[VIEWED 289005
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-02-08 2:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२१ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
चलचित्र ' कथा चौतारीको ' भब्यताका साथ प्रदर्शन भई रहेछ। हेर्न नभुल्नु होला। चौतारी चलचित्र मन्दिर -साझा गाँउ-
Last edited: 02-Jul-08 02:48 PM
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-09-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रिती सिस ,
खुच्चिङ् !!
यि जिम्माल बा यस्तै अर्नुहुन्चँ। क्यार्नु त नि बिचरा बुढोमान्छे!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 07-09-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आववववव भन्नाले Awwwwww...
सबैलाई लेख्दै जाँदा सान्नानीको पोस्ट आएछ!
ओहो सान्नानी? सन्चै छौ बा? अनि नातिनीलाई कस्तो छ? बेथाबिराम केइ ला त छैन होला अचेल? घरको मेवाको बोटमा मेवा पाक्यो? घरबारीको मकै कति पर्यो यो बर्ख? फर्सिको मुन्टा अझै टिप्दै छौ कि छिप्पिसको? रोपाईँ अरेर सकियो? तिल्के गोरुको जोडा चाइयो जोत्नलाई भन्दै थे तिउँरा हजुरबा गोरु किने त बुढाले? बुढाको बाथको बेथाले कत्तिको दुख दिन्छ? ज्वाईँलाई सन्चै? तेइ अपिसमा हुनुहुन्छ कि सरुवा भओ? हाकिम हुनुभो ज्वाईँ?
चेली नानीलाई ज ज ज जदौ!
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-09-08 10:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माष्टरनी नानी- नमस्ते,अस्लाम आलेकुम गरेकुम!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-09-08 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'मान्छे हरु ले हाम लाई बाल दिन छोड्यो ल - मान्छे मान्छी चिनियो'
हाई लहरे बौचा !
हिजो हउरको फटु हेरेकिम पुन्टेदाले राख्नु भा। छ नि त्यस्मा हउर कस्ती राउरी देखिनु भा र'छ । अनिखेरि हाउरो संख्या बढ्ने अस्तो लाउच । झन खुशी मानेकिम -- हिहिहि
यो चै के भन्छ लहरे बौचालाई मैले बाल देकिम!
चेली सिस, नमस्ते मेरो नि
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 07-09-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली कपी पेस्ट गर्दा हाउरो नाम चै हटैदेकिम,वास्ता ब्यस्ता नगरेकिम
|
|
|
चेली
Please log in to subscribe to चेली's postings.
Posted on 07-09-08 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"मान्छे हरु ले हाम लाई बाल दिन छोड्यो ल - मान्छे मान्छी चिनियो "
कसले बाल दिएन हँ लहरेलाई ?? कारवाही गर्नुपर्यो!!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-09-08 10:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो र भन्या मिस दिदी - मलाई पनि क्या मन पर्यो भन्देखिन राम्री त राम्री है -
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 07-09-08 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 07-09-08 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा सान्नानी कती हसाउने आदी कुम्ले दाई को सार्नु भएछ आदी मेरो अनी आफुले चै औरेजिमा। अनी आरामै? उता चेली फेरी के कम होइन त? अनी हाइ चेली!! मिस दिदी ठीक ठाक छु। शुभ भाई लाई जुवा को लत बस्यो भनेको सुन्याथे हो? कुम्ले दाई धेरै दिन पछी आउनु भयो नि। सञ्चै? लहरे के छ हो? खुब ईमेल याड्रेस्स दिदै बसेको छौ? दाल्मे कुच काला कि मास को दाल त्यो पनि फलाम को भाँडामा पकाको हो लौ भन भन सुटुक्क मलाई माइला दाई हिजो त हजुरले अत्ती गर्नु भएको थ्यो नि। भएभरको सबैको नाम लेख्दा मेरो चै छैन। अनी त्यसरी बिर्सेंपछी कसरी हासेको टाउको राख्ने त? मनले मान्नुनी पर्योनी। ल अब चै राक्छु
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 07-09-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती पारखी हुन यि चेलीबेटीहरु सार्नमा। SLC पनि सारेरै पास गर्को हो कि कसो?
उस्ले उस्को सारेको छ, उस्ले उस्को। दाँया र बाँयां बस्ने को मिलाएर सार्न खोजेको होला, यस्तै हुन्छ, बिस्टे र लहरे छुट्या छुट्यै। अनी मलाई चाँही सबले "सुन्तले दाई नमस्कार" रे। कती बुढो भईयछ कुन्नी, ऐना नहेरी भ'न अब। सबले दाई दाई जोडेर नमस्कार ठोकेर मार्न लागे पर्भु।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-09-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सुन्तले दाई, बुढो भएको बिर्सनु भए छ नि । हामी चार मा पढ्दा, कट्टु लागाइ गुच्चा खेल्दाको ट्याम मा सात पढ्ने र आठ को लरकी लाई लाइन मार्ने बुढा न भए युबा हुन्छ त?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-09-08 11:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौतिक कार्वाही गर्नै परो ल ल सुन्तले ले चाँही ठिकै भन्यो SLC नि चोरेर पास भा हो सबै चोर्न नि कती चोरेको हो - अब ईमेल नदी फिमेल आउँदैन त के गर्ने दिनै पर्यो दाल मा कुच काला होइन - दाल नै कालो छ मास को दाल हो क्या मलाई मुनपर्ने दाल क्या
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-09-08 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
' शुभ भाई लाई जुवा को लत बस्यो भनेको सुन्याथे हो?'
