[VIEWED 461803
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-31-08 11:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३७ *~
Happy New Year 2009
सम्पूर्ण साझाबासीहरुलाई नव बर्ष २००९ को हार्दिक मंगलमय शुभकामना
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-15-09 11:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कता गाएप हुनु लहरे, जिन्तखिको लहरले बगाउँदा बगाउँदा कता पुराओ कुन्नि बल्ल आज चौतारिआँ ल्या'र पछारिदियो। कथा हाल्ने भनेर खोक्नु खोकेँ अइले खोक्दा खोक्दा के जाति टिपि हुन लाइसको कथा बुनेर सकिया छैन क्यार्नु! लु सपैलाई जदौ!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-15-09 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सकेको छैन भनेर हुन्छ - ट्रेलर देखाएर भाग्न पाईन्छ - अहिले तो भाको नली खुट्टो नि नहोला नि फेरी भन्द्याछु अनी कती काम गरेर बसेको हो - काम पनि कत्ती गर्न मन लाग्ने होला -
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-15-09 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नलिखुट्टो त बाबु के भाँच्छौ के भाँच्दैनौ, उसै भाँचिया भन्दा खतम छ! काम गर्न मन कोल्लाई लाउछ र बा, न जोतिए भुँडि खालि धोक्रो जस्तो हुने भ'र जोतिया हो क्यार्नु! अनि तिमी मात्तै हो कि अरु अउतारीहरु नि छन् आज एतातिर?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-15-09 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुर्दार हरु छैन कोही - म मात्रै हो बेहाल छ नि चौतारी को हाल हैन नभा भन्दा भा राम्रो होइन र
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-09 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओह बिर्खे जिम्माल नि आएछ हो आज त। एक महिना देखी को एक्मुष्ठ ब्याज सहितको तारेमाम।
भर्खर खाएको भात, खै के मारुम बात ?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-09 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ टिरेन को ट्याम भयो, अड्डा पुगेर ढ्याउ गरौला।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-15-09 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मध्यान्हको जदौ है लहरेका सबै अवतार, हाम्रा अर्धभूमिगत छिमेकी जिम्मालबा अनि बाँकी सबैलाई।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-09 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बितेका कुराले फेरी चोट ल्यायो तिमी टाढा हुँदा धेरै दु:ख लाग्छ मलाई जस्तै तिम्लाई पनि तेस्तै हुन सक्छ मलाई जस्तै तिम्लाssssई पनि तेस्तै हुन सक्छ मेरी मायालुssss मेssरी मायालुssss मेरी मायालुssss मेरी मायालुsss ट्या ट्या ट्याssss कल्पी कल्पी रोये भने तिमी कहिले नरुनु कल्पी कल्पी रोये भने तिमी कहिले नरुनु मिलन नभैइ मिटे भने तिमी बिचलित नहुनुssss मेरी मायालुssss मेssरी मायालुssss मेरी मायालुssss मेरी मायालुsss ट्या ट्या ट्याsss सपनीले साथ दिदा संगै बसे जस्तो लाग्छ बिपनी ले झस्काइ दिदा चोट अझै बल्झिदिन्छ बितेका कुराले फेरी चोट ल्यायो तिमी टाढा हुँदा धेरै दु:ख लाग्छ मलाई जस्तै तिम्लाई पनि तेस्तै हुन सक्छ मलाई जस्तै तिम्लाई पनि तेस्तै हुन सक्छ मेरी मायालुssss मेssरी मायालुssss मेरी मायालुssss मेरी मायालुsss ट्या ट्या ट्याsss
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-09 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोश्रो राउन्ड को २,३,४ सबैलाई ! चिप्ले को ५ भयो? ओहो आज त हाम्रो बरीस्ठ कनिस्ठ बिर्खे डे जिम्माल को नि स्वारि भेछ ! ल खुशी लाओ ! बुढा कता टाप हो फेरी ! जिम्माल बा यो लहरे भन्ने अवतारीले आफ्नो ३ अवतार ल्या'र चौतारी नै अस्त ब्यस्त भैसक्यो ! रावण को १० वटा टाउको जस्तो लहरे को कुन चाँही अवतार मा ट्याक्क हानेर पोल सार्वजानिक गर्ने हो लु न !
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-09 12:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तुम इतना जो मुस्कुरा रहेहो क्या गम है जिसको छुपा रहेहो क्या हाल है क्या दिखा रहेहो
रेखाओ का खेल है मुक्कद्दर रेखाओ भि मात खा रहे है
तुम इतना जो मुस्कुरा रहेहो
नेपालीमा गाउनु पर्यो यो गीत अत्ती भयो अब !
