[VIEWED 219921
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्डको नमस्ते सबैलाई म न भा' मौका पारेर हाजिर जवाफाँ गर्नु गरेछन धादली पातकीहरुले सेतो हात्तीको देश 'थाइल्यान्ड' भनेर बच्चै देखी घोक्दै आ'को हो
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या यो चित्रेले मेरो दिमाग परिवर्तन गरिदियो। दिमागमा संगा झल्झली थोयो, फाईनल जितोस भनेर कस्तो पछी लागेको। नडाललाई कस्तो दामी पाराले हाराको थियो, फेरी चित्रेले नाडल लेखेपछी संगा नै लेख्यो होला भनेर तेही शही गरेछु।
थाइल्यान्ड पनि तेस्ताइ भो।
चित्रेको लेखाइमा के छ, जादुगर हो कि के हो?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा! जासूस र ज्योतिष त थिएँ नै अब जादुगर नि बनाइदिन थालेछन् सुन्तलेले!
रिट्ठू पिट्ठू, काँ गा नि नखेली? घोट्टा पिएर झ्याप हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 12:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड्को जदौका साथै जय शम्भू।
एक छिन् के ठुलदाइ बेफुर्सदी भाको , एक से एक पण्डित ले एक से एक हाजिर जवाफ खेले छन। हाजिर जवाफको अनुभव त राख्नइ बिर्सेंको गाँठे।
कक्षा ५ देखी स्नातक त्यहाँ सम्म नेपाल मा अनुभव जम्मा बर्ष= १४ इन्जिन्यरिङ्ग पढ्दा को इलाहाबादी अनुभव बर्ष=४ कुल जम्मा =१८
मुख्य मुख्य पुरस्कार हरुको एक झलक
१ अन्तरमाध्यमिक हाजिर जवाफ-बिश्व निकेतन, प्रथम २ अन्तरक्याम्पस ,, ,, - अस्कल क्याम्पस, प्रथम ३ राष्ट्रब्यापी अन्तर्क्याम्पस ,, ,, - त्रि-चन्द्र क्याम्पस-, प्रथम
Last edited: 06-Mar-08 12:59 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 12:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ पाउनु र पिउनु घोट्टा? त्यो त गफ हान्द्या मात्र त हो सुन्तलेको नम्बरमा अब चाँही विश्वाश गरिदैन है, जे पि टि
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-06-08 1:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी आफु त लट्ठ परिचु । जय शम्भो, जय भउते बाबा !
:-)>
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 1:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल चित्रे एक्लै थियो र पो त JPT गरेको रिठ्ठे। तेती छिट्टै अबिश्वास नगरुम न यार।
अनी ठुल्दाइ नभएको मैका पारेर सुटुक्क खेलेकोको दाई, नत्र त हाम्रो के हबिगत हुने थियो। ल भोली चाँही म किताब अगाडि राखेर प्रश्न सोध्ने मुडमा छु।
|
|
|
Ishwor
Please log in to subscribe to Ishwor 's postings.
Posted on 03-06-08 1:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइले ऐलेसम्मुन सप्भन्दा ठुलो चौतारी पुरस्कार नै पा'रैन्छ के को टन्टन ! लु यस्पाली चैं आफ्नु रेजुमिमा यो पुनी थप न जितेर । मुइले जान्या सुटुक्क भन्दिम्ला बरु । आफु पनि राष्टिय पर्तियोगितामा भाग नलेनी कलेज हुँदा भाग लेको अली अली याद छ। भउते र म एउटै टोलिआँ थिएम । ३ टोलीको टाइ भो, लास्टाँ आ'र सप्पैलाई जितेर दुसरा भइयो क्या ।
;-)>
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 03-06-08 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जय शम्भो!!!
खोई चौतारीमा चिलिमको बेबस्था छैन? ठुल्दाई कता लाए?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाह इशोरे, त्यो भउते डाँका को संगत गरे सि यस्तै हो।
ठुलदाइ संग संगत गरे भे फस भन्दा घटी हुंदैनथ्यो। फस नहुने मा त भाग नै लिइन्न नि टन्टै साफ। सोध्यो भने रेस्ट चाहिएकोले भन्दे भैहाल्यो।
सुन्तले बदमासले टिरेन को ट्याम भएको बेला मा प्रश्न तेर्सायो। टिरेन छुट्यो कि जागिर टुट्यो। धर्म शंकटमा परेकोले जवाफ न लेखेको, न जितेको। नत्र चित्रे जासुस को हिम्मत? सेतो हात्तीको देश- लाओस रे, यस्ताले के खाओस ?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 03-06-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले बदमासले टिरेन को ट्याम भएको बेला मा प्रश्न तेर्सायो।
मैले त प्रश्न ठाडै राखेको थें त दाई। कसरी तेर्सिन पुगेछ।
लु इसोर जिको पनि कुरो बुझिदैछ। तो के जाती WRC को कुरा कि पुल्चोक को कुरा हो भौते गुरु संग संगै हाजिरी जवाफ गा भनेको?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-06-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब हाम्ले चौतारीमा तीन तीनवटा उपाधि पाइसकेम् - जासूस, ज्योतिष र जादूगर, राहुलदाइ चैं हिम्मतको कुरा गर्नुहुन्छ!
आफूलाइ उत्तर नआएर टिरेन र सिरेनको बहाना बनाको हाम्लाइ था' छैन र? जासूसी गरेर पत्ता लाइसकेम् हाम्ले!
(त्यसो त हाम्ले अन्तर्राष्ट्रीय प्रतियोगिता नि जित्याथेम् कुनै जमानामा!)
यो हरीलाइ चैं चिलीमकै पीर! 'अर्कालाइ अर्कै धन्दा, घर ज्वाइलाइ खानै धन्दा' भनेजस्तो!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 1:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
HARI
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुलि गर्ने बेला मनपरी अनी देख्ने बेलामा चाँही मात्र हरी?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ ठुलि को नि फुर्सद मिले छ। ठुलि न भएर चौतारी सुनसान थियो।
हरी चिलिम त हिजो राती नै सखाप नि । बेला न कुबेला बजी नयला भने जस्तो चिलिम नि जती बेला नि पाईन्छ कि क्या हो ?
चित्रे लाई निमानें, त्यसै २ इन्च मोटाइको चस्मा लगाएको होइन क्या।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे माफ् पाम् है
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-06-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-06-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे सिया गाइज गर्न पाको भए भै हाल्थ्यो नि। खै कति खेर घर जान पाउने हो कुन्नि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-06-08 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलनानीले ठुलदाइलाई बाल नि दिन छोड्यो, किन होला?
|
|