[VIEWED 252780
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-21-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पून्ते दा खित् खित् खित् रित्थे खै खै एुता लोला देउ त पून्ते दाइको तालुमा एुता लोलाले नहानि भएन। हप्पि होलि पून्ते दा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-21-08 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होली समाचार्
ठुली को झोला भरी छ लोला ठुली को छेउ न हिंड्नु होला,
हर्के कर्के नजर लगाउदै भाङ किन्न भनेर गाको दाङ जाने बस चढेको।
रिट्ठे लोट्टा लिएर घोट्टा हान्न गएको।
चित्रे रंग किन्न गएको साहुनी देखी दङ परेको।
भउते, होली भन्दै आफ्नो नि कस्तो होली -सोच्दै गम खाँदै कम् खोक्दै।
लहरे को हिजै होली, आज होइन भोली भन्दै सुतिराख्या।
बाँकी समाचार पछी।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-21-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Spring happy holi यो भाउते दाइ कता मरेच। भाउतीएीएीएी दाअाअाअाअाअाअाअा पून्ते दाइलाइ समात्नु समात्नु रङ दल्दिम।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-21-08 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ बिर्खे दाइ कोथामा लुकेर बस्न पाइन। लु झत्तै भाउजुलाइ लेर होलि खेल्न अौने होइन भने फेरि नभएको दात सात झार्दिम्ला नि ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 9:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टे दाई को तालु नि समातेर समात्न सकिन्छ र ठुलि ? पुन्टे दाई लाई समात्न सक्नु भन्या त उड्दै गरेको प्लेन रोक्नु सरह हो ! जोइ पोइ अहिले भरै आउँलान नि त होली खेल्न भनेर हा हा हा ठुल्दाइ को समाचार अच्छा छ !
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 03-21-08 9:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते -जदौ, तारेमाम-सलाम सबैलाई ! होली को शुभकामना ! गूड् फ्राइडे को शुभकामना ! इस्टर को शुभकामना ! जन्म दिन को शुभकामना ! (ठुली लाई मात्र) होली को रङ जस्तै हामी सबै को जीवन रङिन होस् !
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-21-08 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ होली खेल्न हिंडम् गाम्ले होऽऽऽऽ!
ओ पून्टे दाइ, म तपाइको तालु सेकाइदिन्छु बेलुनले!
बिर्खे दाइ, निस्कनुस् ल चाँडो कोठाबाट!
रिट्ठे पिट्ठे, राहुलदाइ, नेत्रे, नारने, बिस्टे, कुम्लेदाइ होसियार!
ठूली, तिम्लाइ आकाशे नीलो रंग लाइदिन्छु म!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-21-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् के हुँदै छ गाम्लेहो हप्पी होली है, आज होली खेल भनेर हाम्लाई हाल्फ छुट्टी, वेदर उप्डेट: हिउँ परेर बबाल छ, ५-८ इन्च हुन्छ रे। तेही हुनाले दुइतै साहु बुढा हरु छैन: लोङ वीकेन्द मनाउने रे भनेर आएन, आफुलाई काम दिएर दुबै ताप: एस्तो पनि हो, बिजी भएर ब्यस्त भइयो। एस्तो चिसो मा, हिउँ परेको बेलामा म त पानी पनि नछुने। अली पछी घरमा गएर तातो पानीले शावोरमा बसी, आँफैले आफुलाई पानीले छ्याप्ने अनी होली मनाउने,
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 03-21-08 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यहाँ त कस्तो रमाइलो। होली को शुभकामना!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-21-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम,
भो रंगिन जीवन अब त ब्लाक एण्ड ह्वाइट नै ठीक छ, ह्विस्की सिस्की के पिउनु मित्र बड लाइट नै ठीक छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होलीको सन्देश: कती खेलियो कती झेलियो होली पनि होस गरेर पिऔ साथी हो, आज मात्र हैन, जिउनु छ भोली पनि
|
|
|
marconi
Please log in to subscribe to marconi's postings.
Posted on 03-21-08 9:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो गुड फ्राइडे लाई किन गुड भनेको रे छ? जिजस क्राईष्ट मरेको दिन हैन र यो?
|
|
|
marconi
Please log in to subscribe to marconi's postings.
Posted on 03-21-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तर भाङ खानुको मजामा नै छ जे भने पनि होलीको मजा त। सानोमा ठिटीहरुलाई लोला हान्दा रमाईलो लाग्थ्यो, समय बदलिएर पछि भाङमा घडिको सुइ अड्कियो। अब त केबल सम्झना मात्र बाँकी भो, के गर्नि होला गाम्ले हो? ठूल्दाईले नै भन्नु पर्यो ल!!!
|
|
|
marconi
Please log in to subscribe to marconi's postings.
Posted on 03-21-08 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो अम्रिकामा भाङ पाइन्छ? पाइन्छ भने के होला त्यसको नाम? छिमेकी काले दाईहरु सित मगाउनु पर्यो नत्र!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-21-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे तिम्ले मलै निलो रङ दल्द्यो भने म तिम्लै मोतरको कालो मबिल दल्दिन्चु ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-21-08 10:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भर्खरै प्राप्त समाचार अनुसार बिर्खे जिम्माल जिम्मालनिका साथ म्यानहटनको सडक नाप्दै नाच्दै छन रे। ( टेलिफोन वार्ता मा आधाररित)
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-21-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lau holi hai.. jagiraa saraaaraaa.. ek chhin hai..
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-21-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मोतरको कालो मोबिल दल्दिने रे! लौन म त्यसै त कालो मान्छे, झन् कालो मोबिल दल्दा त आँखा र दाँत मात्र देखिने होला!
लु यो ठूलीलाइ चैं छोड्नुहुन्न आज! होली हेऽऽऽऽऽ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-21-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जोगिरा सररर हर्के फरर बुरा नामानो होली हे
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-21-08 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु यो ठूलीलाइ चैं छोड्नुहुन्न आज! होली हेऽऽऽऽऽ harke daaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
|
|