तिमी यती जो हासिरहेछौ हन के पिडा छ हौ लुकाउछौ के खबर छ के देखाउछौ
डाँणी को खेल हो भाग्य मेरी बास्सै डाँणी नि फेल खाँदैछ तिमी यती जो हासिरहेछौ
कस्तो भो ह गाउले हो मेरो उल्ठा?
Last edited: 15-Jan-09 12:23 PM
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-15-09 12:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
How weak was my fate I could not color your forehead How weak were my desires I could not wipe your tears There are lot's of meanings of love But do not think it is a defeat Whatever happened it happened Decorate it in the temple of your mind औंरेजीमा नि गीत गाइदिएँ औंरिका बस्या बखताँ
Last edited: 15-Jan-09 12:35 PM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-15-09 12:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। कोइ औरेजी मा गीत गाउँए कोइ हिन्दी-कम नेपालीमा आज को चौतारी गीतमय होला जस्तो छ।
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-15-09 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चौतारीका औतारीहरु को वर्णन त त्यो हजार टाउको भाका शेश नारान्ले गर्न नसक्नी म के जातिले के गरै भो र? तर एता आएर गफ सुन्ने बानी पनि साह्रै ठुलो रोगै जस्तो पो भो भन्या! केही उपचार छ कि भनेर सोध्नु मुन लागो क्या ! फेरी कुरा सुन्न त रमाइलो तर कता कता चौतारी मा नि राजनीति गन्हाउने भेर २-४ बर्षापछी नेता पो भैंछ कि भन्ने डर पनि लाग्छ। अरु त केही बिग्रिहाल्या छैन तर धेरैजसो खेताला नै हुँदाहुन् यहाँ, बरु कसरी के निम बनार एता साहुका आँखा छली आउदारैछान् भन्ने खुब खुल्दुली लागो र कुरो नि ! रिसानी भे माफ पाम है। कती कुरो मात्र सुन्नु, सुल्सुले भन्ठन्लान भनेर मुख खोलिदिया नि ! चौतारीको जय होस् !
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-15-09 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले प्याच्च मुख के खोल्दिनी भाको, सप्पै चौतारी बासिहरु त्राहिमाम् त्राहिमाम् भन्दै छिमेकी चौतारीको शरणमा गए कि क्या हो गाठे ?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 01-15-09 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hahaha... खतरा खतरा गाना गएछन् नि त हौ .... रिट्ठेब्रोको उल्ठा( ) दामी छ, चिप्लुकान्त दाजुको औंरेजी झन् भव्य भो ल ... मलाई नि एउटा गीत गाउन मनलागो : म एकैछिन को कवि हुँ एकै छिनको मेरो कविता हो एकैछिन मेरो जीवन छ एकै छिनको यो रमिता हो ... म एकैछिन को कवि हुँ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-15-09 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पनि ज्यु लाई चौतारीमा औपचारिक स्वागत अभिवादन ! यस्तै छ हाम्रो चौतारी कहिले हसाउनु हसाउछन कहिले तेत्तिकै फसाउछन (जस्तै केली लाई लहरे भनेर) कहिले बिना स्टेज को नचाउछन कहिले कहिले नाना थरिका कथा कबिता रचाउछन तर जे भये पनि, यहाँ आत्मियता पाईन्छ यहाँ माया ममता पाईन्छ यहाँ थरी थरी का रमिता पाईन्छ प्यारो छ हाम्रो चौतारी न्यानो छ हाम्रो चौतारी जे छ जस्तो छ रमाइलो छ हाम्रो चौतारी ! आउँदै गर्नु होला है पनि ज्यु !
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-15-09 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पानी लाई स्वागत चौतारी मा - अनी चेली पनि एकछिन को कबी रे - खोइ अरु कहाँ गए
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-15-09 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाम लिया मुर्दार हाजिर भनेको एही हो - तिम्रो बङरा कस्तो छ रिट्ठे - ठीक भयो होइन - छ भने एसो हेरौ त - पचाक पुचुक पार्दिउँ फेरी एकचोटी
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 01-15-09 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I am a momentary poet My poem is momentary My life is momentary It is a momentary amusement I am a momentary poet चेलीको कविता पनि "उल्ठा" गरिदिएँ ल जा त। I am a momentary translator My translations are momentary
|
|
|
pani
Please log in to subscribe to pani's postings.
Posted on 01-15-09 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिन्नु न जान्नुको लाई नि त्यसरी दील खोलेर स्वागत गर्नुभाकोमा रिट्ठे र लहरे प्रती आभारी छु। बिशुद्ध नेपाली साहित्यका गफाडी विधामा औंला चलाऊने सबै महानुभाव्हरुमा मेरो तर्फबाट हार्दिक तथा न्यानो अभिवादन!
|
|