[VIEWED 202892
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--- चौतारी - १०८ ---
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
चौतारीको चियर्स
चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क गज्जबका गफ गरियो तास खेलियो टक्क निकै चाँडो समय बित्यो सबै परे छक्क
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-08 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'ओ पर्बते दाई कस्तो कुइनोले ठेल्दै हिंडेको भन्या। '
हिहि हि हर्कबादुर दाइ क्या मज्जाले दोष लाउनु भाको पर्बत लाई?
पर्बत सन्चै ?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 12:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरि शरणम् पर्भू, राम शरणम्!
लु सप्पैलाइ नमस्ते!
बिर्खे बुडा नेपालबाट ब्या गरेर आ'कोमा फेरी बधाइ!
ठूली, मास्टर्नी दिदी, राहुलदाइ, यौटा नेपाली, नेउचे, बिस्टे, हर्के दाइ, रिट्ठे, भौते, सुधे, नेत्रे, चेली, पर्वते सबैलाइ जदौ!
सुधेलाइ स्वागतम् चौतारीमा!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-26-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिम्रो त्यो कोठी ले गरेर चिनेको नि,ज्यान हेर्ने हो भने त काँ ठम्म्यौनु, त्यो फुचची सुधा भन्नु नि, सिगन चुहौदै हिन्थ्यो बा ५-७ बर्ष अघी। साइला दाई लाई तम्बखु खान दिनु भएन,अनी घरतिर सप्पै आरामै। कस्ले कुटेर खेदे नि तिमी लाई उहिल्ये??
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो चित्रे कती मत्तेको बाबै, सुधे भन्दो र'छ मलाई
घर तिर जम्मै लाई सञ्चै छ बिस्ते दाई
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-26-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लड्यो कि क्याहो हर्के भाई त , मलाई पनि पछाडि बाट धकेलेर हो के कती मात्तिएका हुन? हाम्रा कुख्यात गाम्ले हरु खै? लौ नयाँ गाम्ले लाई स्वागत अनी क्रान्तिकारी अभिबादन है
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो हर्कबादुर दाई मछै आज मकै छर्ने बेला भ'र पारि पाखाँआ काम छर्दै पो छु त म हात धोएर आइ हाल्छु ल अनिखेरि गुड अरुम्ला हिहिहि ( मनमनै : बिचरा हर्कबादुर दाइको गुड अर्ने रहर पुरा नहुने भओ -- माफ पाम मलाई कहिले काहि रमाइलो अर्न निकै मनपर्च के )
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-26-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-26-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त हिजै भन्दै थिए चौतारी परिवार थपिदैछ, अरु बेला भन्दा २-४ बोरा चामल, गहु, दाल, आलु बढी ल्या'र राखिरहनु भनेर ! लु अब सुधा जी लाई के खान दिने होला, हर्के ले बनाको ढिडो बाँकी होला अझै? तेइ ढिडो र मकै खान देओ सुधा जी लाई ! ल मैले नि स्वागत गरे है सुधा जी !
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-26-08 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे! नरिसाउनुस् न सुधा जी!
बाइ द वे, तपाइ रिसाउँदा त झन् राम्री देखिनुहुँदो रेछ!
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त नयाँ परे, सप्पै को नाउ थाहा छैन, पर्बत्या को नाउ तेइ हो, हो भने धन्यवाद फर्काए
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त नयाँ परे, सप्पै को नाउ थाहा छैन, पर्बत्या को नाउ तेइ हो, हो भने धन्यवाद फर्काए
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-26-08 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु जानु पर्ने भो म चै। जानु भन्दा अगाडि एउटा गीत प्रतिछ्या गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुर्याउछ कहिले हसाउछ कहिले रुवौछ आसु र हाशुको सँगम पनी गरौछ।। बहन्छन कती खोला हरु फर्किने आशा लिएर झस्कन्छन कती प्रेमी हरु धोका होकी भनेर धोका होकी भनेर प्रतिछ्या गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुर्याउछ कहिले हसाउछ कहिले रुवौछ आसु र हाशुको सँगम पनी गरौछ।।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-26-08 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यि हाम्री सुधालाई सप्पै मिलेर किन त्यस्तो इल्ली बिल्ली पार्या हँ?
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे मलाई त हजुरबाले मेरा साथीहरु चन त्यो गाउमा मिठो खान दिन्चन भनेर पठाउनु भाको, त्यो ढिडो नै खाने हो त तिमीहरु
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-08 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आहा चित्रे भाइ तिमी झन क्या राम्रो लन्ठु देखिदो रे'छ नि त
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-26-08 1:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर एक्छिन एसो तलतिर के गा'थे हुल जम्मा भएर हल्लाखल्ला गर्न थालिसकेछन ठेलम्ठेल गर्न थालिसकेछन ।
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-26-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे के छ? चित्रे बल्ल फुर्सत? सुधे भनेर चित्त दुखे जस्तो छ के भन्ने खै? सुधी भनौ सुड्डी सुन्ने होला, सुधु भनौ मेरो आफ्नो मान्छे बाहेक अरुलाई भन्ने अधिकार छैन भन्ने होला मैले त 'ह्यान्ड्स अप'
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही ह नेत्रे दाई, सप्पै ले उल्ली र बिल्ली बनाए हो मलाई, फर्किनु परो आफ्नै गाउ, त्यो चित्रे ले त स्वागत नै सुधे भनेर गर्यो बाबै
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-26-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे सुधा लाई इल्लि बिल्लि पार्दा norton रोएको? !!
शुधा तिमि के खाने त भुटेको मकै । म सअ छ नितिमीलाइ मनपर्ने भए
|
|
|
sursudha
Please log in to subscribe to sursudha's postings.
Posted on 03-26-08 1:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्बते दाई सुधा भने हुन्छ
|
|