[VIEWED 252782
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाजीर हुन आउने सुचना:
हाम्रा चौतारीका केहि अत्यन्तै प्रख्यात (तथा केहि कुख्यात) औतारीहरु, बिगत केहि समय देखि नाक मुख देखाउन न आउनुभएको हुँदा, निजहरुलाई एकपटक भए पनि हाजिर हुन आउन आग्रह गर्दछ। बोलाइएका व्यक्तीहरु-
१) श्री हरिहर हाडा
२) सुश्री तितौरी देवि तिमल्सिना
३) श्रीमती सान्नानी सापकोटा
४) श्री चित्रबहादूर चित्रकार
५) श्रीमती माष्टरनी नानी मरहट्ठा
६) श्री दीपेन्द्र दङ्गाल
७) श्री पुन्टेन्द्र प्यारा परियार
८) श्रीमती नेप्चिमाया नगरकोटी
९) श्रीमती दुर्गेश्वरी दवाडी
१०) श्री चनातरकारी चतुर्वेदी
११) सुश्री किरेजी क्राफोर्ड
१२) श्री गोतामे गौतम
धन्यवाद्
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 2:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१- जिम्माल्नीको झापड खा'को जिम्माल ठूल्नानी देख्दा नि तर्सिन्छ।
२- उसै त ठूल्नानी, काममा बोररररररररररररररर भा'की
३- भउते जति उफ्रे नि एक्लाको एक्लै
४- ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
५- बुढी पायो, चौतारी बिर्स्यो
६- छोरी/साली खोज्नु छैन, भउतेका पछि दुकुर्नी
७- भैँसी हेर्दै, पीठो चपाउँदै
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 2:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
१- जिम्माल्नीको झापड खा'को जिम्माल ठूल्नानी देख्दा नि तर्सिन्छ। बिर्खे दाइ साचि हो। नाइ नाइ दराउनु पर्दैन म हजुरकै प्यारि बुइनि त हो नि खित् खित् खित् ४- ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
1. अरुलाइ के को धन्दा भाउते दाइलाइ केतिको धन्दा
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 03-25-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुढी पायो, जीमेल बिर्स्यो !
बिर्खेले मेरो बिजुलीपत्र नपा'को हो कि के हो ?
Nepe
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई गजब चित्त बुझेका: १- जिम्माल्नीको झापड खा'को जिम्माल ठूल्नानी देख्दा नि तर्सिन्छ। ३- भउते जति उफ्रे नि एक्लाको एक्लै ५- बुढी पायो, चौतारी बिर्स्यो ७- भैँसी हेर्दै, पीठो चपाउँदै
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाजीर हुन आउने सुचना13. गालबेन्द्र गिरि 14. ग्वचेराम गुबाजु
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यो भन्दा नि 'फिमेल पायो जि-मेल बिर्स्यो' हुन्थ्यो कि त नेपे दाई?
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-25-08 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु भउते पनि करायो, गाउको तरुनी हरु सबै हरायो
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-25-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
विवाहीत जिम्माललाई, जेसिका न जेलो।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कसैले आफ्नो राम्रो को लागि भन्दा - तेरो मुखमा दुध भात परोस = तेरो मुखमा मम परोस।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-25-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु यो चाइने आँफैलाई: नेत्रेलाई म:म: खान आसुले रोक्दैन। कसो नारने?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 2:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो नेपे दाई! जिमेल मा त केहि आएको थिएन, तपाइँको पोस्ट पढेपछि बिर्खे जिम्मालको हटमेल हेरेँ त्यसमा रहेछ, माफ पाउँ दाई त्यो एकाउन्ट नहेर्नाले यस्तो भयो। धन्यवाद दाई, तपाइँले भने बमोजिम गर्छु!
--------------------------
लोल! मलाई चाहिँ यो मन परो----> "छोरी/साली खोज्नु छैन, भउतेका पछि दुकुर्नी"
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-25-08 2:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु यो चाइने जिम्माललाई:
घरमा जिम्मालनी जिम्मालनी चौतारीमा सुबेदार्नी
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 2:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के भन्छ हँ नारने??? सुबेदारनी रे??? हन कता छिन सुबेदारनी चौतारीआँ? खुसुक्क भन त कस्ति छिन?? राउँरि छिन्???
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निकै रमाइलो भई रारछ उखान टुक्का को बरसात
'खाना को नाम लियो ,हर्केको उत्पत्ती' '२ बज्न पाउदैन,ठुली bored'
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 2:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बडा अच्छा उखान हरु। यसपाली उखान संग्रह निकालेर भए नि एउटो तक्मा थाप्ने मेसो गर्नु परो।
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-25-08 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
ओ हो जिम्माल बा आम्नु भ'र छ? दर्शन अरे है!!
लु हजुरलै अनिखेरि जिम्माल्नी आंमै लाई मेरो तर्फटा सुखद जिवनको लागि धेरै धेरै शुभकामना!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'२ बज्न पाउदैन,ठुली bored' बिस्ते थुलि त काममा पुग्ना साथ बोर हुन्च
|
|