के भन्चीन यि दिपु ? शुभलै जुवाको लत बस्यो रे? ?! हिहिहिहि खै त तिम्रो भाइ तिमीले नै सिकाकी हौली मोरी! उस्लाई पो! भरे आओस्न अनि मैले नि जानेकिम जुवाडेलै के अर्नु पर्च ? लौरो ले'र ढोकाआँ बस्चु अनिखेरि थाह पाउच -- साच्ची जुवाचै एक्लै खेल्दो रे'छ कि बुआरी लै नि सइ ले'र ,जादो रे'छ ह दिपू
बौचा
' राम्री त राम्री है '
के भन्च रे नेपालीमा उखान छ नि -----
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-09-08 11:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के उखान हो मिस दिदी हाम्पनी सुनौ न
अनी लौरो लिएर ढोकाआँ बसेछी मान्छे जुवडी हुँदैन र भन्या -
खोइ आज पट्ठो कहाँ गयो - चुप चाप बसिराछ - मुखैमा प्याच हानु जस्तो अनी पर्वते खोइ त - ANAमा बिजिनेस राम्रो भयो रे - धेरै लाई काम पनि मिलाइदियो रे - पैसो सबै बोकेर कहाँ मुन्टे को हो कुन्नी
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 07-09-08 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बहुते दिन बाद आएछु चोतारी पे तो सला सलाम बोल्नेको भि डर लगेछ। कोइ बात छेन, जे राम जि के बोल्छु ओर हिँया से दोर्के भागछु। खेँ खेँ खेँ
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-09-08 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेत्रे ,
तेरेको क्युं डर लगेछ। तु जो भि बोल्चस बहुत बढीया सुनेछु मैले
'दोर्के भागछु।'
दोर्के भनेको के हो तााााा
हत्तेरिका! सप्पै लै जो यस्तो बोल्न आम्च तर मलाई बोल्न नि आम्दैन अनिखेरि बुझ्दा नि बुझ्दिन
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-09-08 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दौडेर भागछु भनेको होला दिदी नेत्रेले दौडके = दोर्के
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-09-08 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-09-08 12:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरि दोश्रो जदौ!
अघि मैले जदौ भनेपछि एकपल्ट यसो हेरेको थिएँ बिस्टे, सान्नानी कसैले नि मलाई सम्बोधन गरेका थिएनन्, अहिले हेरेको त सबैले एडिट बटनको राम्रो इस्तेमाल गरेर मेरो नाम नि हालिसकेका रहेछन्। सान्नानीलाई 'के हो मेरो कपी गर्ने अनि मलाई हाई छैन?' भनेर लेख्न लागेको थिएँ एउटा काममा बिजी भएर ब्यस्त भइहालियो। अहिले लेखिसकेकी रहिछन्। हा हा हा
जिमवाला बुह्रो: बाँचिराखेको छुँ। तपाइँ सुनाइहाल्नुस् हालखबरिया कैसनवा छ? खेनी वेनी मोलिहाल्नुस्! बरा जोर से च्याप्नेलाई मन करेको छ।
मिस: सन्चै छ ताअाअाआ! हउरलाई कस्तो छ भन्चु र! अन्खेरुन् हाउँरो रोल कहिले आम्छ त हउरको कथाँ? हेर्न मन लाओ!
बसन्ती: सन्चै हुनुहुन्छ? मलाई नि सन्चै छ।
राहुल दाई: तपाईँ लाई हिजो फोन हान्न मनलागेको थियो। यसो हेरेको त तपाइँको दुइवटा नम्बर छ मेरो सेलमा। यसो इमेलमा दिनुस त नयाँ नम्बर।
सिरियल: तिमीलाई देखिन नि मैले ANA मा कता थियौ? के हो यस्तो सक्कली नाम र नक्कली नाम? हा हा हा! नक्कलीहरुलाई दिने नक्कली नाम नि छ?
चेली बहिनी: के छ तिम्रो हालखबर? अनि कस्तो रह्यो लामो सप्तान्त? रमाइलो गरियो होला नि हैन?
चिप्लेले नि मेरो अलिकत्ति कपी पेस्ट गर्दा मेरै नाम राखेन छ। हत्तेरिका!!
दिपिका: धेरै दिनपछि त होइन है! हिजै आएर सबैलाई नमस्ते गरेर गएको थिएँ। बरु तिमी ब्यस्त भएजस्तो छ। अनि के छ त नयाँ? लामो वीकेन्ड कस्तो रह्यो?
सुन्तले ब्रोको हिजो फोटो देख्या थिएँ। रमाइलो गरियो जस्तो छ अस्ति। रम्रो!
नाँर्टन: आन्टी वाइरस! बगैँचामे आम पाकेको छ! ढोल बगैँचा खेल्न जाने हो? लिची विचीपनि खाइहाल्ने!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 07-09-08 12:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहा जिम्माल बा का प्रश्नहरु त देख्दै नदेखिरा माथि। अस्तिन म प्रश्न देखेर भागदा, अब सोध्दिन बा केइ नि भन्या हैन?
कुम्ले इखिखिखी
हैन सुन्तले को फोटो अनी ठुल्दाइ ले लहरेलाई पठा भन्या फोटो हामीपनी हेरम न भन्या खै कसैले वास्तै गर्या हैन।
रिट्ठे कुन गीत गाको? केइ सुनिएन यता त।
दिपीका सञ्चै छु बा।
Last edited: 09-Jul-08 12:14 PM
|
|