[VIEWED 219928
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-02-08 11:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है) यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ
जीवन हाम्रो सङ्लो पानी हो सलल राजै, खोला झै बगौ सलल ........ (फेरी बगाउला नि खोलाले)
-- चौतारी सहानभुति बिशेशांक --- बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ
लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा
आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं
घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)
तथा
नमेलाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च )
जीवनको बाटो सुखमय होस् उनको साथ उल्लासमय होस् परिवर्तनको यो खास घडिमा हरपल रातो गुलाफमय होस्!
जन्मदिनको शुभकामना!
श्री रातामकै राइ (मार्च ३)
सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)
आज तिम्रो जन्मदिन आऊ खेलौं हासौं राम्रा राम्रा फूल टिपी यौटा माला गाँसौं!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 3:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Pahupatiko purva pattiko shleshmantaak baan ko kursi: That place is best place on earth for me..
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-05-08 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो जय पसुपतिनाथ, रक्षा गर। हो हर्के ले भने झै यो तस्बिर देखेर त आनन्द लाग्छ, अनी त्यो स्लेस्मान्तक बन को कुर्सी ओह हो नसम्झाउ हर्के,धेरै पुराना याद हरु छन त्यहाको। साह्रै रमाइलो ठाउँ थियो त्यो।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-05-08 3:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेलीले त्यो पश्पतीको फोटो टाँसेर मनै हुरुरु पुग्यो त्यहीँ। बर्षौ बरालिएको ठाम हो त्यो त गाँठे। अरु केही नभए नी हाजीरीको पुरस्कार दिनु पर्ने हो हाम्लाई शम्भोले।
त्यो कैलासमा पनि बरालिएकै हो। उता गौरीघाट तिर पनि। हर्के सोमलाई श्लेस्मान्तक मन परे जस्तो आफुलाई चै बिश्वरुप तिरको सेरो फेरो मन् पर्थ्यो। के गर्नु छोडेर आईयो। बुर्जाको पैसा सारेर ईँट्टामा राखे पछि बुर्जा चौबर आको जस्तो लाग्छ कैले काईँ त।
तस्बीर फेरी कस्तो प्रस्ट रेछ नी -- पसपति पुर्बका ति लहरै बनाका फुच्चे मन्दीर बाहीर बस्दै बिताएका साँझहरु सम्झिएँ।
जय सम्भो!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 3:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
mero ta dikka lageko din jastai exam ma fail bhyeko din.. ani tragedy pareko din.. ganjaa khana maan lageko din tehi baash hunthyo.. timlai paani dekheko hola maile tesho bhaye tyahaa.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-08 4:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बिस्टे काजिलाई नि तारेमाम। बिस्टेकाजी ले श्लेष्मान्तक बन को कुरा निकाल्यो। आज को प्रश्न कार्यक्रम को पहिलो र अन्तिम प्रश्न छ। पशुपती वरिपरिको वनलाई श्लेष्माण्तक वन किन भनिन्छ?
सहि जवाफ दिनेलाई , खसी को कवाफ १ प्लेट, हड्डी सुप १ बाउल पुरस्कार दिइने छ। साथइ चिलिम का पारखी लाई शिवरात्री स्पएशल चिलिम सिङो १ र एक पाउच जगेडा बुटी समेत दिइने छ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-08 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tyo dinko yaad haruma euta katha or kabitaa jawosh deep bro.. khub hidiyo tyo thau.. pashupati baata hiddai guheshwori ani farkida tehi kurshi.. ani tyo kurshima chilim break gardai.. kati ramailo hunthyo hai..
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
thuldai mero chai pass hai..
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-05-08 4:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शिव जि ले मिर्ग को रुप धारन गरी त्यो बनमा आउँदा पार्वती ले शिव जि को सिङ समात्दा मिर्ग को सिङ झरेकोले हो क्यार। स्वस्थानी को कुन चै अध्याय मा आउछ क्यार, हो ठुलदाइ?
Last edited: 05-Mar-08 04:18 PM
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-05-08 4:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के ब्रो को सम्बन्ध मित्र पार्क बाट पस्चिम तिर लाग्ने बाटो सँग छ कि जस्तो लाग्यो छ्यास्स। खै किन हो? हो ब्रो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-08 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हर्केले पास गर्यो। अरुले?
