[VIEWED 252778
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु रमैलो भएछ चौतारी ! बाँकी सबैलाई फेरि जदौ गरेँ।
हैन ए बिस्टे ससुरा, त्यो थाकेको भैँसी भिरा'ट लडाउनु भन्दा त हाम्लाई दिए चिरिप्प पारेर मो:मो: बनाम्थेम नि गाँठे। अब हाम्रा ठूल्दाइको ३६ बर्षको अनुभव छदैछ। ठूल्दाइलाई बोलाएपछि एउटो भैँसीको मो:मो: त एक बिहान मै बनाइसक्नुहुन्छ। बरु हउरलाई नि बोलाम्ला नि एउदिन मो:मो: खान।
हाउँरा ज्वाईँसा'प हिजो धोबिनीको भट्टीमा म सङ्ग बात मार्दामार्दै फनक्क रिसाएर हिनेका, खुरु खुरु घरै गए नि हिजो पनि सुन्तलीका ओछ्यान तताउन मरे कुन्नि !
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बज्जेहरु ले छानेर नै राखेछन - बिर्खे - अब नाम नै एक्ले भएछि केको दुक्ले नि । चिलिम चौतारी तिरै लाये सबैले तान्न हुन्थ्यो नि एक एक सर्को ।
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-25-08 10:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बिस्टे । भैंसी को पनि बेबस्था भई हाल्यो । भौते ले गजब्को आइदिया दियो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो एक्ले पनि चिलिम को पारखी रैचन् त । लौ स्वाग्त छ, चिलिम कल्याण समाजमा। रिट्ठे लाई निबेदन दिनु $२५ दस्तुर सहित। चिलिम बिरोधी तत्वले चौतारीमा चिलिम प्रतिबन्ध लगाइ दिई हाले। तल डिलमा चिल हेर्दै चिलिम तान्ने हो। अब यस्तै रह्यो भने, चौतारीमा फिलिम पनि प्रतिबन्ध लगाउनु पर्छ भनेर जोड्दार माग गर्नु पर्ला जस्तो छ। टयार सायर तयार पार हो चिलिमे मित्र हरु।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिन्न दिन्न त्यो बुढी भैंसी को मासु लुछ्न लाई, असती हो,तेही भैंसी को तेत्रो दुध दही मोही पिएका हैनै अहिले तेस्कै म:म: बनाउने भन्छौ,तिमिहरु नि मरेपची गिद्ध ले लुच्ला एस्तै तालले।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नारने किन धिलो सवारि नि चौतारिमा अौदा हसिलो अनिहार बनार अौनु नि।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-25-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो मो:मो: को कुरा ननीकाल्दा हुँदैन तिमी पातकी हरुलाई? मो:मो:को कुरा गर्योकी आफ्नो मुख्बाट पानीको खोला बग्न थाल्छ, dehydration होला भन्ने डर
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-25-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काम को थुप्रो छ। एकछीन गोरु लाई पानी खुवौने बेलामा चौतारी तीर के हुँदै छ भनेर हेर्न मात्रै आको। अनी उप्पुलाई सञ्चै छ? खै जीम्मल ससुर पनि आ जस्तो लाग्य थियो दर्शन गरे है! भौते जेठान मेरो अगाडि हेल्मेट लगार मात्रै आउ है नत्र तीम्रो घण्टाउको ले दु:ख पाउने वाला छ आज । हीजो बेलुक ति नेप्ची को साथ पार नीकै चुरी फुरी गरेका थीएउ!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेत्रे आज त हामि नि म:म खाने। लु हजुरलाइ मात्रै निम्तो च
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ज्वाईँको त पाउ पुज्न पाए पनि सिधै स्वर्गको बाटो खुल्छ भन्छन के रे। अब हउरका हाता'ट मर्न पाईयो भने त सोझै तिलोत्तमा, उर्वर्शी र रम्भाका काखाँ पछारिन पुगिन्छ होला। त्यति भा'सि मलाई अरु के छाहियो र? बरु हजुरलाई यो सिरुपाते खुकुरी टक्र्याम्छु र चारखुट्टा टेकेर निहुरी पर्छु, एकै पटकमा छ्याप्प पार्नुस भो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेर हेर ठुलि नेत्रे लाई मात्र निम्तो छ रे? हामी चाँही के कान्छी आमा को छोरा हम र? चित्रे काइला कता लागेछ त आज?
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-25-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुढी भैंसी को मासु रेछ, खै ठुलि के खानु त्यो मो:मो:? मुखबाट मात्र होइन अरुतिर बाट पनि पानी निस्केला भन्ने डर। डबल स्पीडमा dehydration हुन्छ फेरी।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब हउरका हाता'ट मर्न पाईयो भने त सोझै तिलोत्तमा, उर्वर्शी र रम्भाका काखाँ पछारिन पुगिन्छ होला।
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 03-25-08 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>> अब हउरका हाता'ट मर्न पाईयो भने त सोझै तिलोत्तमा, उर्वर्शी र रम्भाका काखाँ पछारिन पुगिन्छ होला।<<<
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ यि बुढी भैंसी को म:म: खान तम्सेका हैनउ तिमी हरु लौ एस्लाई रामरी हेर अनी म:म: सम्झ,बुढो चाम्रो मासु को म्:म:।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिसटे ले मम छुदै छुदैन कि के हो?
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब जना चिलिम तान्दै फिलिम हेर्न गए कि क्या हो। म त एक्ला को एक्लैइ .
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 11:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Biste
|
|