[VIEWED 278345
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-10-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी-१३६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना ~चौतारी परिवार~
Last edited: 10-Dec-08 10:55 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे एन चिप्ले कमरेड लाई पनि लालेमाम !
ठुल्दाइ, ढिलो चाडो मात्र हो पिया आउछिन चिया ल्याउछिन ठ्याक्कै हो ल ! तेतिन्जेल सम्म बिस्टेले बना' च्या खाँदै गर्नु !
पिया तुsssssss अब तो आजा ठुल्दाइ वेट कर रहे है लेकर खाजा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>घर त सिधै फर्किए तर पछी फिलिम लिन जाने बहाना म चिलिम पनि लिएर आए <<<
वाह बिस्टे वाह! अलाहाबादी काइदा फाईदै फाईदा, मखुला ठुल्दाइ?
सान्नानी हाम्लाई नदेख्नी? ल ल ठिकै छ !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-18-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हरीलाई जन्मदिनको शुभकामना ।
थ्यांक यू सान्नानी के छ खबर ।
रिठ्ठे कहिले देखी कमरेड भो?
ठुल्दाइ तारेमाम ।
बिस्टे के छ खबर व्हाटस अप बडी ।
"डल्ली मगर्निहो सुन माया बोल्न मन लाग्दैन हो पिर परेसी " चिप्ले इस्टाइल को नमस्कार है चिप्ले।
यती लेख्नै गाह्रो भो गान्ठे , जम्मै गाम्ले लाई नमस्कार है ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-18-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेल्लो, हाइ, नमस्कार, बधाई, शुभकामना सबै हुण्डी मुण्डी मा दिए है मैले क-कस्लाई के के चाहिन्छ आँफै लिनुहोला ड्याडी (घरको) भन्या कस्तो ड्याडी सन्नानी दिदी ????
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-18-08 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के पाट्स लाई त सेफ जोर्नी भन्नै बिर्सिरा के मो त, ल् ब्रो रामरी जाउ ल,अनी बबाल मजा गरेर आउ है। अनी सानी ले त हउर बा ला देख्न नि चढि अचेल। चेली घर को ड्याडी र माइत को ड्याडी क्या खै कुरा बुझेको ? हो नि रिट्ठे सप्पै ठुल्दाइ को संगत ले हो इलाहबादी काइदा पनि सिक्दै छु अली लाई,कसो ठुलदाइ अब नेदर्ल्यान्डी काइदा सुरु गर्नु छ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-18-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yeee घर को ड्याडी र माइत को ड्याडी po... hehehe
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लालेमाम हर्के एन चेली हर्के, हिजो कत्तीको चल्यो त म:म र चारपाने? आज पिलेनमा अप्ठेरो पर्ला नि फेरी ! ल भोली त हर्के नि नयाँ नेपालमा पाइला राख्ने भो ल ! अबुधाबी टेक्ने बित्तिक्कै नेपाल पुगे जस्तो लाग्छ धेरै नेपालीहरु देखेर होला !
ल राम्रो सँग पुग बा ! अनी बेला बेलामा चौतारी क्याउदै गर्नु बत्तीले ढोका नदिएसम्म , कुबेलामा होइन नि फेरी !
Travel safe man !