पशुपती त सबै जना गैयो होला तर दर्ता गर्ने गरेका छैनौ होला। पशुपतिमा आएका गएका भक्तजनहरुको लागि दर्ता किताबको ब्यबस्था गरिएको छ। श्री महादेव अधिकांश समय गाँजा भाङ मै दङ् रहने भएकोले दिनमा कती आए कती गए भन्ने हेक्का न रहने हुनाले त्यसको ठेक्का दर्ता किताबलाई दिएको रैछ। अब जुत्ता फुकाली गन्हाएको मुज्जा सहित लामो लाइनमा बसेर जय सम्भो म आएं रक्षा गर भन्दै लाउड स्पीकरमा कराए पनि सुन्ने होइन भोलेनाथले। लट्ठिएको शंकर् लाई कंकड ले हाने नि होसमा आउने होइन। बर्षामा एक दुई दिन गाँजा भाङ को अभाव भएको बेला ( लामो समय नेपाल, तराइ बन्द भएको बेला) दर्ता किताबमा नजर लगाउने गर्नु हुन्छ। तसर्थ त्यो दर्ता किताबमा दर्ता नगरी भोले नाथको कृपा पाउला भन्ने कुरा त्यो अगाडिको नन्दी को झर्ला भनेर कुर्नु जस्ताइ हो। दर्ता किताब कहाँ होला भन्ने जिज्ञासाको लागि आगामी कार्यक्रम को प्रतिक्षा गर्नु होला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-05-08 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिलेन बिस्टे काजी मिलेन। स्वस्थानीमा छ छैन मलाई थाहा भएन, स्वस्थानी ( गालब गुरुको चौतारी भर्सन बाहेक) पढेको छैन, सुनेको छैन। सामान्य ज्ञान पुस्तक मा लेखिएको र हाजिरजवाफ प्रतियोगितामा सोधिएको प्रश्न हो यो।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-05-08 4:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तसर्थ त्यो दर्ता किताबमा दर्ता नगरी भोले नाथको कृपा पाउला भन्ने कुरा त्यो अगाडिको नन्दी को झर्ला भनेर कुर्नु जस्ताइ हो।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 4:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haina deep bro haina.. mero sambhandha puraano baneshwor ra naya baneshwor sanga dherai chha.. class 5 dekhi mero bashai kathmandu ma bhayeko ho.. schoolko hostel ma bashinthyo.. tehi bhayera kathmandu chai second home jasto laagchha.. ramailo thiyo kathmandu ko bashai.. samjhida nikkai ramailo laagchha..
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-05-08 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्लेश= लप्सी , लप्सी को रुख हरु धेरै भाको बन भर स्लेश्मान्तक बन भनेको हो त ? ठुल्दाइ, सही जवाफ चाहियो।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-05-08 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के ब्रो जस्तै कुरा गर्ने सोम थ्यो एउटा त्यो मित्र पार्क पस्चिम। त्यो ब्रो र मेरो बिच राम मन्दिर, बिश्वरुप, भण्डारखाल, अनि धोबीखोलाका फाँटका धेरै कुराहरु साझा थिए र सोधेको।
पुरानो र नयाँ बानेश्वर भनेसी त --- ब्रो को बसाई त स्वर्ग तिरै रे छ -- अप्सराहरु त त्यता हुँदी छ्यापछ्याप्ती थिए। आफु पनि पुगिन्थ्यो त्यता तिर यसो रमण भ्रमणमा।
Last edited: 05-Mar-08 04:32 PM
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-05-08 4:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिप ब्रो त्यो मित्रपार्क बाट सिफल जाने बाटो तिर को साथी हो कि क्या हो ? त्यो एरिया त चिर्परिचित हो मेरो लागि नि। तर ब्रो को साथी चै को पर्यो था भएन।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-05-08 4:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
pahilaa pahilaa tyo thauma maanchhe paani jadaina thiyere.. shyal karauthe re.. ani elizabeth- II ko Nepal bhraman hunda tyo airport baata.. sinamangaal hundai maitidebhi ani mathi darwaar tira jaane bato banekore.. apsara haaru ko ta kurai nagaraun bro.. baneshworko apsaaraa haaru sanga ankhaa judayiyo huna chai kehi bhayenaa ankhaa judaune kaam matrai bhayoo kohi haata laagena..
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 03-05-08 4:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाटो त त्यै हो बिस्टे ब्रो -- उता चाबेल गणेशथान बाट लाम्पोखरी हुँदै आउने बाटाँ मिस्सिन्थ्यो नी त्यो मित्र पार्क पश्चिमको बाटो। त्यो कुतुबाहल तिर पनि धेरै धाईयो गाँठे।
अब साथि त उ बेला बबाल थ्यो। अहिले त छिन्या पिङ्ग जस्तो भा छ क्यारे!
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-05-08 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एसो बिचार गर्दै आउँदा त चिन्या चिन्या जस्तो लाग्यो नि ब्रो, मलाई त, लामपोखरी तिर नि साथी थिए कि दिप ब्रो को ?
|
|