[VIEWED 219093
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 04-28-08 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी ११२ मा यहाँलाई स्वागत छ!
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!
**********************************************************************
*********************************************************************************************
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन् पुन्टे भन्दा दस गुना टाठा छन्! पुन्टे दाईले भेटघाटलाई भनेर जोडे पैसा डबल आवर हानेर!!
ठुल्नानिको त्यो तोते बोलिले हान्यो सबलाई सिसाको गोलिले! तितौरीको त्यो मिठो हाँसोमा आफु भागिन, पारि सब्लाई पासोमा!!
भाउते भाँडको त्यो बिघ्न इस्टाइल बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल! सोझो कुम्ले साह्रै नै लरक्क बिहे गरि बस्यो है गजक्क!!
हरि भान्जो मजाले बात मार्छ कि त घरमा कि काममा मस्त छ! सान्नानिको झन सानि नानि छ कुरा बुझ्ने मजाको बानि छ!!
Last edited: 02-May-08 11:22 AM
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-05-08 9:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Deep ज्यू, बोर्डीङ्ग सेकेण्डरी इस्कुल कि सेकेण्डरी बोर्डीङ्ग इस्कुल?? हजुरको त धरान तिरको कथा नि सुन्न मनलाग्यो !!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 05-05-08 9:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आम्मामामा दीप ब्रो, गणेश अनि शिबमा सिनेमा हेरेको मात्र हैन कि, अन्त बुढासुब्बा देखि सेउतिको बगर हुँदि के के गरेको सब थाहा छ हौ मलाई त! अनि माथि भेडेटारमा उक्लिवरि बङ्गुरको सेकुवा खाइवरी तल लेउतिको कालो पैरो हुँदै तमोरको पुलमा पुगेर सेन्टिफ्ल्याट भएको बिर्सिदेको सोम???
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-05-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धरानको बुढासुब्बा त हामीपनी गा छौ नि हौ। सप्पैलाई सोमबारे सलाम छन्त हौ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 05-05-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै चेली के हो -- सेकेण्डरी बोर्डीङ्ग हो कि बोर्डीङ्ग सेकेण्डरी हो हेरी त्यो इस्कुलको नाम आफुलाई यकिन छैन। आफुले पढ्या हैन। मैले त महेन्द्र भवनमा पढ्या जस्तो लाग्छ। के गर्नु बासै सानो गौचर तिर आफ्नो त आईतबार देखी शुक्रबार सम्म ब्यान बेलुकै। अनि शनिबार चै घर घर तिर।
त्यो भानु चोकबाट उकालो लागेर छाता चोकाँ पुग्यो हैन अनि नास्ता बजायो हो अन्त फेरी लागो उकालो -- त्यसै क्रममा सुश्री अचार्जको घर पनि पुगिन्थ्यो। त्याँ माथि दुरसंचार तिर बाट एउटा ट्याम्पुमा हुरुरु आईयो कि एकपटक अन्त ट्याम्पु त स्टार्ट बन्द गरेरै आइपुग्दो रछ त तल भानुचोक सम्म -- प्याटोलको दामी बचत हुँदो रछ नी -- ए अनि छाताचोकले सम्झेँ --त्याँ बैंक थ्यो नी --नेपाल बैक हो क्यारे -- त्याँ पनि भ्वाक्कै भेट भो नी सुश्री अचार्ज सँग -- तर श्री अचार्ज पनि रछन अन्त सेन्टी भैगो नी --
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-05-08 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दाई मैले दाइलाई मारेको छैन ops माया छुट्टीएछ। अनी दा के छ त हजुर हाल खबर। कुम्ले दा क्या दामी दिने के। रित्थे के छ? दीप ज्युउुउुउुउुउुउुउुउुउुउुउुउुउुउु
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-05-08 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त महेन्द्र भवनमा पढ्या जस्तो लाग्छ तपाईं दिप कि दिपा ? ल महेन्द्र भवनका गुरुआमाहरुको नाम भन्नुस् त आउँछ भने ???
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 05-05-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली, महेन्द्र भवन भित्र त किन छिर्न दिन्थे र प्यारका दुश्मनहरुले -- फेरी गुरुबा गुरुमाहरु प्रति आफुलाई आकर्षण नाई -- आफु त शिष्याहरुको भक्त परियो।
ब्यान पनि सुन्दरीहरुलाई महेन्द्र भवनको त्यो दखिन फर्केको बडेमानको कालो ढोका सम्म पुर्यायो, अनि भरे स्कुल छुटे पछि पनि कहाँ देखि भ्याईन्छ त्यही देखि तिनै शिष्याहरुको सौन्दर्य छाँयामा बाटो काटिन्थ्यो। ति साबुदाने जामा र भोटोमा सजिएकाहरुले यो मन माथि कम्ता रजाईँ गरेनन।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 05-05-08 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुली,
भेलकम है भेलकम् (देशी अस्टाईलमा)।
Last edited: 05-May-08 10:20 AM
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 05-05-08 10:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 05-05-08 10:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन हसुर्ने बेला भयो र भन्या? काँ गये सप्पै पातकीहरु?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-05-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भेलकम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-05-08 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
थुल्ननि के छ खबर? मेरो त ठिक्-ठाक ! अनी हिजो निक्कै याद गरेउ हाम्ले ! नेत्रे जदौ, हसुर्नी ट्याम भा' छैन र भन्या? ऐया भोक लाग्यो किन सम्झ्या होला चेली, दीप ब्रो मा पनि जदौ !
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-05-08 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे हिजो मलाई हिक्क हिक्क त आएन।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-05-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ , सब गाम्ले हरुलाई धिलाई भएपनी यो टङ्के को हार्दिक नमस्कार ,तारेमाम अनी जदौ । यसपाली चाँही आमाको मुख अम्रिकामा नै हेरिन्छ । ठ्यकै सात बर्ख लागेछ आमाको मुख नहेरेको पनि ।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 05-05-08 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो कस्तो भिड भाको। हाम्ले त एक् अर्को चौतारी मित्रसङ साक्षात्कार हुने मौका नि पायौं। क्या नाम डिस्टप गरि सलुट नि गरेम। पून्ते दाइ को दोहोरि अनि नाच नि हेरेम। एक् किलिन्दर नि किनेम। ओ हो कत्ति धेरै काम गरिएछ यो विकेन्डमा त।
ल सबैलाइ नमस्कार गरें है सबैलाइ। भरे तिर भेटुंला।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-05-08 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब को हसुर्ने ट्याम भएछ कि के हो । आफ्नु पनि भरखरै हसुर्ने काम सकियो ।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 05-05-08 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुम्ले को लेखाइ राम्रो लाग्यो ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 05-08-08 7:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oieeeeee kumbhakarnakaa chelaaharu utta utta ghaam lagisakyo.
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 05-08-08 8:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलु, कता यता आ' आज? निन्द्रै मा बिउँझीएउ कि कसो?
|
|
|
sahayog
Please log in to subscribe to sahayog's postings.
Posted on 05-09-08 5:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब्बै chautari म्एमेबेरs लाई मेरो तर्फ बाट ठुलो हाइ!!
|
|