[VIEWED 209604
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 02-03-07 11:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४५ -- चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-15-07 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सप्पै ओएरो लागेछन म न'भा बेला ए! बिराली !(तितौरी)कति हसाएको होला । जिम्माल बा आँखा देख्न छोड्नु भे'छ
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 02-15-07 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिरालि रे :O होइन खैरो आखा अनि अलि अलि बिरालो बिरालो जस्तो देख्यो भन्दै मा मलाइ बिरालि भन्न नपाइ है मिस :P जिम्माल् बा मैले माम् कायो हजुर् ले खायो ?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-15-07 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब दाजू चैले बिरालोको फटु राख्दा ' दादु मेरो फोटो' किन राक्या भनेर ठूस्किन थाले पछि बिरली नै रेछिन अस्तो लाग्यो नि :) अनि खेरि बिरालीको दादू नि बिरालो नै त होला :D :D
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 02-15-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 02-15-07 3:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए! बिराली !(तितौरी)कति हसाएको होला । जिम्माल बा आँखा देख्न छोड्नु भे'छ
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 02-15-07 4:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<<<भौतेदादु मेरो फोटु किन टासेको :( >>>>> तितौरीको जुँगा कति लामो लामो, अब ज्वाईँ-सापले तिम्रा जुँगा उखेल्दिनीभए। :D :D हरियो-किताप भरे-भोलि आउँछ रे हरि। गोस्वारा हुलाक कै ताल रे'छ यहाँ पनि। दिक्क लाग्ने के कहिलेकाहीँ त। भावी-जी, दर्शन अरेँ। कउतानकी छोरी कुरा चलाको रे जिम्माल हउरबा? कुन चैँनि सँग हो? ठूलिचैलाई त अस्ति हरिले खेता'ट फर्किँदा बाटाँ भेटेर आँखा झिम्क्याएछन्। बैँस आयो भन्दैमा गामका छोरी मुन्छे जिस्काम्दै हिन्छौ? भनेर उसको पालो झ्याप कपालाँ समातेर पर्खाल तिर धकेल्दिइछ। बिचरा सोझो हरि, केटी मुन्छेलाई के हात हाल्नु चुप लागेर बसेछन केरे। केटी त झन झन लाउ पाएर हरिको दुइटै खुट्टा समाएर उचालेर पर्खाल नघाएर हउरका गैह्राबारी तिर खसाल्दिइछे। सँग सँगै पर्खालको छपनी नि खसेर झन्डै खप्परमा बज्रेन भनेर भन्दै थे हरिले। निधारनेर अलि अलि मकैको ठेसोले कोतरेछ, अरु त केही भएनछ भनम न अब। त्यस्तो सोझो मुन्छे हरि, यै पात्तेको बुढो-मामाको सँगतले त होला नि। मामाले सिकाको तकनिक हेरिहालुम न त भनेर यसो टेस गरेका थे' होलान, सुरुकै गासमा ढुङ्गा परेछ। :p :p केटी नि सारै ज्याङ्गो छे के रे। पाइँट ला'र जुँगा टाँसेर जानि हो भने गल्ला नि झुक्केर बिर्टिसको लाहुरेमा लिन्छ जस्ति छे। त्यो बुढो काउरोको रुखाँ चढेर सप्पै घाँस त्यसैले झार्छे ल। त्यै भ'र त कउतानले जैले नि "ठुल्छोरीको त ज्वाईँ भित्र्याउनी हो मैले" भन्छन नि। :-) कुरै अर्नी हो भने कान्छी सँग अर्नु। साह्रै कमलको फूल जस्ति छे कान्छी त। त्यो सँग कुरा मिले त सधैँ काखैमा राखेर लिएर हिँड्थेँ लु। पुन्टेदाइका अगाडि मेरा पनि रवाफ बढ्थ्यो। :-) :-) -भउते
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 02-15-07 4:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
* कुरा गर्छन कसरी भँगेरा र भँगेरी चुरचुर गर्छ भँगेरा चिरचिर गर्छे भँगेरी अरु बिर्स्यो....