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-18-08 10:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-18-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुसुक्क हासेर टाप मिस नानी,के हो अचेल धेरै आउनु हुन्न नि चौतारी कता बिजी हुनु भो र भन्छु नि
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-18-08 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्केलाई शुभयात्रा फेरि। यसपाली ढल्केबर कट्ने हो वा महेन्द्रको मम खाँदै काठमाडौं नै नछोड्ने हो त्यो कुरा त समयले बताउला। यसो बिजुली बलेको बेला लेख्दै गर्नु। नेपालबाट फर्किंदा टन्न कोशेली ल्याउनु। फर्किने कहिले हो बरु? सान्नानी, कस्तो कनफुस हुने गरी लेखेको? खुरुक्क पिताजी र ससुराजी भनेर प्रष्टसँग नछुट्ट्याएर। रिट्ठेले अबुधाबीलाई काठमाडौं सम्झेर निस्किन लागेको अनि इमिग्रेसनमा पुगेपछि बल्ल चाल् पाएको भन्ने पनि कत कता सुन्नमा आएको थियो है।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-18-08 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sappai jana nepal jaane.. ma matra jaana napaune
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-18-08 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम हर्के , तारेमाम मिस तारेमाम चेली।
इलाहाबादी काइदा नि सब ले सिक्ने भए गाँठे। जे छ त्यो इलाहाबादी काइदा मै फाईदा छ। बाँस जस्तो अमिताभ त सुपर हिरो भए, इलाहाबादी भएकाइ कारण। नेहरु, गाँधी परिवारका सबै लुच्चाहरु इलाहाबादी गलीमा गुच्चा खेल्दै प्रधान मन्त्री भए। लाल बहादुर शास्त्री बि ए पास गरी प्रधान मन्त्री भए। चन्द्र शेखर हजाम पनि इलाहाबाद युनिभर्सिटी मा हडताल मात्रै गराइ प्रधान मन्त्री भए। बी पी सिंह भन्ने रुन्छे प्रधान मन्त्री त झन इलाहाबादका मुकुट खोसिएको राजा नै थिए ( ज्ञाने जस्ताइ )।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
सान्नानी
Please log in to subscribe to सान्नानी's postings.
Posted on 12-18-08 12:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन अघिन मैले देखिन रे भनेर रिसाउने को रैछ त्यो रिट्ठे भन्ने? बर्गन्डे भन्या उही हो?
हजुरबा हजुरलाई किन नदेख्नु नि? हजुरले खान ज्युनार भो? कि म बनाएर ल्याम?
चेलु, चिप्लु के छ?
मिस दि :)
ठुल्दाइ दोस्रो राउन्ड्को तरेमाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-08 12:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कैले कही त हाम्लाई नि 'खान बनार ल्याम?' भनेर सोधे हुन्छ नि हाम्पनी दाजु भाई नै हो क्यार ! उसकै हजुरबाको मात्र थुतुनो छ जस्तो गर्ने क्या
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-18-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सप्पै यतै ?! क्यार्न बसिराछौ ए केटाटी हो जाओ काम अर्न--
हेर यो सान्नानीलै बाख्रा चराउन जाऊ भनेको रिठ्ठेसअ कल अरेर बसेकि
विष्टेहजुरबा, छैन बिजिसिजि
राहुलदाइ चेलि चिप्ले काका हर्कबादुर दाइ सबैलाइ तारेमाम!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-08 12:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रो सिल्की घना जुल्फी को कती डाहा लाग्ने रैछ भन्या नि ! बर्गन्डे भन्या छ जिस्का छ ! भाग्यमा ल्याउनु पर्छ यस्तो कपाल !
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 12-18-08 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'उसकै हजुरबाको मात्र थुतुनो छ जस्तो गर्ने क्या '
हत्तेरिका रिठ्ठेभाई जन चारताल उफ्रेर कल अर्दो रैछन
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 12-18-08 12:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते है सबैलाई !! हर्के त पिलेनमा पुगी सके होला नसुने पनि शुभयात्रा है !! सान्नानी के छ? जाडो भनेर हो कि बाहिरै निस्कन्नौ त? रिठ्ठे ओभर्कोट लाएर कता नि फेरी? मिस आरामै? जाडो बिदा हुनु तो मिसको स्कुलको जस्तो, ठ्याक्कै ३ महिना
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-18-08 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पर्नाम मिस दिदी !
अब चाइन्जो एत्तिका जाना बसिराको चौतारीमा अरु कसैलाई नसोध्ने? चिया नि बिस्टे बुढा लाई खाना नि बिस्टे बुढा लाई? हाम्चाही फिस्टे???
ओह पर्बते मार्साप्'? हन ओवरकोट ला' भनेर कसरी ठम्याउछौ हँ? अनी यस्पाली त निक्कै जम्नु पर्छ है ४ दिनको बिदा मा ! थैली दरो बना'र राख्नु ! यस्पाली तिमार लाई नयाँ खेल सिकाउछु ! म्यारिच पनि फेल खान्छ !
हर्के को फिलाइट त भरे ७:२५ को हैन? ऐले त ब्रो पोको पन्थरो मिलाउदै होला !
राहुल खोइ राहुल?
|
|