[Show all top banners]
sano_kanchha
Replies to this thread:
More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
चौतारी - भाग ४७
[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 184190 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्
चौतारी - भाग ४७
chautari
चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
sanokanchha
target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६
(Copy from Chautari - 46)
Posted on 03-03-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
ह्यारी को होली कथा---हा हा हा । बडा मज्जा आयो । भरे भाङ सँग चिलिम तान्नु पर्छ नि, तयार भएर बस ।
Posted on 03-03-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
नमत्थे अनि बाइबाइ!
Posted on 03-03-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
ह्यारी!
बुझि राख राँरी:
तेल्लाई भन्छन् अउँरेजीआँ यन् डि डि यस् (Naturally Developed Deflectionary Shield)। तेल्ले लोला मत्र होईन, डन्डी, कुचो, डाडु, पनिऊ, सबैको झट्टारोबाट खप्परको रक्षा अर्च। बिषेश गरि बिहे भए पछि खूब काम आउँछ!
सबैको भाग्याँ हुन्न तेस्तो, मेरो त रच! :p :D
Posted on 03-03-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
जदौ गाम्ले हो!
आफू त अब नेपाल लागियो के रे। उता'ट पसौंला चौतारी, लोडशेडिङ नभा' बेलाँ।
जय रामजीकी!
Posted on 03-03-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
हन, चौपारीका सबलाई माउवादी भुनेर केन्टोन्मेन्टाँ थुन्न लगे कि के हो?
Posted on 03-03-07 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
चौतारी खोज्दा खोज्दा नदेखेर, हैन के भा'को यो ? त्यतिसाह्रो बाक्लो तुँवालो लाग्या त हैन के रे, तै पनि फेला परेन । सपैलाइ त्यस्तै भा'को हो कि, खै कोइ नि रैन छन यता त ।
कि म अन्तै पो आइपुगे?
एsssss ल, पुण्टे यहि र छ नि, कस्तो नदेख्या !!! के छ पुण्टे हालखबर ?
Posted on 03-04-07 1:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
जदौ मेरो पनि
फागु पुर्णिमा को सबै लाई धेरै धेरै शुभकामना
रमाइलो गरेर मनाउनु है सबै जनाले
बिदा अहिले लाई
Posted on 03-04-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
चौतारी खोज्दा खोज्दा नदेखेर, हैन के भा'को यो ? त्यतिसाह्रो बाक्लो तुँवालो लाग्या त हैन के रे, तै पनि फेला परेन । सपैलाइ त्यस्तै भा'को हो कि, खै कोइ नि रैन छन यता त ।
हन, चौपारीका सबलाई माउवादी भुनेर केन्टोन्मेन्टाँ थुन्न लगे कि के हो?
धन्नै चौतारीले नेटो काट्या ।।।।।।।। यसो धकेल्न पर्यो ।
Posted on 03-04-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
तारेमाम है सबै जना लाई । हैन हो, चौतारीमा एका बिहानै चिरविर गर्ने गौंथली हरु ले नि बसाइं सरे कि क्याहो ? कोइ देखिंदैन । यो बुढो एक छिन काम बिशेष ले के शहर गाथ्यो, चौतारी त खत्तम बनायो ।
Posted on 03-04-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
तारेमाम ठुल्दाइ,
के छ खबर? तपाइ न हुदाँ सबैले छोड्न थाले चौतारी ।
Posted on 03-04-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
त्यही त भन्या यामे, खै के भाको के, हाम्रो चौतारीलाई । ठुली, मास्टर्नी नानी, ह्यारी, गोतामे, जिम्माल बा, आदी इत्यदि त आउनु पर्ने हो । कसैको बिहे छ कि क्या हो, जन्त सन्त त गा छैन ?
Posted on 03-04-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
तारेमाम ठुल्दाइ र यामे।हैन कता लाए कता लाए जम्मै, कोई देखिन्नन। कसैको बिहे सिहे भनुम भने हाम्लाई निम्तो सिम्तो त आ जस्तो लाएन। गोतामे बुडा त नेपाल तिर लाए क्यारे, अरुको चैं केई पत्तो भएन।
अनि के छ त यहाँहर्को हालखबर?
Posted on 03-04-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
चौतारीका सबै मेरा आफ्न्त हरुलाई ढिलाई भए पनि होलिको शुभकामना !!!
Posted on 03-04-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
च्विङ्गम चपाम्दै
मया तिम्लाई पर्खि बसेँ
झिङ्गा धपाम्दै!
आइतबारे जदौ! यो बिर्खे माईलाको!!
चौतारिका दौँतरि सपै मुउलान भासिए जस्तो छ!
Posted on 03-04-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
तारेमाम । जिम्माल बा, ह्यारी, बिबश जी यामे । आज यती मात्र भए नि चौतारी मा भलकुसारी गर्म क्या रे । गोतामे गुरु नेपाल भासिए रे । अब भने केही हुने भो, नेपालाँ नि । हाम्रो सन्देश त पुर्‍याइ देला नि ।
Posted on 03-04-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
कोई कता भासिए, कोई कता, मेरो चईं बल्ल बल्ल मिलेको फुर्सदाँ यसो भलाखुसारी अर्ने रहर तेतिकै मासिए!
चिगम चपाम्न र माखा धपाम्न परो जस्तो छ जिम्मालेसंग बसेर। राहुलेसंग शिव बुटी तानम्, ग्वार्लाम् गुर्लुम् लडेर खप्परै फुट्ला भन्नि डर!
लोलाको गोला पुनि हातैमा सुक्न लागि सको, बरु जिम्माले कै कन्डाँ ताकेर हुर्राई दिम् कि के हो? बुढेसकालाँ रंगी चंगी कन्डा ले'र नाच्दै रमईलो अर्देला कि बुढाले?
Posted on 03-04-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
जदौ! ठुल्दाई र पुन्टे दाई!
हे हे हे कइलेकाईँ त म बुडो नि चौतारिआँ चाइन्जो कान्छो हुदोरेछु!
दुबै दाई हरु!
लु पुन्टेदाई अरम अरम रमैलो अरम!
Posted on 03-04-07 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
पुण्टे बुडा र मामा लाई नि नमस्ते है, क्या हो यस्तो आज त बुडापाका जमघट जस्तो छ नि, रमैलै होला जस्तो छ। के छ हालखबर?
Posted on 03-04-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
के हुनु नि, हरि? ब्यान भरि कस्सेर तो अस्तिनै भनेको भिडियो किलिप राखम् भुनेको, मेरेनि तरिका घुसेन यो खप्पराँ!
कसैलाई था' भे सिकाम न...DVD बाट क्यारी कपि अर्नि हो कम्पुटराँ भिडियो? त्याँसी बल्ल अप्लोड अर्न मिल्छ क्यार।
Posted on 03-04-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?
खोई DVD बाट त कसरी कपी अर्नि हो कुन्नी, मलाई नि था भएन, यहाँ चौतारीमा कोही बिद्वानहरु हुनुहोला नि। लौ न त्यो भिडु हेरुम भन्या कति भै सक्यो। कम्पुटराँ सारेसी चैं मुभी मेकर ले काटकुट पार्न मिल्छ क्यारे।
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.
Sajha.com Privacy Policy
Like us in Facebook!
↑ Back to Top
free counters