[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 163080 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-21-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्यान्च्यासे, ल ल हुन्छ रमी नै खेले पनि हुन्छ। हानम् हानम्, अलि अलि जितिहालिन्छ कि?

ह्या कुम्ले ब्रो, म आको एकछिन पछी सब टाप दि सक्या रै'छन, अनि मलाई नि के थ्यो र, गएर पसारिएँ :)

चित्रे र मीस लाई पनि नमस्ते। गालब काँ बेपत्ता हो अचकाल, नयाँ चौतारी बनाम्ने बेला भा छैन? :P :P
 
Posted on 12-21-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले,गाले, मास्टर्नी दिदी, हरी, च्याँसे सबैलाइ नमस्ते।

कुम्ले, सोध सोध ९४' वर्ल्ड कप मात्र किन १९३० देखि २००६ सम्मको जुनसुकै वर्ल्ड कप फुटबलको बारेमा सोध्दा नि हुन्छ, म त इस्पेसलिष्ट हुँ नि वर्ल्डकपको। ;) :P

हरी, अब नयाँ चौतारी ६०० पोस्ट पुगेपछि बनाउँछ होला गालवले। त्यो कुरा पनि ठीकै हो, नत्र त कहिलेकाहीं तीन दिनमा ३०० पोस्ट पुगिहाल्छ, यौटा बनाएर थकाइ मार्न भ्याएको हुँदैन अर्को बनाउने बेला भैसक्छ।:)
 
Posted on 12-21-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्ते।

हाम्रो भौते मामा हुन त कता गायब् भा हो कुन्नि, तैपनि उहाँलाई जन्मदिन को धेरै धेरै शुभकामना छ। यो बर्ष राम्री माइजु पनि आउन् भन्ने शुभकामनाका साथ। :D:D
 
Posted on 12-21-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याऊ म्याऊ बिलालो
यता तिल आऊ
मेलो नाना काटने
मुसाहलु काऊ।
 
Posted on 12-21-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईको ID बाट गुन्टेले लेखेछ आज। गुन्टे मामाघर आ हो पुन्टे दाई? :D
 
Posted on 12-21-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते काजी जन्म्या दिन रे आज? हाँरी सालीलाई मरिहत्ते गरेसि तिम्रोलागि अर्कै माईजु ल्याओ भुने त तो बज्जेको खुट्टा भाँचिदिन्छु! मेड ईन ईन्डिया हक्की ईस्टिक् झिकाएङ्गे!

जे भने नि मेरो त प्यारो काजी हो के रे। चौतारीआँ सबैभुन्दा प्यारो उही थो (अझ हायब भै रा'खो भुने ईं जिम्माले ले उछिन्ना जस्तो छ है!)। लु त नि!

ह्यापी बथ डे, भौते काजी!
 
Posted on 12-21-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्टेलाई भुलाई रा'को नि! :p
 
Posted on 12-21-06 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते मामाऽऽऽऽ
क्वाँऽऽऽ क्वाँऽऽऽ

कोकलेको बालिमा
भ्यागुताले टेकेच
चेपालोले देकेच
ले ले बाबु गुलेली
माली दिउँला जुलेली
ढ्याक्क लाग्यो ढुकरलाई
आन्द्ला भूँदी कुकुललाई
दाहिने फिलो सरकाली
आङ्को मासु तलकाली

क्वाँऽऽऽऽ क्वाँऽऽऽ
 
Posted on 12-21-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाईको ID बाट गुन्टेले लेखेछ आज। गुन्टे मामाघर आ हो पुन्टे दाई? :D
ह्यापी बथ डे, भौते काजी!
पून्टे दाइ र सान्नानी लाई नमस्ते

kumle, check your hotmail
 
Posted on 12-21-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेकाजी लाइ भूमिगत अवस्थामा नि जन्मदिनको शुभकामना है! कहिले सकिने हो तपाईको गुप्तवास? एकवर्ष त हुनै लाग्यो जस्तो छ। जे होस् गुप्तवास सकिने बित्तिकै हस्तिनापुरको चौतारीमा हाजिर हुन आम्नुहोला। तपाइकि जुरेली स्वयम्वरको माला हातमा लिएर कुरिरहनेछिन् रे। ;)

ए पून्टे दाई, सान्नानी, के छ हालखबर?
 
Posted on 12-21-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि पून्टेदाइको अर्को प्यारो रिकुटे चैं कहाँ हराएछ अचेल? काश्मिरमा वार गर्दै त हैन? :P
 
Posted on 12-21-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु नि, चित्रे? ठुली गायबै छे! :p
 
Posted on 12-21-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइले कस्तो चित्रेको मनकै कुरो गर्देको नि :p:p

ऊता बल्खुमा मामाको कथा पढेर आ'को, साह्रै चित्त बुझ्यो।
 
Posted on 12-21-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई हजुरकी कुन् चाहीँ साली नि? त्यो धोबिनिको बैनै लाइ त हाँरी आमाले रिजेक्ट् गरिसक्नुभो। हाँरी ठुली भाउजुकी बैनि ठुली भाउजु जत्तिकै राम्री भे चाहिँ हुन्छ रे। :D

हरिलाई नि नमस्ते फर्काएँ।

के हुनु नि, चित्रे? ठुली गायबै छे! :p
 
Posted on 12-21-06 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम शरण न्हीं पासा । का छु जुल ?
 
Posted on 12-21-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम शरण न्हीं पासा । का छु जुल ?
 
Posted on 12-21-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु न मजु! वाक्क दिक्क प्याक्क जु! लाईफे सारे बोर डु
 
Posted on 12-21-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ लाई नि नेवारी आउछ हो, खुशी लागो । किन वाक्क दिक्क हो ब्रो ? त्यो योगेश्वर आमात्यको गीत सुन्नु भयो कि क्याहो, खुरुक्क नारायणदाइ को गीत न सुनेर ।
 
Posted on 12-21-06 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कस्ले कस्लाई दाई भन्ने अब? पुन्टे दाई कि राहुल भाई दाई?? गार्हो भो मलाई कुरो बुझ्न।

फेरिपनि गाउँलेहरुलाई मेरो दिवाकालिन नमस्ते!

फुर्सद मिल्ने बित्तिकै आउँछु है त!!

:-)
 
Posted on 12-21-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेर्, तालु, अनि साझा खाएर शेष भाको हिसाब ले त पुन्टे मेरो दाइ पर्‍यो, आफू लाई भाइ नै सम्झिनु हुन्छ भन म के गरम ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters