[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 189662 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-27-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो ठुल्दाइ को बयान यो हातहरुले गर्ने आटँ नै गर्दैनन
नत्र त म पनि थपी दिन्थे कबिताका दुई शब्द, के गर्नु यो कलम सर्दै सर्दैन


मन मा छन धेरै धेरै कुरा तर एकदम उकुस मुकुस भएर यती चाँही ओकलेकै हो अहिले आएर
म राम्रो छु भनेर वहाँले गर्नु भएको बर्णनको साटो फेरेको हैन
माथि भनी हाले नि साच्चै नै जीवन जिउने प्रेरणाको अर्को रुप हो ठुल्दाइ भनेको



 
Posted on 12-27-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यो चाही राहुलज्यू र खास गरी बिर्खेले भन्ने गरेको राउटे-दिनिरो जस्तो ह्यान्सम रिठ्ठेको फोटु ।

 

 



 
Posted on 12-27-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद नेपे दाइ। म आभारि भए।
 
Posted on 12-27-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहा हा नेपे दाजु, त्यो मेरो कुसल फोटोग्राफीको कमाल मात्र हैन बल्की दाजु को त्यो क्यानन पनि बेमिसाल नै हो भन्छु
आकाशमा उडिरहेको हेलिकप्टर पनि कती नजिक बाट खिछेको थियो त्यो क्यामेराले
फेरी भन्छु,
'मुछे हो नत्थु लाल जैसे वरना ना हो' भने झै 'क्यामेरा हो नेपे दाजु को जैसे वराना हुँदै न हो'



 
Posted on 12-27-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलज्यूले झन नेप्ची कै चाही छुटाएको ? ए ए पुरै सिङ्गै कविताको लागि छुट्याएको होला । ल है त, भन्द्‍या छु, नछुटोस् ।
 
Posted on 12-27-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दाजु ले त टासेर छोड्नु भएछ रबर्ट डिनिरोको तस्बिर पनि
त्यो लायक सम्झिनु भएकोमा आभार प्रकट गर्दछु


 
Posted on 12-27-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे दाइ,
अब यो राहुलेको नाममा ज्यु जोडेको पटक्कै सुहाएन भन्या। रहुलभाइ अर्थात ठुलदाई मै जिवन्त देख्छु आफुलाई। अब नेप्ची भाउजुको आफैले के लेख्नु भनेर नि। पक्षपात गर्‍यो भनी अरु भाउजुहरुले हातपात गर्‍यो भने परेन फसाद, तारेमाम्।


रिट्ठे ब्रो,

 मैले मात्र ह्यान्सी भनेको भए पाप लाग्थ्यो, दुनियाले भनेको कुरो।
टुटेका फुटेका सपनाहरुलाई बलजफ्ती सिउनुलाई जिउनु  मान्नु हुन्छ भने जिउनु मात्र होइन पिउनु को पनि "प्रेरणा", "कबिता-सबिता" हुं। तारेमाम्।


 
Posted on 12-27-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo unicode le dhoka diyo, mari gaye khulena.

oh hoooo sab ka sab kura katna mai byasta. haina tetro din samman katera ni napugego timiharulai  

budho ko taal hera...jhan ke ke lekhne bho aba bhanthaneko ta malai nai chet !!   aba chai malai sanka lagna thalyo, ek line ni nalekhne le purai kabita lekhla ta? lol teso haina ra nepe dai?

ti sabai paal haru taza bhaye feri.

PS: nepe dai tyo didi ko mail pau na khusukka.

 

 


 
Posted on 12-27-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina euta Personal kura hai RahulDa, tapai ra Nepchi Bhauju.......friends ho? colleagues ho? Chhimeki ho? ...........??? maile ta bujhnai sakina
 
Posted on 12-27-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल, खासमा मलाई यो दाई-भाई भनेर बोलाउने hierarchical नेपाली सम्बोधनले वक्ताहरुबिच सानो र ठू्लोको कृत्रिम पर्खाल खडा गरेर सम्वादलाई खुला र निर्धक्क हुनबाट रोक्छ भन्ने लाग्छ र  सामान्यतया म प्रयोग गर्दिनँ । कुरोको चुरो चाही त्यो हो, तारेमाम (तपाईको शैलीलाई complement दिएको है) ।

जहाँसम्म नेप्चीको कुरा छ, उनी कति राम्री भने यो तलको फोटुमा Kate Winslet राख्दा ओरिजिनल फोटुको सौन्दर्य स्वाट्ट घटेको जस्तो लाग्यो । त्यती भनेपछि अरु के भनिरहन पर्‍यो र । ओरिजिनल फोटु घुरम, कविता फुरम्  भन्छु म ता । 



 
Posted on 12-27-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha jhilke........dimaag tirmirako ho tapaiko? lol

 


 
Posted on 12-27-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba yo Kate Winslet ko parechin feri  chinya bhaye marijaam !!!
 
