[VIEWED 213842
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-02-07 7:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी - ६६ नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम - -चौतारी - भाग ६६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। ********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo- rays, all on the stage of Chautari of Sajhaland. .गोताएँदाइकोब्लग * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त दीप ज्योको धमाकादार कविता आफ्नो पर्खाल उठाई सके पछी अरुको पर्खाल भत्काई सके पछी सीमा अब तोकेर के नतोकेर के? अरुको हाटमा आफैंलाई बेचे पछी आफ्नो हाटमा अरुलाई किने पछी हिसाब अब गरेर के नगरेर के? आफु निर्दोष र मरेका दोषि भनी सके पछी अरुलाई मारेर आफु बाँचि सके पछी मलामी अब गएर के नगएर के? तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ। |
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-03-07 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, गाम्लेहरु के छ ताअाअाअाअाअाअाअा? ठुली चिया खयौ? मेल नि पाएं। दुर्गेमाता दर्शन् गरें। उता ब्याकुल माइला को राष्ट्र गान सुनेर आएको यता बिर्खे माइलाको राष्ट्रिय गन्थन। संयोग भनेको यस्तो क्या। रिठ्ठे, ग्वांचे, गोताएं जो छन् सबैलाई अनि जो छैनन् तिनलाई पनि शुक्रबारे पहिलो तारेमाम्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-03-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मदनवालाई मित्तो मैसेज, हामि बिर्खेन्द्र सरकारलाई गालि गरेको मैसेज???
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-03-07 9:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाई सलामवालेखुम गरे है त ट्याक्र्याक्क । हो बिर्खे दाई पुन्टे दाईको गाम र हाम्रो गाम एउटै हो र ? कहाँ परेछ हाउरो पुन्टे दाई को गाउ कुन्नी?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-03-07 9:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नयाँ ओक्रे गाममा गर बच्चा बच्चालाई श्री बडाभारदार पुन्टेन्द्र कहाँ राज होइबक्सन्छ? भनेर सोध्यो भने पिटि पिटि त्यहिँ लगिदिन्छ! वहाँ त्यतातिर राज हुन थालेको पनि गोडा एक बिस चानचुन बर्ख भओ क्यार!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-03-07 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो ठुल्दाई तारेमाम्! देखेनछु माफ पाम, बिस्तारै गफ गर्दै जाम, तारेमाम,।
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 08-03-07 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सम्पुर्न् चोतारिबासिलाई हमि नमस्ते करेछु! सुक्रबारके दिन् बहुत धुप लागेछ अकासमे। हमिलाई तराईके याद दिलाएछ। जे राम जि कि। :)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-03-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाअह्हाअहा! बिर्खे दादु lol, नयाँ ओक्रे गाममा गर बच्चा बच्चालाई श्री बडाभारदार पुन्टेन्द्र कहाँ राज होइबक्सन्छ? भनेर सोध्यो भने पिटि पिटि त्यहिँ लगिदिन्छ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-03-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि काम मै काम गरे जस्तो त हो नि । चिया त खाए ठुलि। सिया भनेको के हो ठुलि? बिर्खे दाई अब ओख्रे तिर गको बेला म पसुम्ला पुन्टे दाई को गाउ
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 08-03-07 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैले भन्थे मायालु फुल भै आँखामा फुल्छु कर्मैले हजुर आँसुमा म भुले म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु कुन मनले हजुर गीतमा म भुले सुन्दछु मेरो यै धर्ति भित्र आफ्नै छ रगत पाउदिन तर कोइ पनि आफ्नो बेग्लै छ जगत
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-03-07 9:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुर्व ३ नम्बर ओख्रे हैन्त बिर्खे दाई?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-03-07 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन मेरो एत्रो हिमत छैन बिर्खे दा। हजुरलाई गाली गरेर मेसेज छोड्ने। यो बिर्खे दा ले कत्रो ठुलो आरोप लगाको मलाई क्वी क्वी क्वी रित्थे सिया भनेको चिया को गल फ्रेन्द हो। कुम्ले दादु दर्शन गरे है।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-03-07 9:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल बिर्खे दादु रे! दुर्गे माताले लेख्नुभ'को अरुणा लामाको गितमा म पहिला धेरै पटक अर्को गित संग झुक्किन्थेँ। कुन बेला टेक्यौ मनको संघार थाहा नै पाइन सुस्तरी बढ्यो मुटुको धडकन रोक्न नै सकिन
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-03-07 9:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन मेरो एत्रो हिमत छैन बिर्खे दा। हजुरलाई गाली गरेर मेसेज छोड्ने। यो बिर्खे दा ले कत्रो ठुलो आरोप लगाको मलाई क्वी क्वी क्वी रित्थे सिया भनेको चिया को गल फ्रेन्द हो। कुम्ले दादु दर्शन गरे है।
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 08-03-07 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि के छ हालखबर फुन गरुम्ला भनेको खोइ के नभ्याको कि के हो के ? ममिलाइ कस्तो छ??? मेरो दर्शन भनिदेउ है
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-03-07 9:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओखलढुङ्गा, खोटाङ, हलेसि महादेव तिरको कुरा अरेओ हैन रिट्ठे! मैले यतै उत्तर अमेरिकाको पुर्व नयाँ ओक्रे (NY) तिरको कुरा अरेको, पुर्व ३ कसरि भनेको मैले त बुझिन त गाँठे??
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 08-03-07 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बा ले लेख्नुभाको गीत त मैले सुनेको छुइन हो कहिलेइ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-03-07 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्यारी बुइनीको दादु, मेरो नि दादु। मखुला, ठुली?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 08-03-07 9:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुर्गे दि मलाई सञ्चै छ। हजुर र भुरा भुरी हरुलाई नि।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-03-07 9:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो अरुणा लामाको गित लेखेको हैन मैले, अरुनै कसैले गाएको हो गायिका याद भएन अहिले! सुनिन्छ दुर्गे माता सुनिन्छ, बुडेसकाल लाउदा सम्म एउडै गित बाँकि हुन्न!
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 08-03-07 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सन्चै छ ठुलि मलाइ पनि भुराभुरिहरुलाइ पनि आज बेलुकि मिल्यो भने यसो फुनमा बात गरुम्ला है
|
|