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-15-07 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरू यहाँ छ हरी.... चारा चर्न हुन्न है यताउति नहेरी यौटा आँखो तँ हेरी अर्को आँखो म हेरी चुर्र गर्छु म फेरी भुर्र उड्नु तँ फेरी :)
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 02-15-07 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा भउते, तेई भन्या। म नि बैनी चैं लाईनै हो आँखा झिम्काको त, पछीपछी थिई, दिदी चैंले उल्लाई भनेर बित्यास पारी हालि नि। अईले त जेठीले ल्याईसकी रे आर्को, बिहान ठुलीले यहीँ चौतारीआँ कुरो गरेको। अब चैं कान्छी फकाउन जानु छ, बेल्कातिर घाँस काट्न निस्किन्छे रे, तेतिखेरै भेट्ने भन्या छ :-) चित्रे धन्यबाद है, यहाँ बिराला कुरो गर्या सुनेर भँगेरा याद आयो :-)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-15-07 6:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
देवरजी दर्शन फर्काए है मैले नि :D 'बिरालो 'भन्दा रिसाएर झटारो खाइन्छ कि भनेर डराउनु मात्रै रे'छ । आँखाँ राखेनि नबिझाउने रेचदेवरजीको बानी त । कुन चै भाग्यमानी भेटिइछिन बरै मेरी देउरानी ( अब चै पक्कै गालि पाइन्छहोला भागे है म) :D
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 02-15-07 6:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुक्रबारे जदौ यो गोताएँको! अब आफ्नाँ त शुक्रबार लागिसको के रे, अरुकाँ लागोस् नलागोस्, छु मतलब! तितौरीको फोटु कस्तो क्यू-----ट! मूसा मारिरा' फोटु पनि टाँस त भउते काजी। भउतेले पढ्दा पढ्दा हरियो कितापै पढ्नी भईसकेछ रे गाँठे! हैन के लेख्या हुन्छ भउते तो हरियो कितापाँ?! ****************** चिप्ले, म दश दिनजतिमात्रै बस्छु। तर समय मिलाएर पक्का भेटौंला। चिप्ले ब्रोभन्दा पछि हो जस्तो छ मेरो प्रस्थान। बिजुली चिठ्ठी ठोकौंला म, यता'ट हिड्ने बेलाँ।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-15-07 6:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गौतमबाउ( बाबु) नमस्ते अरे है :)
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 02-15-07 6:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्शन गरें मिस! सकुशल हुनुहोला के रे!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-15-07 6:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सकुशल छु गौतमबाउ । हजूर नि कुशल मंगल नै हुनुहोला अस्तो मानिचू तितौरी-बिराली ( मर्छिन कि) चै मूसा सअ नि दोस्ती अर्न सक्नि रचीन के रे ल हेर्नुस त
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-07 6:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए! बिराली !(तितौरी)कति हसाएको होला । जिम्माल बा आँखा देख्न छोड्नु भे'छ
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-15-07 6:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मर्छिन= गालि गर्छिन कि गल्तिले मिस्टेक भ'रच है तितु (बिराली)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 02-15-07 6:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेहेहेहे :P ठूली : मिस दि बिरालो ले मूसा कसरी मार्छ म: ल तल हेर त ठूली फटुआँ :D :D बिरालो ले मूसा मारेको ---तितौरि नरिसाए है :)
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 02-15-07 6:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यी भउतेले दिन काटेर खानी मैले मानिन. सिरेले जिते यिनीलाई. अब हुँदा हुँदा लास्टाँ कुम्लेले नि उछिन्छ यिनीलाई. नअँस्ते ईँस्! जदौ गोताएँजी.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-15-07 7:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम है सब लाई चिलिम तानेर । आज बल्ल यो बुढाको दिल खुश भएको छ । चौतारीमा गज्जाभाको जमघट भए छ । हाम्रो शहर को पिपल बोट्मा जस्तो भीड भाड छ । चिर वीर चिर बहुत सुनिएछ । बडा मज्जा आएछ । पखेटा लाए छन कि नानी हरु को, बुझन कठिन भा छ ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-15-07 7:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kasto dar lagdo foto miss. chi
|
|