Posted on 12-27-07 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepchi Bhauju.......tapai ra Rahul Da katai................. Barha barsha ramayan padhyo sita kaski joi bhane jasto po bhayo malai ta.....
 
Posted on 12-27-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Titanic को हिरोईन के ? तर तिमी चाही सुखान्त Titanic मा है ।

 

 



 
Posted on 12-27-07 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बल्ल सिद्यो काम आजको लागि। 

हा हा! दिप ज्योले कति रमाइला सम्वादको परिकल्पना गर्नुभएको! हामी तपाइको बाटो हेरिरहेका थियम्, कतै टुप्लुक्क
आइहाल्नुहुन्छ कि भनेर!

नेपे दाजीको गजल अनि गजलको गहिराइ वर्णन गर्ने कला बेजोड लाग्यो। रातको अन्तिम प्रहरमा झ्याप भएको बेलामा
समेत गजलको रसास्वादन गराएर वातावरणलाइ अझ रंगीन बनाइदिनु भएको थियो। मलाइ पहिलो पल्ट भेट्दा उँहाको
मुखबाट निस्केको शब्द म कहिल्यै भुल्न सक्दिनँ, " ए! तपाइ चित्रे हो? तपाइसँग त मलाइ धेरै पहिलेदेखि नै भेट्ने ईच्छा थियो।"

राहुलदाइको सेन्स अफ ह्युमरले हरेक शब्दमा हँसाइरहन्थ्यो, शब्दले नभए कृयाकलापले, अनुहारको एक्सप्रेशनले समेत
राहुलदाइको हास्यरसलाइ जिवन्त बनाउँथ्यो। मेरो चौतारीप्रतिको प्रतिबद्धताको बयान गर्दै भन्नुभएको शब्द पनि म भुल्न
सक्दिनँ,"चित्रे चौतारी प्रति निकै कमिटेड रहेछ, त्यहाँदेखि पिलेन चढेर आयो, फेरी सबैभन्दा पहिले टिकस बुक गराउने
पनि उही नै हो।"

पून्टेदाइ, कुशल आयोजक, गायक, अभिनयकर्ता र कहिल्यै बोर हुन नदिई ननस्पट हँसाउने पात्र। अनि त्यही समयमा
राजनिती, कला, साहित्य जस्ता गम्भीर विधामा पनि छलफल गर्न सक्ने, दाजुको अभिभावकत्व प्रदान गर्न सक्ने व्यक्तित्व।
छ्याङ्को बारेमा गर्नु भएको प्र्याङ्क चैं साह्रै रमाइलो थियो, नेचुरल एक्टिङ्!

चौतारी भेलामा भेटिएका अरू हस्तीहरूको बारेमा बिस्तारै लेख्नेछु ट्याम मिलाएर।

राहुलदाइको कविता दामी छ, नेउची भाउजूको लागि चैं महाकाब्य नै लेखम् है!

रिट्ठे त साच्चिकै रोबर्ट डेनिरो जस्तै देखिन्छ, अब देकि रिट्ठे डेनिरो भनेर बोलाउनु पर्ला!

नेउची भाउजू पनि केट विन्सलेट भन्दा कम देखिनुहुन्न।

झिल्के र सुन्तलेमा जदौ!
 
Posted on 12-27-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Im still confused.....la je parla parla directly nai sodhe hai....

RahulDa ra Nepchi Bhauju BUDA BUDI ho?


 
Posted on 12-27-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau kasaile yo jhilke lai samjhaidina paro. ke ke sodhchan baaaa....
 
Posted on 12-27-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Bhauju maile kura bujhe hahahhah ma ta kati ullu
 
Posted on 12-27-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba kaha ma सुखान्त titanic ma hunu ra bhanya? dai le tyo titanic ko jasto foto khichidinu bahye po ta  
 
Posted on 12-27-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La Bhauju, Dailai dherai Cricket herna dinu bhayena hai......., jatibela pani cricket cricket cricket cricekt heheh Ani ahile pani India AUstralia ko match hudai chha ni...ki daile sikaunu bho tapailai pani?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters