[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~* चौतारी १८७ *~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 169876 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 05-19-10 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 





 


*  चौतारी १८७  *

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


Boston Massachusetts


उ त्यो बिचको छाप्रोमा चौतारी भेला गर्ने कि?



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 187 editions.


 
Posted on 05-19-10 1:02 PM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बडेमाको बिल्डिङ बोस्टोन को हो के


त्यही गरम भनेको चौतारी सम्मेलन गर्ने भए चाँही


हाम्रो लागि त छाप्रो भने नि बिल्डिङ भने नी त्यही हो केरे


 


 
Posted on 05-19-10 1:02 PM     [Snapshot: 104]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई भने दहीमा चिनी
हाम्लाई चाँही पानी नि नदिनी


भने झै,


ल ल ठुल्दाइ सप्पैलाई कोशेली पठाउनी हाम्लाई चाँही खोशेली (खोइ-कोशेली)?


टायर् बाल्नु नपरोस ठुल्दाइ


हर्के टायर लेर आउ त एउटा अली जाडो जाडो नि छ !


 
Posted on 05-19-10 1:05 PM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खप्पराँ लेखेर ल्याउनु पर्छ रिट्ठे कोशेली पाउन


तिम्राँ खपराँ लेख्नै बिर्सेंछ त के गर्छौ


बरु त्यस्तो खपर के काम - फोर्डे हुन्छ - आँफैले गर्न हिम्मत आएन भने मलाई भन्नु - झ्याप्प हानेर ड्याङ्गै फोडिदिन्छु ।।।

Last edited: 19-May-10 01:05 PM

 
Posted on 05-19-10 1:07 PM     [Snapshot: 116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<झ्याप्प हानेर ड्याङ्गै फोडिदिन्छु ।>>>
 
Posted on 05-19-10 1:10 PM     [Snapshot: 116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असत्तीहरुले कोशेली चुरोस बनाउन छोडिगो रिट्ठे । नत्र कोशेली एक बट्टा पठाउथें ।


पुरे, लहरे लगायतले पाएको कोशेली मेरो होइन। मत बोकेर आउने भरिया मात्र, पठाउने ले तिनैलाई पठाएँ पछी के अर्नु रिट्ठे ?


 
Posted on 05-19-10 1:16 PM     [Snapshot: 126]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्तो झुठो बोल्न त भे न नी ठुल्दाइ


ठुल्दाइ ले पठा होइन भने कल्ले पठा त


जोल्ले पठा भे नी - पाइहाले क्यारे - मनपरि हाल्यो के रे -


यस्तो एस्तो कोशेली हरु फेरी फेरी नी पाइराखोस् - जय चौतारी जय ठुल्दाइ जय कोशेली पठाउने मान्छे


 
Posted on 05-19-10 1:20 PM     [Snapshot: 138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय चौतारी जय ठुल्दाइ जय कोशेली पठाउने मान्छे. जय! जय!! जय!!!
 
Posted on 05-19-10 1:25 PM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहर्या टाउकाँ यसरी हतौडा ले ड्याम ड्याम हान्न नपुग्या


 
Posted on 05-19-10 1:29 PM     [Snapshot: 151]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हान्या हान्यै हो रिट्ठे सान


 


 


 
Posted on 05-19-10 1:33 PM     [Snapshot: 157]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्ची ठुल्दाइ, के गरेको यो? हाम्लाई चाँही कोसेली खोइ भन्या ..... यो कसैलाई काख कसैलाई पाखा गर्न भएन नि ।.......

