[VIEWED 252776
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-20-08 7:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी - होली अंक-- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
गजल
---चित्रे
यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो
युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो
पाप धर्मको मतलब थिएन रत्तिभर पहिले अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो
कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो
दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!
वैवाहिक जीवन सुखमय होस्!
होलीको शुभकामना
मार्च २१ (होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)
जताततै रंगीचंगी आयो हाम्रो होली रमाइलो गरौं हामी बोलौं मीठो बोली
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 8:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै किन हो किन आज मलाइ मेरो झिल्के दाइको याद अैराको च। झिल्के दाइ अै एम मिसिङ यु।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 8:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि पनि आइछ।स्वागत को लागि धन्यवाद ठुलि अनी ठुल्दाई।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 8:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ नेपाली जदौ। हैन म त राहुल भाई पो, सबैले ठुल्दाइ भनेर हैरान भएं बा।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 8:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ लाई मैले ठुल् दाई भन्नु का कारनहरु- १- चौतारी का सबै जना ले ठुल्दाइ भन्दैइ आउनु भएको २- दाग्दर हुन लाग्या मान्छे ३- vai भाई हैन vaidya बैद्य हो
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-25-08 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" चेलि चोर्नि" रे !!! के चोरें ठूली मैले तिम्रो ? तिम्रो मा ती हाँसिरहेका दुइ सुन्दर टाउका हरु छन् र?? छन् भने चोर्या भन्न नि मिल्ला!!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-25-08 8:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइलाई ठुल्दाइ नभनेर कल्ले भाइ भन्छ त ?? उमेर बढी भो भनेर दाइलाई पीर पर्न थालेछ भन्ने बुझियो अब !!! तर म त ठुल्दाइ नै भन्छु, ठुल्दाइ ठुल्दाइ ठुल्दाइ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-25-08 8:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तरेमाम ठुल्दै, ठुलि, चेली, पर्वते, एउटा नेपाली, के हुँदै छ त, आफ्नो त बेहाल छ, काम मालामाल छ, बेफुर्सदी धेरै छ, तेसैले तारेमाम्
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-25-08 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी, मंगलवारे जदौ। बिहान एसो गणेशथान घुमेर आको, कस्तो भिड, ठिटी हरु आजकल गणेश को निकै पूजा गर्न थाल्या छन। ल गणेश को पर्साद र बेसन को लड्डु ल्यादेको छु सप्पै बाडेर खानु। अनी खै चिया बसल्या हो त। एक कप बढी हालु है, एउटा नेपाली थपिएछन,स्वागत छ् है चौतारीमा। ठुलदाइ ठुलादाइ नै हुन सान्दाइ हैन,के हुँदै छ् ठुलि,चेली,नेपाली ?
लहरे नि अैसके छ, तारेमाम लहरे।
Last edited: 25-Mar-08 08:46 AM
|
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 03-25-08 8:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गुड मर्निङ चौतारी !
थु्ल्ननी,राहुलदा' , एल्के (एउटा नेपाली), चेली, लहरे अनि बिष्टे ससुरा लगायत सबैलाई प्रभातकालिन नमस्ते।
थुल्ननी र चेली त बिहान बिहानै कपाल च्याता-च्यात गर्न थालेछन। म त छेउ मै बसेँ है हेर्न, रमाईलो हुने भो ।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 03-25-08 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, पर्बते, ठुल्दाइ, चेली, लहरे, एउटा नेपाली, बिस्टे, भउते लगायत सम्पूर्ण गाम्लेलाई मेरो पनि मंगलवारे मंगलमय सलाम। अनी के छ ताअाअाअाअाअा?
Last edited: 25-Mar-08 08:55 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे, भउते , लहरे लाई पनि तारेमाम। मंगल बार त्यो भुँडे लम्बोदर लाई लड्डु घुस न खुवाए, वाइसेल भन्दा खतरानाक बिध्वंसकारी हुन्छ। त्यसैले गजाधर लाई मनाउनै पर्यो।
अब सबैले ठुलदाई नै भन्छ भने मान्नै परो। लोकतन्त्रबादी जो परें।
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे , लहेर , भौते - जय गुरु गनपती- प्रशादको लागि धन्यवाद ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-25-08 8:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेत्रेलाई तारेमाम छुट्यो, तारेमाम ।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-25-08 8:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhaute daa मलाइ तेसरि भुत्लाउन अौदैन। मलाइ त फ्ल्यिङ् किक्क् मात्र हान्न अौच। उबेला तितौरि र मैले कति प्राक्तिस गरेको थियो। गाम्ले हो म अलि बिजि चु है सर सफाइ गर्दै चु। ३ बर्स सम्म उहि कोथा, उउहि कुर्सिमा बसेको। अब छोद्नु पर्दा कस्तो कस्तो लागि रहेको च। मेरो सत्तामा काम गर्ने मोरि बिहिबार देखि अौच रे। अनि उस्लै २ दिन मैले तिरेनिङ् दिनु पेर्ने रे। अब खै आफु सरुवा भएको थाम के होला कस्तो होला भनेर मन् धुक् धुक् भै राको च। हुन त सबै चिनेकै मान्चेहरु तर नि
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-25-08 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भउतेदाजु, त्यो म त ठूली होइनौं । हामी दिदीबहिनी, यसो कहिलेकाहिं ठुस्किने गरेपानि, त्यसरी झगडा त कहाँ गर्छौं त??? बुद्धको भूमी का छोरीहरु पो हौं त बाबै !!! ती झगडा गर्नेहरु त, छरछिमेकका साँहिली माइली हुन्! हजुर को चस्मा कहाँ गयो??
Last edited: 25-Mar-08 08:59 AM
|
|
|
Euta_nepali
Please log in to subscribe to Euta_nepali's postings.
Posted on 03-25-08 9:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ भउते त रमिता पो हेर्ना बसेछ - झन मिला पत्र गराउनु परनेमा .
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-25-08 9:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए भउते, कोल्ले झगडा अरो हँ????
हाउँरि बुइनिहुरले हो??? धेरै नै झगडा अरे कि के हो? भुत्ला भुत्ली नै परेको???
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-25-08 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँहिली माइली बुद्धको भूमी का छोरीहरु होइनन् र भन्या,
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 03-25-08 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मंगलबारे मंगलमय जदौ ! आज त एक बिहान सबै जाना भेला भईसकेछन -- चिया सिया छ त चौतारीमा?
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 03-25-08 9:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साँहिली माइली बुद्धको भूमी का छोरीहरु भए पनि छिमेकी देशको serial बाट बढि प्रभावित भएका छन् क्या, सँधै केही न केही बखेडा गरिराख्छन् !!!
|
|