टे को उकालो आउने बेलामा चाँही भन्नु है म ओर्लिन्छु
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 03-05-09 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीको समस्त गाम्लेहरुलाई जदौ,नमस्ते,तारेमाम अनी हाइ न हेल्लो।। पेज नो दस देखी पेज नो बिस सम्मको सबै गाम्लेहरुलाई पनि स्वस्ति गरे है।। चौतारीमा के के भइसकेछ आफुलाई अत्तो पत्तो मरु,अती नै बिजी भइयो हउ, अनी हामी सबै जना सञ्चै।।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-05-09 12:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आजै एत्रो परीकार हालेर मुन्टेछन। खान मन लागेर चौपट, अली अली गरी रख्दा हुन्थेनन्। आजैको दिन पाए, असत्ती काइंको सुर्जे तिमी त लास्टै बेपत्ता पो भयौ त बै, हाम्ले त अपहरणमा पर्यौ कि भन्थान्या बै। जे भे नि आयौ, खुशी लाग्यो, अनी व्हाटस अप?
Last edited: 05-Mar-09 12:37 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-09 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ हो सुरे ! धेरै दिन पछी आएउ चौतारी तिर ! जोताइ सक्यो त अब? अनी के छ गाउ ठाउँ तिर को खबर सुनाउ अब ! पुरे, त्यो लहरे ले ल्याको सबै बासी हो, न खाउ है त्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-09 12:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। भ्याइ नभ्याइ भन्दा नि बिस्टे, नभ्याइ भ्याइ भाईराख्या छ। सुत्केरी हुनेको न त घर तिर को सम्बन्ध छ न माइती को। तै पनि यस्तै। सबै लाई भात खुवाइ, घिउ, चाकु, चुं ला भात, ज्वानोको झोल एउटा बडेमान को खोल मा हालेर पठाइवरि आएको। बौचा ले ठुलदाई को म: म: टाँसेर कपी राइट को उलंघन् गरेकोमा घोर आपत्ति छ। डेजर्ट भनेर खाने कुरो पो हाल्दो रहेछ लहरे ले बाइ। डेजर्ट भन्या त मरुभूमी होइन र भन्या ? सुर्जे कता गयाब नि ? चिप्ले, रिट्ठे, मुटु मात्र हल्लिने गीत भए त च्याप्प समाएर राख्थें। मुटु भित्रको मन समेत हल्लियो पो। के ले सम्हाल्ने हो?
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 03-05-09 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो झक्कास छ पुरे के खाएर अपहरनमा पर्नु,तर अली बिजी भइयो क्या,सुबह से लेके साम तक भनेको जस्तो, दरो पेलियो,चौतारी आम्न त के चियाउन सुद्ध हम्मे हम्मे पर्दो रइछ कहिले काही,एसो राती राती हल्ला गर्न मन नलागेको हैन तर फेरी सब गाम्लेहरुको निन्द्रा भङ भएर बेड बाटै चिचयाउलान भनेर नि,अनी लहरे कहिले बनायौ तेत्रो खाना बाप रे बाफ,हिजो राती देखी नै प्रेप सुरु गरेको जस्तो छ नि,आज को बफे चै चौतारी मै होला जस्तो छ कि कसो।। रिट्ठे सेठ गाम ठाम को बेस नै छ,बर्गाछी मा पानी को प्रोबलेमले पुरै ठाउँ नै जलमग्न छ भने तीन टोलिया तिर चै तार फ्युज भएर पुरै क्षेत्र नै आन्धकार छ,सनसारी माइ स्थानमा भक्त जन हरु को ठुलै हुल देखिन्छ भने पोखरिया तिर चै नयाँ बाटो बनाउने प्रोजेक्ट भर्करै सुरु भएको छ ।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पातकिहरुको हालचाल के छ खान खायौ त - कस्तो लाग्यो म: म: मा ठुल्दाइ को नाम लेख्या छ र कपिराइट भन्न
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो त ठिकै छ पातकीहरुको त थाहा छैन बौचा ! ठुल्दाइ, उता जन आन्दोलन नचर्काएर किन यता नि? चिप्ले ब्रो गीत गुनगुनाएर कता गायब फेरी? बिस्टे कता लाग्या हो फेरी?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिमी मुलाको ठीक भएर के गर्ने रिट्ठे - अब कसै कसै ले तिमीलाई अंकल नभन भन्या छ मलाई अनी साची जन आन्दोलन को बेला हाइ स्कुल मा हो त - आफु त प्राइमरी स्कुल मा थियो क्यारे भनेपछी साची कै अंकल त परेन नि है - कि काका भनेर बोलाउँ चिप्ले किन सुस्त बिस्टे छैन दुरुस्त ठुल्दाइ किन बिजी आफुलाई के को खोजिनिती
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-05-09 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबही जनको हमी सलाम करेछु हँ। रिठे भईया आरामे हुनुहुन्छ? सैरियल बाबु हम्रो जमाइ बन्नेको खोँज्नु भएछ भन्ने हमी सुनेछु। के उ बात सही छ? उ सला जो ममवाको फोँटु राख्नु भएछ, उ देइख्के हम्रो मुहमे ससुरी गंगा बहदे छ। खेँ खेँ खेँ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-05-09 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वोहो जेठान लोङ टाईम नो सी - व्हेर हाब यू बीन - अनी के छ त - भाउजुलाई सञ्चै - गाठँ मा आरामै हुन त हुने हो हुन पायो भने त त्यस्तो म: म: चा को खोला बगाइदिन्छु हेखँ हेखँ हेखँ
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-05-09 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हमी आएछु त के सब्भे आदमी रफु चक्कर हुनु भएछ। लाग्दे छ कि हमी बहुते बास मारेछु। कि कर्ने ठन्डी छ, अस्नान कर्न हिम्मते हुदेन। खेँ खेँ खेँ
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-05-09 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वो बौचा, त्यो म: म: चा को खोला चै कसरी बगाउने नि? तिम्रो गिदीमा झिर ले घोच्न पर्यो जस्तो छ।
|
|