 
Posted on 05-19-10 1:38 PM     [Snapshot: 161]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे को गुल्फी हेर्ने हो -


रिट्ठे को जुल्फी इउक्त खपर भेटेको छ


ल हेर्नुस्



 
Posted on 05-19-10 2:05 PM     [Snapshot: 172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रामे कोशेली पठाउनेले न पठाएसी वालमार्टमा किनेर पठाउनु भेन। अब भाग्यमानी पुरे र बौचाको जस्तो खप्पर भेन हाम्रो ।


 म त भरिया, हल्कारा मात्र। नेपाल देखी बोकी ल्याउनु, अनी यहाँ आए सि पोस्ट गर्नु त्यो पनि आफ्नै खल्तिको हरियो हरियो डलर खर्चेर ।


कोशेली दिपठाउनेले पोस्टल चार्ज दिपठाएन। क्या बोर।



हिसाब किताब गरेर राखेको छु, कुन दिन भेटिन्छ, ब्याज समेत असुल उपर गरिन्छ ।


 
Posted on 05-19-10 2:13 PM     [Snapshot: 186]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त हिसाबकिताब गरुम भनेको त हो नि, दाई अैले आ'र पठाउने मान्छेलाई दोश दिन त भएन नि। बिचरो पठाउनेले कस्तो माया गरी पठाको, दाईलाई भनेको त हो नि, म मिलाउँछु भनेर दाई कुरै नसुन्दिनी। लौ भो त अब, याँ यसरी भन्दिनु भो लौ, अब क्यार्नी होला।

मैले पनि मस्त च्याउ भात बजाएर आएँ। क्या आनन्द आयो भन्देखुन

 
Posted on 05-19-10 2:25 PM     [Snapshot: 189]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-19-10 2:32 PM     [Snapshot: 206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाइ त्यस्तो भन्नु भे न



 
Posted on 05-19-10 2:40 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्ने कुरा र गर्ने कुरा एउटै हुन्छ कि क्या हो नेपाल मा ? भन्दैमा हिसाब नगरने कुरो भएन । हिसाब र   *साब त गर्नै पर्छ नि मखुला ?
 
 
Posted on 05-19-10 2:44 PM     [Snapshot: 218]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ लोल
 
Posted on 05-19-10 2:51 PM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु ठुल्दाइ, हाम्रो हिसाब र साब सब बाँकी भो, कुनै दिन चुक्ता गरौँला केरे, तर चाइन्जो म के भन्न आ भन्देखुन, नयाँ मान्छे आउनइ डरायो भन्या चौतारीको त्यो फारम सारम भर्न पर्नी भेर, क्यार्नी होला। टाढै बसेर चिहाउँछु भन्छन भन्या, ल त दाई, के गर्ने होला भन्न परो अब
 
Posted on 05-19-10 2:54 PM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आराम सँग फाराम भर्दै गर्नु, अहिले आउँदै गर्नु भन्नु नि पुरे । फाराम बुझाउने म्याद संबिधान जारी हुने सम्मन बढाइएको छ भन्नु न भुल्नु ।

 
Posted on 05-19-10 2:58 PM     [Snapshot: 220]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठुलो कुरा मर्न बाँकी छ


बुधवारे जदौ सबै गाम्लेहरुलाई।
रामे र रिट्ठे, अहिले आएर कोशेली मागेर कहाँ पाईन्छ? गिर्जा पर्साद फस्ट ट्याम पर्धानमन्त्री हुनु अघी नै होला कोशेली बन्न छोडेको। अरु कुराको पनि आशा नगर्नु। याक काठमाडौंमा पाइन्न, हिमालतिर जानुपर्छ। गैंडा चितवन र बर्दियामा पाइन्थ्यो तर शिकारीहरुले सखाप पार्न लागिसके। यो लोडशेडिङको जवानामा बिजुलीको त झन् आशै नगरे भैहाल्यो। शिखर र देउरालीको आशा भए ठुल्दाइ हिंड्न सक्ने मान्छे पर्नु भएन, त्यो पनि उकालो। सयपत्री भन्या तिहारतिर पाइने हो, अहिले पाइन्न।  सूर्य भन्या ठुल्दाइको हातबाट बाहेक अन्तबाट झुल्किने कुरा भएन।


         


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters