[VIEWED 121539
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-03-10 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७९ ~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 03-Mar-10 09:32 AM
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-03-10 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
योमरी नि छ? व: नि छ? सन्याखुन्या नि छ? गफै बढी क्या!! सबै औतारीलाइ मेरो हार्दिक नमस्कार छ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-03-10 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइलाई नयाँ चौतारी बनाको म धन्यापात, छिट्टै खै के के हुन पर्नी हो सप्पै होस्, अब यो बाहेक अरु त खै के भन्नु र लहरे दाई, सप्पै आरामै हैन त? आज त चिया र लाखमरी खायौ रे, कस्तो मोज छ है दाईलाई। ल दाई, अलिक सन्चो छैन रे, आराम गर्नुस् है, फेरी पछी धेरै गार्हो होला! हाम्रा अत्ती परम मित्र सुश्री केली कुमारी कायस्थको निकट भविश्यमा हुन जान लाको हार्दिक शुभ विवाहको अग्रिम शुभकामना टक्राउँन चाहन्छु। केलिको दाम्पत्य जीवन सुखद र केलिचा जस्तै राम्रो होस्। खै ठेगाना त मलाई नि थाहा भेन, नत्र निम्तो चाइँ सप्पैलाई देको छ है। मिती पनि थाहा भेन, अब के थाहा पाइ राख्नु र भनेर नसोधेको। केलिचा एस्सो फुर्सत मिलार चौतारी चाइँ आउँदै गर है!!! खै अब अरु त के नै भन्नु, घाँटी सुकेर ल्यायो मेरो त
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-03-10 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन हैन लहरे, यहाँ अस्ती गाम्लेहरु हल्ला गर्दै थिए , आफु अब सोझो मान्छे पताएछु , भने पछी एस्पाली पनि रित्तै तेशो भए । क्रेजिलाई एमरी देउत लहरे । तिमीले लाखामरी खाएछौ , मैले चै पर्ले जि बिस्कुट र चिया खार आए, क्रेजी चै भोक्कै आकी होलिन हैन त ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-10 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छ छ योमरी वो तहखा सन्यखुना सबै छ अब कसै कसैलाई गफै लाग्छ भने म के नै गर्न सक्छु र आज पुरे लाई के भो ह - क्या राम्रो सँग कुरा गरिरा छ म सँग पुरे को दिमाग को अप्रेसन सफल भयो जस्तो छ केली को बिहा रे कहिले - खोइ हाम्लाई त निम्तो आएन त ल जे भएपनी केली लाई हार्दिक मंगलमय शुभकामना,
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-10 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रजी लाई त के दिनु योमरी - गुण लाउने खाल्को मान्छे होइन क्या अब क्या पड्किने होला है
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-03-10 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केलिलाइ शुभकामना!! के भन्या हर्के? योमरी भए पो दिन्छ, त्यो लाखामरी पनि तस्बीर हेर्दै खाको जस्तो गर्या होला तिमीलाइ देखाउन। फेरि त्यसै त हर्के हन्तकाली अरु के कुरा गर्नु?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-10 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त छैन नि म सँग योमरी लाखामरी तितौरा केही छैन -
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-03-10 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तितौरा त म सङ नि छ, हर्केलाइ पठाइदिउँ??
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-03-10 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होला होला क्रेजी होला , गूगल को पसलमा गयो लखामरी हेर्यो अनी चिया खायो कसो लहरे , चौतारी देखी लागेको बानी कहाँ जान्छ लहरेको । लखामरिनै खाको भन्ने प्रमाण के ? कि फोटो टाश्नु पर्यो मखुला क्रेजी । केलिको बिहे ल बधाई छ है केलीलाइ, धेरै जाना शाहीद हुँदै छन जे होस।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-10 10:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ क्रेजी चुडेल कती खोकिरा सोझो हर्के पाएर धेरै जिस्काउने होइन त्याँ
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 03-03-10 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-03-10 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी तितौरा त म नखाने , म चै गुलियो नै खाने , पाए लाखामरी नपाए पुस्टकारी खाने हो , लखामरी छ भने चै पठाइदेउ त क्रेजी। हैन लहरेले लखामरी नै खार आको होर भन्या , एस्तो गुलियो चिज खाको मान्छेको त गुलियो कुरो निम्लिनु पर्ने हो मुख बाट , कहाँ चुडेल र सुडेल भनी रा फेरी।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 03-03-10 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के फोटो पनि खाइरहेकै टाँस्नु पर्यो, मुखभित्र हालेर दाँतले तोकेर्को। फेरि गुगलबाट पुरै लाखामरीको फोटो कपेर टाँस्ला बाँ--- ले। हे हे, छोड्द्यौ हर्के! गफाडिको कुरा नि के पत्याउनु? बैरे, धन्यबाद है पढीरहेकोमा। हर्केले हँसायो। केलिको बिहे ल बधाई छ है केलीलाइ, धेरै जाना शाहीद हुँदै छन जे होस।.... रे।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-03-10 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम परमात्मा क्रेजी, हर्के हन्तकाली, पुरे प्यारेलाल्। लाखामरी यो मरी सब गफ हो लहरेको । महंगा महंगा भट्टि जान पलकेको लहरे । कन्नाडाँडा देखी हर्के महेन्द्र बौचा को मा म: म: खान दुइपल्ट पुगी सक्यो। लहरेलाई जाउ भनेको त खान्न त्यो ४० रुपैया जाने म: म: रे । १७५ जाने खाने रे । भयो अब । केली को बिहेको खबर ल्याउने र बिहे गर्ने दुबै लाई बधाई छ ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 03-03-10 10:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-10 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोशेली छ बैरे को - कता पठाउने हो ल भन ठुल्दाइ फेरी हल्ला फैलायो -
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 03-03-10 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेहित , महेन्द्र बौचाले बनाको मो मो खाएनछ लहरेले एस्पाली पनि , त के खाएछत बज्जेले , ठुल्दाइले पनि बिहान बिहानै बौचाको पसल्को मो मो सम्झार बर्बाद नै गरेनी गान्ठे । लहरेले पचाउन पनि सक्दैन होला , भुँडी त हाम्रो जस्तो हुनु पर्छ , जे खाएनी पच्ने । ल सक्छौ लहरे फोटो टास्न सक्छौ भने टाश ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-10 10:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-10 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-03-10 10:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|